आइतबार, माघ ११, २०७७
काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ।
विवरण हेरफेर, संशोधन, परिवर्तन हुन सक्ने नदेखिएको हुँदा साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्षलाई दिने निर्णय भए...
आइतबार, माघ ११, २०७७
काठमाडौँ । चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म २८ करोड ४० लाख ७९ हजार लिटर पेट्रोल आयात भएको छ। सो परिमाणमा पेट्रोल आयात हुँदा १२ अर्ब ९६ करोड ४२ लाख १८ हजार रुपैयाँ बाहिरिएको छ।
रकम र पेट्रोलको परिमाण हिसाब गर्ने हो भने पेट्रोलको मूल्य प्रतिलिटर ४५ रुपैयाँ ६४ पैसा पर्न जान्छ।
यस्तै आव २०७६/...
आइतबार, माघ ११, २०७७
सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका लागि कोरोना भाइरसविरुद्धको ११ हजार सात सय ८० वटा खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ।
पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्...
शुक्रबार, माघ ०९, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गते (बुधबार) बाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताएका हुन् ।
शस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ गतेबाट खोप लगाउन शुरु गरिने...
शुक्रबार, माघ ०९, २०७७
काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ।
शक्ति प्रदर्शनका लागि देशभरबाट दाहाल नेपाल समूहले आफ्नो समूहका कार्यकर्तालाई काठमाडौँ बोलाएको छ । देशभरबाट आएका नेकपाका कार्यकर्ताका कारण काठमाडौँको ट्राफिक अस्तव्यस्त बनेको छ...
शुक्रबार, माघ ०९, २०७७
पोखरा । बर्सेनि म्याद थपेर सञ्चालन हुँदै आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को म्याद फेरि सकिएको छ।
माघ ३ गते सकिएको म्याद थप्ने कि नथप्ने भन्नेबारे संघीय सरकारले निर्णय गरिसकेको छैन। यही बेला प्रदेश सरकारले भने एक्याप आफू मातहत आउनुपर्ने दाबी गरिरहेको छ।
उसले संघीय सरकारसँग यसको ज...
बिहिबार, माघ ०८, २०७७
काठमाडौँ । अमरिकाका ४६औँ राष्ट्रपतिको पद सम्हालेलगत्तै जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका केही निर्णय उल्टाएका छन् । क्यापिटल हिलमा बुधबार आयोजित शपथग्रहण कार्यक्रमपछि ह्वाइटहाउस पुगेका बाइडेनले विभिन्न १५ निर्णयमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ ।
ट्रम्पले आफ्नो कार्यकालमा जलव...
बिहिबार, माघ ०८, २०७७
एजेन्सी । अन्तिम समयसम्म आफ्नो उत्तेजक र कठोर छवि कायम राख्दै निवर्तमान अमेरिकी राष्ट्रसित डोनाल्ड ट्रम्प हिजो ह्वाइट हाउसबाट विदा भए । उनको बहिर्गमनमा अमेरिकाभित्र र बाहिर त्यति ठूलो सहानुभूति नदेखिए परिवारजनको लागि पक्कै यो भावुक क्षण थियो ।
ट्रम्पले आफ्नो बिदाइ सम्बोधन गर्दै गर्दा उनका सन्तानल...
बुधबार, माघ ०७, २०७७
काठमाडौँ । भारतले नेपाललाई अनुदानमा दिएको खोप ल्याउने प्रक्रिया सुरू भएको छ । भारतले आजदेखि नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’आपूर्ति ग...
सोमबार, माघ ०५, २०७७
काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो ।
आयोगले यसपटक कोभिड–...
आइतबार, माघ ०४, २०७७
एजेन्सी । १० जना नेपालीको पर्वताराेही टीमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड बनाएका हुन् । टीमका एक सदस्य निर्मल पुर्जाका अनुसार उनीहरु पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए ।
उनीहरुले ८ हजार ६...
शनिबार, माघ ०३, २०७७
काठमाडौँ । सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप सार्वजनिक गरेको छ ।
सूचना तथा सञ्चार प्रविधिको उच्चतम् प्रयोगलाई व्यापकता गराउँदै सरकारले नयाँ एप्सको विकास र नमूना परीक्षण शुरु गरेको छ ।
उक्त एप्समा नागरिकता, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एकको...
