अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

काठमाडाैँ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, “अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा ...
यी वडाध्यक्ष : जसले वर्षभरिको खर्च सार्वजनिक गरे

यी वडाध्यक्ष : जसले वर्षभरिको खर्च सार्वजनिक गरे

तेह्रथुम । सरकारी कार्यालयले कति खर्च गर्छन् ? के–के शीर्षकमा खर्च गर्छन् ? त्यो सर्वसाधारण नागरिकको पहुँचमा हुदैन । नागरिकले जान्न चाहेमा पनि सबै कार्यालयले सजिलै देखाउदैनन् । हुन त अहिले सूचनाको हकको व्यवस्था छ । नागरिकले निवेदन दिए कानुनबमोजिमका सूचना दिनैपर्ने व्यवस्था छ । तर, त्यो कानुनी प्र...
यस्ता पो मेयर : गाडी किन्ने पैसाले बनाए प्राविधिक शिक्षालय

यस्ता पो मेयर : गाडी किन्ने पैसाले बनाए प्राविधिक शिक्षालय

झापा । हालै सार्वजनिक महालेखा परीक्षकको कार्यालयको ५७ औं प्रतिवेदनले भनिरहेको छ, देशभरका स्थानीय तहले विधि मिचेर खर्च गरे । जनप्रतिनिधिले आवश्यकताभन्दा बढी सवारीसाधन खरिद, बैठक भत्ता, भ्रमण भत्ता र आसेपासेकालागि गैरकानुनी खर्च गरे । तर, झापाको एउटा स्थानीय तहमा गाडी किन्नकालागि छुट्याएको पैसाले ...
कान्छी सांसद : जसले कर्णालीका छ विद्यालयमा पुर्‍याइन् कम्प्युटर शिक्षा

कान्छी सांसद : जसले कर्णालीका छ विद्यालयमा पुर्‍याइन् कम्प्युटर शिक्षा

  काठमाडौं । दैलेखका छ वटा सामुदायिक विद्यालयले कम्प्युटरको प्रयोगात्मक कक्षा सञ्चालन गर्ने भएका छन् । विद्यालय शिक्षालाई सूचना प्रविधिमैत्री बनाउदै दुर्गमका गाउँमा सञ्चालित यी विद्यालयहरुले कम्प्युटर कक्षा सन्चालन गर्ने भएका हुन् । विद्यालयहरुमा कम्प्युटर शिक्षा सञ्चालन गर्नकालागि सांसद पार्वती व...
मध्यपुरथिमिका मेयर श्रेष्ठ भन्छन्, ‘तीन वर्षसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरिनँ, अब पनि गर्दिनँ ।’

मध्यपुरथिमिका मेयर श्रेष्ठ भन्छन्, ‘तीन वर्षसम्म एक रुपैयाँ पनि भ्रष्टाचार गरिनँ, अब पनि गर्दिनँ ।’

  काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले न्युन श्रोतसाधनका बीच नगरपालिकाको विकासमा सबैसँग सहकार्य र साझेदारी गर्दै काम गरिरहेको बताएका छन् । नगरपालिकाको मेयरका रुपमा निर्वाचित भएको तेश्रो वर्ष पूरा गरेर चौथो वर्ष प्रवेशको सन्दर्भमा मेयर श्रेष्ठले भनेका छन्, ‘तीन वर्ष...
भक्तपुरकी संक्रमित महिला जनप्रतिनिधि, राहत बाँड्दा–बाँड्दै सर्‍यो कोरोना

भक्तपुरकी संक्रमित महिला जनप्रतिनिधि, राहत बाँड्दा–बाँड्दै सर्‍यो कोरोना

काठमाडौं । भक्तपुरकी ४२ वर्षीय कोरोना संक्रमित महिला भक्तपुर नगरपालिका–९ की सदस्य रहेको खुलेको छ । उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ । ‘आज बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने र उहाँको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्ने लगायतक...
भक्तपुरमा जनप्रतिनिधिको तीन वर्ष : नगरबासीलाई मेयर प्रजापतिको सम्बोधन

