मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख

मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख

चितवन । दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि रु ११ लाख ८५ हजार रकम सङ्कलन भएको छ । सामाजिक अभियानकर्मी कृष्ण घोताने गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम सङ्कलन भएको हो । देश विदेशमा रहेका ११७ व्यक्ति तथा स...
गुगलको नयाँ फिचर : कसले किन फोन गर्‍यो भन्ने पहिले नै थाहा पाइन्छ

गुगलको नयाँ फिचर : कसले किन फोन गर्‍यो भन्ने पहिले नै थाहा पाइन्छ

प्रविधिको बढ्दो विकासका बीच गुगलले नयाँ फिचर सार्वजनिक गरेको छ । अब गुगलले थर्ड पार्टी एपविना नै कसले फोन गर्‍यो भनेर जानकारी दिने एप ल्याएको छ । ‘भेरिफाइड कल्स’ नाम दिइएको गुगल फोन एपमा अब फोन गर्नुपूर्व कसले फोन गरेको हो भनेर देखाउनेछ । यसअघि ट्युन कलर नामक एपले पनि यस्तै सुविधा दिएको थियो ।...
नाष्टले ‘यन्त्र मानव’ प्रयोगमा ल्याउने

नाष्टले ‘यन्त्र मानव’ प्रयोगमा ल्याउने

  काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो । कार्यालयमा आगन्तुक पस्दा ...
भविष्यमा युद्ध लड्न अमेरिकाले बनायो रोबोटिक कुकुर

भविष्यमा युद्ध लड्न अमेरिकाले बनायो रोबोटिक कुकुर

यो साइन्स फिक्सनको कुनै दृश्यजस्तो देखिन्छ । अमेरिकाको एयरफोर्स प्लेनबाट निस्किएर चारखुुट्टे रोबोटिक कुकुर मोजाभे मरुभूमीस्थित एयरफिल्डमा कुद्न थाल्छ । यसले भविष्यमा हुने युद्धको सम्भावित झल्को दिन्छ । तर, गत साता सम्पन्न अमेरिकी सेनाको अहिलेसम्मकै उच्च प्रविधिको प्रयोग कुनै सिनेमाको दृश्य होइन । ...
शुक्र ग्रहमा जीवन रहेको संकेत !

शुक्र ग्रहमा जीवन रहेको संकेत !

काठमाडौँ । खगोलशास्त्रीले शुक्र ग्रहको वायुमण्डलमा एक प्रकारको ग्यास फेला पारेका छन्, जसले त्यहाँ जीवन रहेको देखाउँछ। शुक्र ग्रहको बादलमा केही सूक्ष्म जीव तैरिरहेको हुनसक्ने संकेत पाइएको खगोलशास्त्रीले बताएका छन्। उनीहरूका अनुसार भेटिएको ग्यासको नाम फस्फिन हो, जुन फस्फोरसको कण र तीन हाइड्रोजनक...
टिकटक किन्ने माइक्रोसफ्टकाे प्रयास असफल, ओराकललाई बिक्री गर्ने संकेत

टिकटक किन्ने माइक्रोसफ्टकाे प्रयास असफल, ओराकललाई बिक्री गर्ने संकेत

काठमाडौा । लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ ।  टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ। माइक्रोसफ्टले आइतबार एक विज्ञप...
झोलामा बोकेर हिँड्न मिल्ने विद्युतीय बाइक

झोलामा बोकेर हिँड्न मिल्ने विद्युतीय बाइक

एजेन्सी । सूचना प्रविधि क्षेत्रमा दैनिक नयाँ विकास भइरहेको छ । यस्ता विकासले नयाँ पुस्तालाई आकर्षित गर्ने गरेको छ । हालै जापानका अनुसन्धाताले एक विद्युतीय बाइक बनाएका छन् । उक्त बाइक अरु बाइकका तुलनामा भने फरक छ । अनुसन्धाताको एक टिमले पट्याएर भिर्ने झोलामा राख्न मिल्ने बाइक बनाएका हुन् । पोर्टे...
११ महान मस्तिष्क, जसको खोजले बदलियो संसार