शनिबार, माघ ०३, २०७७
काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ७ लाख ५७ हजार ९५८ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको हो ।
शनिबार बिहान यो समाचार तयार पर्दासम्म ६ करोड ७३ लाख २२ हजार २५९ जना संक्रमणमुक्त ...
बिहिबार, माघ ०१, २०७७
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन् ।
पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी ...
बिहिबार, माघ ०१, २०७७
काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जनताको जीवन रक्षालाई बिर्सिएर भोटको मात्रै अपेक्षा गरेको टिप्पणी गरेका छन् ।
‘जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हो न मानवीय,’ प्रवक्ता शर्माले ट्वीटरमा लेखेका ...
बिहिबार, माघ ०१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अबको १५ वर्षको ‘कांग्रेस र देशको’ परिकल्पना तयार गर्ने भएका छन् ।
कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले संयोजक शर्मालाई अबको डेढ दशकको कांग्रेसको परिकल्पनाबारे खाका बनाउने जिम्मेवारी दिएको हो । प्रचार विभागको पुस २१ र २२ गतेको बैठकको न...
बुधबार, पौष २९, २०७७
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र दाहाल–नेपाल दुबै समूहले निर्वाचन आयोगलाई जवाफ पठाएका छन्।
निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘विवरण’ पेश गर्न भनेको थियो ।
सोही अनुरुप दुवै समूहले पत्र पठाएका हुन् । दुबै ...
बुधबार, पौष २९, २०७७
काठमाडौँ । लोक सेवा आयोगले चार सयभन्दा बढी नायब सुब्बा पदका लागि आवेदन खुलाएको छ।
आज गोरखापत्रमा सूचना निकालेर लोक सेवाले खुला तथा समावेशी प्रतियोगितामार्फत् आवेदन खुला गरेको छ।
लोक सेवाले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सोसरहका पदहरूमा खुला तथा समावेशी प्रतियोगिता...
मंगलबार, पौष २८, २०७७
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ । एमडी/एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यसैगरी एमडी/एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ ।
ए...
मंगलबार, पौष २८, २०७७
काठमाडौँ । सरकारले कोभिड-१९ विरुद्धको खोप छिटोभन्दा छिटो ल्याउने तयारी गरेको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप ल्याउनका लागि तयारी तीव्र भएको जानकारी दिएका हुन् । उनले भने, ‘निश्चित हुनुस् ...
मंगलबार, पौष २८, २०७७
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिएका छन् । 'मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम'को अनलाइन प्रविधिमार्फ...
मंगलबार, पौष २८, २०७७
काठमाडौँ। पृथ्वी जयन्तीको अवसरमा आज राजधानीमा र्याली निकाल्ने क्रममा झडप भयो। प्रहरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताबीच झपड भएको थियो। प्रहरीले सिंहदरबारस्थित पश्चिमी गेटमा रहेको पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न रोक लगाएको थियो।
त्यही क्रममा राप्रपाका कार्यकर्ता र प्रह...
सोमबार, पौष २७, २०७७
काठमाडौं । नेपाली सेनाका संस्थापक समेत मानिने तत्कालीन राजा पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीका अवसरमा नेपाली सेनाको जंगी अड्डामा सलामी तथा सम्मान अर्पण गरिएको छ ।
जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन ...
सोमबार, पौष २७, २०७७
विराटनगर । कोरोना भाइरसको महामारीका कारण आर्थिक संकट आएपछि प्रदेश १ सरकारले अनावश्यक खर्च नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ।
प्रदेश सरकारले अनावश्यक खर्च कटौति गर्न र आर्थिक अनुशासन कायम राख्न परिपत्र गरेको हो। अनावश्यक योजना पनि कटौति गर्न प्रदेश सरकारले निर्देशन दिएको छ।
प्रदेश सरका...
आइतबार, पौष २६, २०७७
काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको हिउँदे अधिवेशनको अन्त्य गरेकी छन्।
संविधानको धारा ९३ को उपधारा २ बमोजिम आइतबार राति १२ बजेदेखि राष्ट्रपतिले अधिवेशन अन्त्य गरेकी हुन्।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गते सुरू भएको थियो।
अधिवेशन अ...