भक्तपुरमा जनप्रतिनिधिको तीन वर्ष : नगरबासीलाई मेयर प्रजापतिको सम्बोधन

भक्तपुर । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिले सपथ लिएको तीन वर्ष पूरा भएको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको पहिला तीन वर्ष पूरा भएको अवसरमा बुधबार नगरपालिकाका जनप्रतिनिधिका बीच वेभिनार भएको छ । वेभिनारमा मेयर सुनिल प्रजापतिले तीन वर्षमा भएका उपलब्धि र कार्यहरुको समीक्षा गरेका छन् । महामार...
‘भारतीय हस्तक्षेपको विरुद्ध सशक्त आन्दोलनको आवश्यकता छ’

‘भारतीय हस्तक्षेपको विरुद्ध सशक्त आन्दोलनको आवश्यकता छ’

सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका करोडौं नेपाली जनता कोरोना भाइरस संक्रमणबाट जोगिन लकडाउन (बन्दाबन्दी)को समयमा आ–आफ्नो घरमा बसिरहेका छन् । विश्वव्यापी रुपमा कोरोनाको महामारी भइरहेको बेला भारतका शासक वर्गले आफ्नो विस्तारवादी चरित्र फेरि एकपटक प्रदर्शन ग¥यो । २०७७ साल वैशाख २६ गते भारतको उ...
‘अनलाइन कक्षा संचालनले विद्यार्थीहरुलाई सहयोग पुगिरहेको छ’ : सुनिल प्रजापति, मेयर, भक्तपुर नगरपालिका

‘अनलाइन कक्षा संचालनले विद्यार्थीहरुलाई सहयोग पुगिरहेको छ’ : सुनिल प्रजापति, मेयर, भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ख्वप सः को बैशाख २४ गते बुधबारको १०९ औं भागमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति सँग लकडाउनको समयमा शिक्षा क्षेत्रमा देखिएको अन्यौल तथा समस्याबारे प्रस्तोता रविन्द्र प्रसाद कुसीले गरेको कुराकानी । केही समयअघि बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले स्थान...
गाउँपालिका अध्यक्ष आफैं आएपनि अलपत्रको उद्धार गर्न सकेनन्

गाउँपालिका अध्यक्ष आफैं आएपनि अलपत्रको उद्धार गर्न सकेनन्

कोरोना भाइरसको महामारीका कारण लकडाउन भएपछि चैत्र तेश्रो साता काठमाडौं उपत्यकाबाट घर फर्किनेको लहर सुरु भयो । लामो समयसम्म पनि लकडाउन हुन सक्ने भएपछि काठमाडौं उपत्यकामा डेरा गरी बस्ने मजदुर, विद्यार्थी र साना व्यवसायीहरु रातदिन पैदल हिडेर घर फर्किन थाले । प्रशासनले गाडी गुड्न हैन, पैदल हिड्नसमेत रो...
नारायणकाजीले एक वर्षको पारिश्रमिक विपन्नलाई दिने

नारायणकाजीले एक वर्षको पारिश्रमिक विपन्नलाई दिने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा गरेका छन्। राष्ट्रियसभाका सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त घोषणा गरेका हुन्। प्रवक्ता श्रेष...
कोरोना भाइरसको जोखिम र हाम्रो दायित्व

कोरोना भाइरसको जोखिम र हाम्रो दायित्व

- सुनिल प्रजापति कोरोना भाइरसको कारण अहिले सारा विश्व आक्रान्त छ । हरेक दिन दशौं हजार मानिसमा थप संक्रमण, हजारौं नागरिकको मृत्युजस्ता समाचारहरु सुनेर जनता त्रसित छ्न् । संरा अमेरिका अहिले कोरोनाको केन्द्र बनेको छ । चैत्र २६ गतेसम्मको तथ्याड्ढ अनुसार विश्वमा १४ लाख बढीमा संक्रमण भइसकेको र ८२ हजार...
प्रदेश १ का मुख्यमन्त्रीबाहेक सबै मन्त्री ऋणमा! यस्ताे छ सम्पत्ति विवरण