११ महान मस्तिष्क, जसको खोजले बदलियो संसार

आज हामी इतिहासका केही त्यस्ता महान् मस्तिष्कलाई सम्झदैँछौ, जसको खोज र आविष्कारले विश्वलाई बदल्न र आजको अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । आज हामीले प्रयोग गर्ने प्रविधि र सेवासुविधा यी र यस्ता मस्तिष्कहरुको खोजकै जगमा उभिएको छ । को थिए त त्यस्ता अद्भूत मस्तिष्क भएका इतिहासका महापु...
मेसेन्जरबाट अब पाँचजनालाई मात्रै म्यासेज फरवार्ड गर्न सकिने

मेसेन्जरबाट अब पाँचजनालाई मात्रै म्यासेज फरवार्ड गर्न सकिने

ह्वाट्सएप पछि फेसबुकले पनि मेसेन्जरमा सिमित मेसेज फरवार्ड  गर्न सकिने फिचर्स बनाएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताहरुलाई सुरक्षित र प्राइभेट मेसेजिङको सुविधाको लागि यो कदम चालिएको हो। यसले गलत जानकारी, झुठा समाचार र हानिकारक सामाग्रीहरुलाई कम गर्ने फेसबुकको विश्वास छ। यो फिचरसँगै अब मेसेन्जरमा ...
नेपालीले बनाए स्मार्टफोन माइक्राेस्काेप: झाडापखाला गराउने परजीवी माेबाइलबाटै पत्ता लाग्ने

नेपालीले बनाए स्मार्टफोन माइक्राेस्काेप: झाडापखाला गराउने परजीवी माेबाइलबाटै पत्ता लाग्ने

काठमाडौँ । अहिले स्मार्टफोनबाट गर्ने कामको सूची लामो भइसकेको छ। अनगिन्ती कामहरु मोबाइलबाटै गर्ने चलन सुरु भएको छ। फोन गर्न, मेसेज पठाउन, फोटो खिच्न, अडियो भिडियो रेकर्ड गर्न, इमेल पठाउन, समाचार पढ्न, सामाजिक सञ्जाल लगायत इन्टरनेट चलाउन, समय हेर्न, वा अन्य यस्तै थुप्रै काम एउटै मोबाइल सेटबाट गर्...
यी उत्कृष्ट पाँच स्मार्टफोन तपाईंले खरिद गर्न सक्नुहुन्न

यी उत्कृष्ट पाँच स्मार्टफोन तपाईंले खरिद गर्न सक्नुहुन्न

काठमाडौं ।  समय कति चाँडाे परिवर्तन हुन्छ । १० वर्ष अघिसम्म तपाईंले प्रयोग गर्ने फोनको मोडल र फिचरको समय आज गुज्रिसकेको छ । पातलो आकारको हलुको मोडल आजको फोनहरुको मापदण्ड हो । क्वाड क्यामेरा, फास्ट चार्जिङ, शक्तिशाली प्रोसेसर र यस्ता धेरै फीचरहरु मात्र आजका स्मार्टफोनमा अटाउन सक्छन् । यी त हाम्...
रोबोटले लेखेको पहिलो लेख- मान्छेहरू मसँग डराउनु पर्दैन !

रोबोटले लेखेको पहिलो लेख- मान्छेहरू मसँग डराउनु पर्दैन !

(सम्पादकीय नोटः यो लेख हामीले 'द गार्डियन' बाट भावानुवाद गरेका हौं। गार्डियन टिमले ओपनएआई कम्पनीको भाषासम्बन्धी काम गर्ने 'जिपिटी-३' रोबोटलाई एउटा लेख लेख्न लगाएका थिए। उनीहरूले 'मान्छे किन रोबोटसँग डराउनु पर्दैन' भन्ने विषय दिँदै यसलाई सामान्य भाषामा प्रस्तुत गर्न भनेका थिए। उक्त रोबोटले यस विषयमा...
स्यानिटाइजर किन्दा ध्यान दिनै पर्ने तीन कुरा

स्यानिटाइजर किन्दा ध्यान दिनै पर्ने तीन कुरा

काठमाडौं । कोरोनाभाइरस महामारी सुरु भएयता विश्वभरि यो रोगसँग जुध्न तीनवटा सामान्य विधि विश्व स्वास्थ्य सङ्गठन र धेरै देशका सरकारहरूले अघि सारिरहेका छन्। नेपाल सरकारले पनि एसएमएस भनेर सामाजिक दूरी, मास्कको प्रयोग अनि बेलाबेला साबुन वा स्यानिटाइजरले हात सफा गर्न आह्वान गरिरहेको छ। व्यक्तिगत सरसफ...
विद्यार्थी र शिक्षकलाई ५०० रुपैयाँमा ३५ जीबी डाटा दिँदै टेलिकम