आइतबार, पौष २६, २०७७
काठमाडौँ । सर्वोच्च अदालतको बिहीबार बसेको आकस्मिक पूर्ण बैठकले अदालतमा पूर्वन्यायाधीश बलिराम कुमारको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गर्नेबाहेक कुनै पनि विषयमा छलफल नगरेको जनाएको छ ।
अदालतका प्रवक्ता भद्रकाली पोखरलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यही पुस २३ गते सर्वोच्च अदालतको आकस्म...
शनिबार, पौष २५, २०७७
काठमाडौं । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको केही समयमै सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ ।
श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए । ५६ यात्रु थिए, जसमध्ये ३...
शनिबार, पौष २५, २०७७
काठमाडौं । पेट्रालियम पदार्थको विक्री वितरणमा व्यवसायीको कमिसन सम्बन्धी चार वर्षअघि नै विज्ञ समूहले सिफारिस गरेको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन ।
नेपाल आयल निगमका उच्च अधिकारीहरुकै संलग्नताको विज्ञ समूहले पम्पहरुको आयव्यय मूल्यांकन गरी कमिसन दर पुनरावलोकन गर्नुपर्ने निष्कर्ष सहित कमिसन दर त...
शनिबार, पौष २५, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा प्रधानमन्त्रीविरुद्ध बयलगाडा कुदाइएको छ । कांग्रेसले आयोजना गरेको विरोधसभामा ओलीको विरोध गर्दै बयलगाडा कुदाइएको हो ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै कांग्रेसले बयलगाडासहित विरोध प्रदर्शन गरेको हो । बयलगाडा दम...
शनिबार, पौष २५, २०७७
काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यसलाई उल्ट्याउनेबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
तर, ओलीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि तोकेको चुनावको बारेमा पनि उत्तिकै बहस जारी छ ।
अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्छ व...
शनिबार, पौष २५, २०७७
पोखरा । पोखरा–१ टुँडीखेलस्थित राष्ट्रिय माविमा पढ्ने एक किशोरी कक्षा ११ को परीक्षामा २ वटा विषयमा फेल भइन्। यो समाचार सेतोपाटीमा प्रकाशित छ ।
फेल भएको विषय मेजर अंग्रेजी र शौक्षणीक विधिमा पुन: परीक्षा दिनुपर्ने थियो। अहिले उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययरत छिन्। गत वर्ष कक्षा ११ मा फेल ...
शनिबार, पौष २५, २०७७
जाजरकोट । सरोकारवाला निकायले ध्यान नदिँदा जाजरकोटमा दैनिक दुर्लभ वन्यजन्तुको चोरी, निकासी बढेको छ ।
चोरी निकासी तथा शिकार गर्ने प्रवृत्ति बढे पनि सरोकारवाला निकाय मुखदर्शक भएको स्थानीयवासीको आरोप छ ।
प्रहरीचौकी नजिकै बन्दुकद्वारा भकाभक वन्यजन्तु मर्दासम्म खासै नियन्त्रणतर्फ ध्यान नगएको उनी...
शुक्रबार, पौष २४, २०७७
काठमाडौँ । साझा प्रकाशनको २४औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा विजय सुब्बा निर्वाचित भएका छन् । साहित्यकार तथा निवर्तमान सांसद डा सुब्बा ४१२ मतसहित विजयी हुनुभएको र उहाँका प्रतिस्पर्धी डा जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य सचिव होम...
शुक्रबार, पौष २४, २०७७
काठमाडौं । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका ...
शुक्रबार, पौष २४, २०७७
काठमाडौं । ओलीले बाबुबाजेले बेचेको घरजग्गासहित गाउँ नै खरिद गरेर ट्रष्टको नाममा राखे । तर, त्यसरी ट्रष्टमार्फत ल्याइएको जग्गा कानुनले तोकेको सीमाभन्दा बढी रहेको छ । आजको कान्तिपुर दैनिकमा विनु सुवेदी र चन्द्र कार्कीले समाचार लेखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रष्टले अवैधानिक तरिकाले जम...
बिहिबार, पौष २३, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उनले सो प्रतिवेदन पेश गरेका हुन ।
नेपालको संविधानको ...