प्रदेश १ का मुख्यमन्त्रीबाहेक सबै मन्त्री ऋणमा! यस्ताे छ सम्पत्ति विवरण

इटहरी ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरू ऋणमा देखिएका छन्।गत वर्ष मन्त्रीहरूको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसपालि सार्वजनिक गरेको छ। गतवर्षजस्तै यो वर्ष पनि चारै जना मन्त्रीले आफूहरू ऋणमा रहेको देखाएका हुन् । प्रदेश सरकारक...
श्रममन्त्रीका रुपमा गोकर्ण विष्टका बीस महिना : मन्त्रालयको संस्थागत छवि सुधारमा ‘छलाङ’

श्रममन्त्रीका रुपमा गोकर्ण विष्टका बीस महिना : मन्त्रालयको संस्थागत छवि सुधारमा ‘छलाङ’

काठमाडौँ । आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगार क्षेत्र व्यवस्थापनका साथै आम श्रमिकलाई सामाजिक सुरक्षामा गतिलो आड भरोसा दिँदै सत्तारुढ नेकपाका नेता गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बाहिरिपनि उनका सकारात्मक कामको प्रशंसा सेलाएको छैन । झण्डै २० महिनाको अवधिमा उनले नीति...
येबाहरूको उत्पत्ति स्थल

येबाहरूको उत्पत्ति स्थल

  - अर्जुनबाबु माबुहाङ ताप्लेजुङको साम्तुङमा अवस्थित लिम्बू समुदायको पवित्र प्रतीक विशाल ढुंगाको संरक्षण र प्रचार हुन नसक्नुमा सांस्कृतिक विभेद पनि कारक हुनसक्छ।  असाङलुङ पयङलुङ, मैवाखोला ताप्लेजुङ । तस्वीर: खगेन्द्र यक्सो बेलायतका मानवशास्त्रीद्वय जोन टी. हिचकक र रेक्स एल. जोन्सले २०...
जनप्रतिनिधिलाई जस–अपजस

जनप्रतिनिधिलाई जस–अपजस

-अर्जुन माबोहाङ तेह्रथुमको लालीगुराँस नगरपालिकालले स्थानीय सरकार सञ्चालन ऐन– २०७४ अनुरुप नगर शिक्षा ऐन जारी गर्‍यो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरूले ऐन बदरको माग गरेर उच्च अदालत विराटनगरमा रिट दायर गरे । न्यायाधीश श्रीमणकुमार गौतम र बबिता उप्रेतीको संयुक्त इजलाशले संघीयताको मर...
कान्छा प्रमुख भन्छन्– छथर क्षेत्रलाई कृषि पर्यटनमा अघि बढाउँछु

कान्छा प्रमुख भन्छन्– छथर क्षेत्रलाई कृषि पर्यटनमा अघि बढाउँछु

तेह्रथुम — छथर गाउँपालिका प्रमुखमा विजयी उमेरले सवै भन्दा कान्छा प्रमुख सन्तोष तिगेलाले छथर क्षेत्रलाई कृषि पर्यटनमा अगाडी वढाउने बताएका छन् । कांग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिएका नातामा काका पर्ने टेकराज तिगेलालाई हराएका सन्तोष विजयी हुने उम्मेदवार मध्ये सवै भन्दा कान्छा उम्मेदवार हुन्...
मानबहादुर लिम्बु : संक्षिप्त चिनारी

मानबहादुर लिम्बु : संक्षिप्त चिनारी

को हुन् आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु ? साविक थोक्लुङ गाविस वार्ड नं. ४ बस्ने वावु स्व.सिंहराज लिम्वु र आमा स्व.मैतरानी लिम्वुका साइला छोराका रुपमा २०३६ साल माघ १४ गते जन्मिनु भएका मानवहादुर लिम्वु नेपालको संविधान २०७२ मा व्यवस्था भएको तीन तहका सरकार मध्ये स्थानिय तहको सरकार प्रमुखक...