विद्यार्थी र शिक्षकलाई ५०० रुपैयाँमा ३५ जीबी डाटा दिँदै टेलिकम

काठमाडौं । कोरोना महामारीको बेला अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्याब्सनबीच सम्झौता भएको छ । कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा स...
टिकटकका कारण इन्टरनेटको गुणस्तरमा धक्का

टिकटकका कारण इन्टरनेटको गुणस्तरमा धक्का

काठमाडौँ  । टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्ट...
महावीरले बनाए कोरोनाका बिरामी सुरक्षित अस्पताल पुर्‍याउने बाकस

महावीरले बनाए कोरोनाका बिरामी सुरक्षित अस्पताल पुर्‍याउने बाकस

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न महत्वपूर्ण काम गर्दै आएको छ । माक्स, पीपीइ, स्वाब संकलन गर्ने सुइरो लगायतका सामग्री निर्माण गरेको केन्द्रले अहिले पुनः कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजाने बाकस निर्माण गरेको ...
विज्ञ भन्छन् : खोप नआएसम्म काेराेना महामारी अन्त्य हुँदैन, सतर्कता अपनाउनुको विकल्प छैन

विज्ञ भन्छन् : खोप नआएसम्म काेराेना महामारी अन्त्य हुँदैन, सतर्कता अपनाउनुको विकल्प छैन

खोप नआउँदासम्म कोरोना महामारी अन्त्य हुने सम्भावना नरहेकाले सधैं लडकडाउन/निषेधाज्ञा लगाएर साध्य नहुने जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बताएका छन्। यसैले लडकडाउन/निषेधाज्ञा हटाएर सतर्कता अपनाई जनजीवन सहज बनाउनुपर्ने उनको माग छ। उनले आफ्नो फेसबुकमार्फत दिएका सुझाव यस्ता छन् : जनजीवन सहज बनाऔ...
ग्लोबल इनोभेसनमा नेपाल ९५ औँ स्थानमा, न्युन आय भएका देशमध्ये तेश्रो

ग्लोबल इनोभेसनमा नेपाल ९५ औँ स्थानमा, न्युन आय भएका देशमध्ये तेश्रो

काठमाडौँ । नानो स्याटलाइटमार्फत अन्तरिक्षमा उपस्थिति जनाएकै वर्ष नेपालले ‘ग्लोबल इनोभेटिभ इन्डेक्स (जीआईआई)’ मा सुधार ल्याएको छ । हालै सार्वजनिक जीआईआई–२०२० को रिपोर्टअनुसार नेपाल ९५ औँ स्थानमा परेको छ । विश्वका १३१ देशमध्ये नेपालले अघिल्लो वर्षको भन्दा १४ स्थान माथि उक्लिएर ९५ औं स्थानमा परेको हो...
परीक्षण नै नभई मोबाइलमा बज्योे ‘रिपोर्ट नेगेटिभ’को घन्टी

परीक्षण नै नभई मोबाइलमा बज्योे ‘रिपोर्ट नेगेटिभ’को घन्टी

काठमाडौँ । समुदायमै संक्रमण फैलिन थालेपछि काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत कोरोना रोकथाम, नियन्त्रण र बिरामीको उपचारमा जुटे । नगरपालिकाले ४ भदौबाट सेवा बन्द गऱ्याे । उपत्यकामा निषेधाज्ञा जारी भयो । घरबाहिर निस्किने मानिसहरूको संख्या कम भयो । तर, नगरप्रमुख बस्नेतको भूमिका...
अल्बर्ट आइन्स्टाइन:  बोधो र मन्दबुद्धि भनिएका बालकले यसरी मच्चाए तहल्का

अल्बर्ट आइन्स्टाइन: बोधो र मन्दबुद्धि भनिएका बालकले यसरी मच्चाए तहल्का

संसारका सबैभन्दा चर्चित वैज्ञानिकको नाम हो– अल्बर्ट आइन्स्टाइन । तर सुन्दा वा पढ्दा पनि अचम्म लाग्न सक्छ– संसारले महान् भनी मानेका, विश्वप्रसिद्ध पत्रिका टाइमले बीसौं शताब्दी मानव नै घोषणा गरेका यी वैज्ञानिक भने सानोमा मन्दबुद्धिका थिए । हो, साँच्चै नै सानो छँदा आइन्स्टाइन बोधो दिमागका थिए । ...