मंगलबार, पौष २१, २०७७
काठमाडौँ । नेकपाका भूगोलमा ७७ जिल्ला र जिल्ला कमिटीको हैसियतमा रहेका ५ कमिटी सक्रिय छन्। ती जिल्लामा केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज तोकिएको छ। जसले जिल्ला र केन्द्रको नेतृत्वबीच सेतुको काम गर्छन्।
नेकपामा दुई समूह विभाजन भएसँगै जिल्ला इन्चार्ज पनि बाँडिएका छन् र तीमध्ये अहिले धेरैजसो इन्च...
मंगलबार, पौष २१, २०७७
काठमाडौँ । अभिनेत्री मनीषा कोइराला राजनीतिमा सक्रिय हुन थालेकी छिन् ।
राजसंस्थासहितको हिन्दू राष्ट्रको माग राख्दै भइरहेको प्रदर्शनमा समेत साथ दिन आग्रह गर्दै आएकी उनीसहितको समूहले मंगलबार एउटा अभियानको घोषणा गर्ने भएको छ ।
उनले सो कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेकी छन् । पत्रकार सम...
मंगलबार, पौष २१, २०७७
काठमाडौँ । भारतले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा तत्काल खोप आउने सम्भावना न्यून भएको छ ।
भारतले कोरोना भाइरसका लागि आपतकालीन प्रयोगमा अनुमति दिएको खोप निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतमै उत्पादन हुने अक्सफर्ड यूनिर्सिटी र एस्ट्राजेनेकाद्वारा विकास गरिएको 'कोभि...
मंगलबार, पौष २१, २०७७
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ ।
मतदाता नामावली तयारीसँगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम पनि गर्नुपर्ने भएकाल...
मंगलबार, पौष २१, २०७७
काठमाडौँ । नेपाल प्रहरीका ३० प्रहरी उपरीक्षक (एसपी) र ६९ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो ।
एसपी गंगा पन्त पर्साबाट केन्द्रीय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखा महाराजगञ्ज सरुवा भएकी छन् ।
त्यस्तै एसपी सोमेन्द्र सिंह ...
मंगलबार, पौष २१, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन यता मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकाको वायू प्रदूषण निकै बढेको हुँदा सावधानी अपनाउन अपिल गरेको छ ।
वायू प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा मन्त्रालयले अपिल गरेको हो ।
...
आइतबार, पौष १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवराज विक लगायत पाँच जनाको हत्यामा संलग्नहरुलाई सरकारले हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नवराज विक र उनका पाँच साथीका आमा–बाबु न्याय खोज्दै जाजरकोटबाट काठमाडौं आइपुगेका पीडितहरुको टोलीसँग आइतबार प्रधानमन्त्रीले बालुवाटामा भेट गरी दोष...
आइतबार, पौष १९, २०७७
काठमाडौँ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका क्षेत्र खुलाउन कोभिड संक्रमण रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी) ले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
आज बसेको सीसीएमसीको बैठकले घट्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै हाल बन्द रह...
शनिबार, पौष १८, २०७७
भक्तपुर। भक्तपुर अस्पताल मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी यस वर्ष प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल हुन सफल भएको छ। भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उ...
शनिबार, पौष १८, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् ।
आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने दाबी गरेका हुन् ।
प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन...
शनिबार, पौष १८, २०७७
काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा आज पत्रकार सम्मेलनबाट गरिएको हो ।
आन्दोलन शान्तिपूर्ण हुने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभरबाट सरकारको खबरदारी गर्ने बताए ।...
शनिबार, पौष १८, २०७७
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका तीन जिल्लामा नेपाल प्रहरीका मात्रै ठूला, साना चार पांग्रे तथा दुई पांग्रे गरी करिब एक हजार हाराहारीमा सवारी साधन चल्छन् । प्रहरी प्रधान कार्यालय बाहेक महानगरीय प्रहरी कार्यालय, रानीपोखरी मातहत मात्रै ६ सय २१ वटा विभिन्न प्रकारका सवारी उपत्यकाका तीन जिल्लामा...
शनिबार, पौष १८, २०७७
काठमाडौँ । नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य शुभारम्भ भएको छ ।
शनिबार आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सो प्रविधिको उद्घाटन गरेका छन् । उनले यसले पेट्रोलियम पदार्थको कारो...
शुक्रबार, पौष १७, २०७७
काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको परिवर्तनबारे सात दिनभित्र लिखित जानकारी गराउन दुवै समूहलाई पत्राचार गरेको छ।
आयोगले शुक्रबार दुवै समूहलाई पत्र पठाएको प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन्।
आयोगले राजनीतिक दल सम्बन्धी नियमावलीकाे अनुसूची १८ बमोजिम विवरण प...
शुक्रबार, पौष १७, २०७७
काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेश गरेको छ।
शुक्रबारबाट सुरु भएको राष्ट्रिय सभाको सातौं अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठले उक्त अध्यादेश पेश गरेका हुन्। सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर संवैधानि...
शुक्रबार, पौष १७, २०७७
काठमाडौँ । बन्द भएको ९ महिनापछि गत मंगलबार सवारी चालक अनुमती पत्रको अनलाइन आवेदन खुल्यो। आवेदन खुले पनि फारम भर्न नसकिएको सेवाग्राहीहरूको गुनासो छ।
दैनिक निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा सेवाग्राहीले आवेदन फारम भर्न नमिल्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुषालले जानकारी ...
शुक्रबार, पौष १७, २०७७
काठमाडौँ । सरकारले गत पुस १० र १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङ बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
शुक्रवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विद्युतीय ...
शुक्रबार, पौष १७, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सात वटा प्रदेश सरकार के हुन्छन् भन्ने विषयमा निक्कै चासो र चिन्ता छाएको छ ।
सातमध्ये ६ वटा प्रदेशमा नेकपाले सरकार गठन गरेको थियो । तर, प्रतिनिधिसभा विघटनपछि फुटेको नेकपामा प्रचण्ड–नेपाल र ओली पक्षमा सांसद विभाजित भएपछि प्रदेश सरकार पनि धरापमा परेका हुन् ।
नेकपा ए...
शुक्रबार, पौष १७, २०७७
काठमाडौँ । बिना जानकारी राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बिजुली काटिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कारण बाहेक अन्य कुनै पनि रुपमा समस्या नभएको प्रष्टिकरण दिएको छ ।
प्राधिकरणले तीन वर्षअघिदेखि नै विद्युत्भार कटौतीको अन्त्य भइसकेको र फेरि पनि त्यो अवस्था नआएको जनाएको...
शुक्रबार, पौष १७, २०७७
काठमाडौँ । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब रुपैयाँ बचत गरेको छ।
निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको एक अर्ब ४७ करोड ...
बिहिबार, पौष १६, २०७७
अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ ।
सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मार...
बिहिबार, पौष १६, २०७७
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले कांग्रेस निर्वाचनमा सहभागी हुनेबारे समझदारी भएको बताएका छन्।
आज सन्चारकर्मीसँग कुरा गर्दै पूर्वउद्योगमन्त्री समेत रहेका नेता बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालासँग निर्वाचनमा जाने समझदारी भएको खुलास...
बिहिबार, पौष १६, २०७७
तेह्रथुम । नेकपा विभाजित हुँदा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै जन्मथलो तेह्रथुममा कमजोर देखिएका छन् । तेह्रथुम ओलीको मात्रै हैन, पर्यटनमन्त्री भानुभक्त ढकाल र भूमिसुधार मन्त्री शिवमाया तुम्बाहाम्फेको समेत जन्मथलो हो । तर, जिल्लामा प्रचण्ड–नेपाल समूहमा पल्लाभारी देखिएको छ ।
केन्द्रमा भएको विभाज...
बुधबार, पौष १५, २०७७
घटना : १
१८ मंसिर, २०७६ मा आफैँले चाहेको केटासँग विवाह गर्ने विषयमा विवाद बढ्दै जाँदा जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापाडाकी १६ वर्षीया सोनीकुमारी मण्डलको हत्या उनकै आमाले गरिन् ।
विवाहकाे विषयलाई लिएर भएको विवादमा ४८ वर्षीया आमा राजकुमारी मण्डलले घाँटी थिचेर छोरीको हत्या गरेकी थिइन् ।
सोनीले...
बुधबार, पौष १५, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुर्नस्थापना गर्न संविधानले नै नमिल्ने बताएका छन् । काठमाडौंमा बुधबार सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब संसद् पुर्नस्थापना गर्न नमिल्ने भएकोले चुनावको विकल्प नभएको बताए ।
‘संसद् पुर्नस्थापना गर्न संवि...
बुधबार, पौष १५, २०७७
गोरखा । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडाैंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ ।
नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखा...
मंगलबार, पौष १४, २०७७
काठमाडौँ । सन् २०२० मा विश्वभरी ५० जना पत्रकारको हत्या भएको छ । रिपोटर्स विथाउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरुमा भएको उल्लेख गरेको छ ।
प्रतिवेदनले अपराध, भ्रष्टाचार, वातावरणलगायतका विषयमा खोजमुलक समाचार लेख्ने पत्रकारहरु बढी प्रभ...
सोमबार, पौष १३, २०७७
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको आगलागीले ठूलो रुप लिन थालेको छ ।
आइतबार आंशिक रुपमा नियन्त्रणमा आएको आगलागी आज बिहान मन्दिर परिसरमा नै पुगेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिलेसम्...
सोमबार, पौष १३, २०७७
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आन्तरिक कलह मिलाउन नसकेको रिसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको बताएका छन् । साेमबार नयाँ बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रदर्शनपछि विरोध सभालाई सम्बाेधन गर्दै नेता सिंहले साे कुरा बताएका हुन्...
आइतबार, पौष १२, २०७७
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि सुनियोजित ढंगबाट अविश्वास प्रस्ताव दर्ता भएको बताएका छन्। प्रदेश सरकारले काम गर्न नसकेर नभई सुनियोजित र बनिबनाउँ तरिकाबाट आफूमाथि अविश्वास प्रस्ताव आएको उनले बताए।
‘प्रदेश सरकारले काम गर्न नसकेर होइन। असक्षम भएर पनि होइन,’ उनले आज ...
आइतबार, पौष १२, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् ।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड– १९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् ।
कुन...
शनिबार, पौष ११, २०७७
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन्।
शनिबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठककाे निर्णयअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध प्रदर्शन गर्न ...
शनिबार, पौष ११, २०७७
काठमाडौँ । नागरिक समाजका अगुवाहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले शंख बजाएर विरोध गरेका छन्। ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरूले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन्।
नेपालको संविध...
शनिबार, पौष ११, २०७७
काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भएकै कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् ।
ललितपुरको टौखेलमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनबाटभन्दा सहमतिमा सरकारको काममा सहयोग गर्न विपक्षीहरुलाई आग्रह गरे ।
...
शुक्रबार, पौष १०, २०७७
चितवन । चितवन जिल्लाको राप्ती नगरपालिकास्थित कोराकको समिटारमा अधिकाश चेपाङ समुदायको बस्ती छ ।
तत्कालीन कोराक गाविस हाल राप्ती नगरपालिका वडा नम्बर १० मा पर्छ । पूर्व पश्चिम राजमार्गको खुरखुरेबाट उत्तर लागेपछि गाडीमा झण्डै आधा घन्टामा समिटार पुगिन्छ । शनिवार दिउंसो १ बजेतिर हामी त्यहाँ पुग्दा बुद...
शुक्रबार, पौष १०, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड मन्त्रिपरिषदबाट बिदा भएका छन् ।
थपिएका र जिम्मेवारी हेरफेर भएका मन्त्री
टोपब...
शुक्रबार, पौष १०, २०७७
काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् ।
शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सु? गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सयम गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । उनले ५९ वटा गीत गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्र हलम...
शुक्रबार, पौष १०, २०७७
काठमाडौँ । ०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पहरूबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज पाँच वर्ष पूरा गरेको छ ।
यस पाँच वर्षको अवधिमा भूकम्पले पारेको क्षतिको पुनर्निर्माण अझै पूरा हुन भने सकेको छैन ।
यो अवधिमा प्राधि...
बिहिबार, पौष ०९, २०७७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारलाई विभिन्न १६ बुँदे सुझाव दिएको छ । भ्रष्टाचार न्यूनीकरणका लागि खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन आवश्यक रहेको भन्दै आयोगले राजनीतिक दलको कोष तथा सार्वजनिक पदका लागि हुने निर्वाचनका उम्मेदवारको कोष सम...
बिहिबार, पौष ०९, २०७७
काठमाडौँ । नेकपा ओली पक्षको केन्द्रीय कमिटी बैठकले १६ वटा प्रस्ताव पारित गरेको छ । बैठकले संसद विघटनको निर्णयको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकतालाई निर्देशन दिएको छ ।
बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्दै कार्यकारी अध्यक्षको अधिकार खोस्ने निर्णय गरेको छ ।
बालुवाटारमा ब...
बिहिबार, पौष ०९, २०७७
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई अदालतले खारेज गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘म आफैँ संविधान सभाको सदस्य हुँ, हामीले विगतमा देखिएको अस्थिरताको अन्त्यकै लागि संविधानमै प्रस्ट रूपमा कस्तो अवस्थामा मात्रै संसद् विघटन गर्न पाउने भन्ने ...
बुधबार, पौष ०८, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक हो भनेर दाबी गर्ने पक्षको माग अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अन्तरिम आदेश दिएनन् । बरु यो संवैधानिक विषय भएको र अर्को पक्षको पनि भनाइ सुन्नुपर्ने भन्दै संवैधानिक इजलासमा पठाएका छन् ।
संवैधानिक इजलासमा शुक्रवार दुवै पक्षको बहस सुनेपछि अदाल...
बुधबार, पौष ०८, २०७७
काठमाडौं । संसद विघटनको विरुद्धमा तत्काल आन्दोलन गर्ने वा अदालतको फैसला कुर्ने भन्नेमा विभाजित भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्की परेको छ । नेताहरुले एक अर्कालाई बैठकमै हुटिङ समेत गरेका छन् ।
बुधबारको केन्द्रीय समितिको बैठकमा बोलेका ४ मध्ये ३ जना केन्द्रीय सदस्यहरुले संवि...
मंगलबार, पौष ०७, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको केन्द्रीय कमिटीको नामावली आजै निर्वाचन आयोगसमक्ष बुझाइने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो बैठकपछि पार्टीका नयाँ प्रवक्ता प्रदीपकुमार ज्ञवाल...
मंगलबार, पौष ०७, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा एक, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङम...
मंगलबार, पौष ०७, २०७७
काठमाडौं । सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले मंगलबार बेग्लाबेग्लै स्थान र समयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानविन्दु हुनेछन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा ...
सोमबार, पौष ०६, २०७७
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगत गर्न सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
सोमबार आयोगले सबै निर्वाचन कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । सरकारले २०७८ बैसाख १७ गते र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको बताउँदै मतदाता नामावली...
सोमबार, पौष ०६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो अवधिमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको पाइएको छ ।
परीक्षण गराउने र उपचारका लागि अस्पताल पुग्नेको संख्या पनि घटिरहेको छ ।
मंसिर महिनासम्म दैनिक औसत एक हजार भन्दा बढीमा संक्रमण पुष्टि हुने गरेकोमा पुस महिना लागेसँगै यो संख्या घटेको छ ।
हाल दैनिक सरदर ८ सय जनामा स...
सोमबार, पौष ०६, २०७७
काठमाडौंं । नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर (करिब साढे नौ अर्ब रुपैयाँ) बराबरको आयोजना कार्यानवयन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने गरी आयोजना ...
सोमबार, पौष ०६, २०७७
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा प्रकाशनलगायतका थुप्रै राष्ट्रवादी काम हुँदासमेत सरकारलाई घेराबन्दीमा पारिएकाले प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् ।
सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै सरकारले गरेका कतिपय प्रस्तावमाथि स...
आइतबार, पौष ०५, २०७७
काठमाडौं । नेपाल सरकारका सात क्याबिनेट मन्त्रीहरुले पदबाट सामूहिक राजीनामा दिएका छन् । काठमाडौंमा आइतबार साँझ पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको संसद विघटन सिफारिसमा असहमति जनाउँदै पदबाट राजीनामा गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।
सामूहिक राजीनामा दिने मन्त्रीहरुमा शिक...
आइतबार, पौष ०५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राजा महेन्द्र र ज्ञानेन्द्रले गरेको ‘कु’ भन्दा फरक नभएको बताएका छन् ।
नेता पौडेलले ओलीले जनताको अभिमत र संसदको अपमान गरेको बताए ।
‘जनताको मतलाई ठूलो अपमान गर्दै ओली सरकार संसद् विघटनको निर्णयमा पुगेको छ, संसद माथ...
आइतबार, पौष ०५, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्।
राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।
'संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ...
आइतबार, पौष ०५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दुई तिहाईको सरकारले जनमतको अपमान गरेको बताएका छन् ।
उनले ओली सरकार अब पूर्णतः नाङ्गो भइसकेको भन्दै ओलीक्रेसीको प्रतिवाद गर्न आव्हान गरेका छन् ।
‘दुई तिहाईको सरकार यति ठूलो जनमत लाई लत्याएर संसद् विघटनको मोडमा छ । जनमतको योभन्दा ठूलो अपमान अर...
आइतबार, पौष ०५, २०७७
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो भुसको आगो हुँदै डढेलो बनेपछि अन्ततः संसद विघटनको विन्दुसम्म पुगेको छ ।
तत्कालित नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक आपसमा एकता गर्ने सहमति भई तर एकता अघि नै भएको निर्वाचनमा पाएको झण्डै दुई तिहाई मतसहितको राजनीति स्थिरता फेर...
आइतबार, पौष ०५, २०७७
काठमाडौँ । मन्त्रिपरिषद्द्वारा संसद् विघटनको सिफारिस गर्ने प्रस्ताव गरेको छ । बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।
आइतबार, पौष ०५, २०७७
काठमाडौँ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री केपी ओली पार्टीको संसदीय दलमा पनि स्पष्ट अल्पमतमा परेका छन् । संसद्को विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा समावेदन दर्ता गर्ने ८३ सहित मन्त्रिपरिषद्कै सदस्य रहेका प्रचण्ड–नेपाल समूहका सदस्यलाई जोड्दा ओली स...
आइतबार, पौष ०५, २०७७
कन्चनपुर । केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेध आदेश लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन्।
यहाँको बजार पूर्णरूपमा खुला रहेको र केही सातायता सरकारले स्थानी...
आइतबार, पौष ०५, २०७७
काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनको ३३औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन् ।
उनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरे ।
वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्...
शनिबार, पौष ०४, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको...
शुक्रबार, पौष ०३, २०७७
काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले वहुविवादास्पद ओम्नी प्रकरणमा आफूलगायत जो कोही दोषी पाइए कारवाही गर्न संघीय संसदको सार्वजनिक लेखा समितिलाई चेतावनी दिएका छन्।
‘कोरोनाको आगो लागेका बेला अपर्झट स्वास्थ्य सामग्री खरिद गर्नु परेको हो र त्यसले कोरोना नियन्त्रणमा ठूलो सहयोग समेत ग¥यो,’ लामो...
शुक्रबार, पौष ०३, २०७७
नकुल अर्याल,
काठमाडौं । ‘रूख’ नेपाली कांग्रेसको चुनाव चिन्ह । कांग्रेसजनको आस्थाले प्रेम गर्ने ‘रूख’मा पार्टीको विचार, सिद्धान्त र संगठन फक्रन छाडेका छन् । कांग्रेस गुटहरूको महासंघ झैं देखिंदा रूखका भन्दा गुटका हाँगा झाङ्गिदै छन् । यो समाचार नेपाल प्रेसबाट साभार गरिएको हो ।
नेपाली कांग्रेसमा झ...
शुक्रबार, पौष ०३, २०७७
काठमाडौैं । कोरोना भाइरसविरुद्धको खोप नेपालमा ल्याउने तयारी भए पनि भण्डारण गर्ने क्षमता कम हु्ँदा खोप पाइहाले पनि प्रयोगमा ल्याउन निकै कठिन हुने देखिएकोछ ।
विश्व स्वास्थ्य संगठनले अमेरिकाको फाइजर कम्पनीले बनाएको कोरोनाविरुद्धको खोपलाई मात्र अहिलेसम्म आकस्मिक प्रयोगका लागि स्विकृति दिएको छ । अनुदा...
शुक्रबार, पौष ०३, २०७७
काठमाडौँ | गृह मन्त्रालयलले शुक्रबार ६ सहसचिव र १२ उपसचिव गरी १८ जनाको सरुवा गरेको छ। गृह मन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गरेर उनीहरुको सरुवा गरेका हुन् ।
सरुवा हुनेमा केही जिल्लाका जिल्लाका प्रमुख जिल्ला अधिकारी समेत रहेका छन् । निर्णयअनुसार ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछ...