मंगलबार, चैत्र ०७, २०७९
वालकृष्ण माबुहाङद्वारा लिखित किताव ‘ईःमानु निःमा ‘(डुल्नु देख्नु र बुझ्न), प्रत्यक्ष रुपमा प्रकृति र पात्रहरुसंग आँखा जुदाउँदै लेखिएको अर्ग्यानिक किताव हो । नेपाली वा विदेशी शासक, लेखक, मिडीया जगत हरुले नदेखेका, नभेटेका, नटिपेका, नवटुलेका, देशका कुना-कन्दराहरु नाका-सिमाना, रस्ती- वस्ति हरुमा स्थ...
सोमबार, फाल्गुण १५, २०७९
प्रा. डा. रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुन् । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहेका उनी हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन् ।
उनले मुलुककै चिकित्सा क्षेत्रको विकासमा म...
सोमबार, पौष २५, २०७९
प्रकाश पाक्साँवा,
सुखिम (सिक्किम) ठाउँको नाम सुन्ने बित्तिक्कै जो कोहीको मन फुरुङ्ग हुन्छ । पर्यटकीयरुपमा नाम चलेका शहरमध्येमा पर्छ सुखिम ।
पहाडी भुगोलको सुखिम लाखौँको सपनाको गन्तव्य हो । जीवनकालमा एकपटक सुखिम घुमौँ भन्ने धेरैको रुची रहेको पाइन्छ । यात्रा गर्नलाई कुनै न कुनै अवसर जुर्नै प...
मंगलबार, पौष ०५, २०७९
दक्षिण एसियाली उप–महाद्वीपको आजको भारतमा करिब ३५ सय वर्षअघि वर्णव्यवस्थाको जग हालिएको थियो भन्ने मानिन्छ । इ.पु ६०० को आसपासमा पुग्दा वर्णव्यवस्थाभित्र छुवाछुतसमेत थप भैसकेको देखिन्छ । यो क्रम अघि बढ्ने सिलसिलामा करिब दुई हजार वर्षपहिले राजा मनुको शासनकालमा छुवाछुतसहितको वर्णव्यवस्थालाई कान...
सोमबार, आश्विन १०, २०७९
पोषराज खनाल, शाखा अधिकृत
सरकारी जागिरमा युवा आकर्षण पछिल्लो समयमा झनै बढ्दो छ । सरकारी सेवा तथा प्रशासनिक क्षेत्रमा प्रवेश गर्नका लागि लोकसेवा आयोग उत्तीर्ण गर्नुपर्छ । विभिन्न शीर्षकमा पदपूर्ति गर्न सरकारले प्रत्येक वर्ष दरखास्त आह्वान गर्दै आएको छ । लोकसेवा परीक्षा मिहिनेतका साथ पढ्ने हो भन...
शुक्रबार, आश्विन ०७, २०७९
नेपाल जातजाती, भाषाभाषी, संस्कृति, धर्म, परम्परा लगायत भौगोलिक र प्राकृतिक सम्पदाले पनि विविधतापूर्ण मुलुक हो। यस अर्थमा विविधताको जननी नेपाल हुनुपर्नेमा विविधताको संस्कृति र महत्व हामीलाई युरोप र अमेरिकाले सिकाउनु परेको छ। डाइभरसिटी भिसाको नाममा कमनालिटीले भरिएको मुलुक अमेरिकाले विश्वभरबाट वार्...
शनिबार, भाद्र २५, २०७९
संखुवासभा प्राकृतिक स्रोतका लागि उर्बर जिल्ला हो। तर, ती स्रोतहरू दोहन अर्थात उपयोग हुन सकेका छैनन्। त्यसैले हो, बेरोजगारी समस्यामाथि हामीले विजय पाउन नसकेको पनि। त्यसैले त अहिले युवा पुस्तालाई आयआर्जनसँग जोड्न ‘गरिखाने अभियान’मा आबद्ध गराइरहेका छौं। ता कि एक दिन यस्तो आओस्, अब कोही बेरोजगार छैन...
शुक्रबार, भाद्र २४, २०७९
सन्दर्भ: १०९औं वीपी जन्मजयन्ती
-
अहिले राजनीतिक दलहरु निर्वाचनको सम्मुख छन्। दलहरुले निर्वाचनमा जानका लागि आ– आफ्ना घोषणापत्र लेख्ने तयारी गरिरहेका छन्। नेपाली कांग्रेसले घोषणापत्र लेखनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति बनाएकाे छ।
आज वीपी कोइरालाको १०९औं जन्मदिन। प्रस्तुत ...
आइतबार, भाद्र १९, २०७९
-
गोविन्द न्यौपाने,
नेपालको नागरिकताप्राप्तिमा कठिनाइ छ भन्ने हो भने भारतमा बसोवास गर्ने नेपाली मुलका ठूलो संख्याका मानिसहरूसँग नेपालको नागरिकता पाइन्छ। सहज छ भनौं भने नेपालमै जन्म भई नेपालमै बसोवास गरिरहेका मानिसहरू अनागरिक रहेको तथ्य वीरबहादुर नागरिकताविहीन रहँदाको अवस्थाले नै पुष्टि ग...
मंगलबार, भाद्र १४, २०७९
हाम्रो संविधान सम्झौताको दस्तावेज हो। संविधान सभामा माओवादी, मधेशी दल, राजावादी सबै दल थिए। ६ वर्षसम्म माथापच्छी गरेपछि सम्झौतामा आएको भएपनि संविधानमा कांग्रेसले लोकतन्त्रका मूल्यमान्यतालाई समेट्न सकेको छ।
विश्वमा लोकतन्त्र नै उत्तम व्यवस्था हो भन्ने कुरा संविधानले ग्यारेन्टी गरेको छ। जनताको ...
शनिबार, भाद्र ११, २०७९
दिपा नेपाली,
'तिमी समाजको एक उदाहरणिय बन्नु, समाजमा शोषण, दमन र अन्याय अत्याचार धेरै छन्, त्यसको विरुद्द आवाज बनिरहनु । पढेर जागिर खाने मात्र नबन्नु। समाजको लागि केही योगदान पनि गर्नु ।' यस्तो आर्शिवाद दिने बुवा सायद बिरलै होलान्। तर मलाई हरेक दिने आशीर्वादमा मेरो बाबाको भनाई यस्तै हुन्छ।
...
बुधबार, भाद्र ०८, २०७९
नेपाली कांग्रेसका संस्थापक, लेखक/साहित्यकार तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाबारे चिन्तक प्रदीप गिरीको आफ्नै प्रकारको दृष्टिकोण छ। उनले बीपीबारे थुप्रै लेखेका र बोलेका छन्।सैद्धान्तिक कसीमा चिन्तक गिरी कोइरालाका आलोचक पनि हुन्। गिरी निधनको पाँचौं दिन बुधबार हामीले बीपीबारे उनले लेखेको लामो आले...
मंगलबार, भाद्र ०७, २०७९
शिवजी श्रेष्ठ,
शनिबार जसै नेपाली कांग्रेसका सादगी नेता प्रदीप गिरिको निधन भयो। सामाजिक सञ्जाल जताततै प्रदीप गिरिबारेका कुराले भरिए, अनलाइन मिडियाहरूले उनको बारेमा व्यापक खोजीसहितका सामाग्री प्रस्तुत गरे। निधन हुनुअगाडि नै सबै पार्टीका सबैजसो नेता उहाँको अवस्था बुझ्न अस्पताल पुगेका समाचार बाहि...
शुक्रबार, आषाढ ३१, २०७९
विक्रम लुइटेल,
यतिखेर सामाजिक सञ्जालमा प्रदेश खारेजीको आवाज व्यापक रुपमा उठेको छ । प्रदेश कार्यान्वयनमा आएको ५ वर्ष नपुग्दै यसको विरोधमा आवाज आउनु दुर्भाग्यपूर्ण हो ।
यसको कार्यान्व्यनमा लागेकाहरुले सही ढंगले प्रदेशको अवस्था र अधिकार क्षेत्रका बारेमा बुझाउन नसक्दा मात्रै होइन प्रदेशमा नेत...
शनिबार, आषाढ २५, २०७९
प्रकाश धौलाकोटी,
राजनीतिक र शैक्षिक रुपमा बेग्लै परिचय बनाएको ठाउँ हो आठराई । पूर्वी पहाडी जिल्ला तेह्रथुममा पर्ने यो ठाउँ पाँचथर र ताप्लेजुङ्गसँग जोडिएको छ ।
आठराईमा १९८७ सालतिरै सुरु भएको शैक्षिक जगमा २००३ सालतिर खुलेका स्कुल र २०१७ सालमा वरेन्द्र इन्टर कलेज नामले खुलेको हालको ‘तेह्रथुम...
मंगलबार, आषाढ १४, २०७९
भीम माबुहाङ,
कुरा २०५२ सालको हो ।
गाउँघरको अलार्म घन्टी, भाले बास्यो ! ए माक्चंगे गाई दोएर ल्या ! कुमारी एकमाने भाँडामा भात राख। ए सान्ते बाहिर घर लिप-पोत गर ! आमाले एकै चोटि श्रृंखलावद्ध रुपमा घरका सहयोगीहरुलाई आदेश दिनुहुन्छ।
आमाको आवाजले म पनि निन्द्राबाट ब्यूझिएँ, आँखा खो...
बिहिबार, बैशाख ०८, २०७९
मंगिता नेपाली,
विद्यमान सामाजिक परिवेशमा पुरुषलाई हेर्ने पितृसतात्मक सामाजिक दुष्टिकोण भिन्नै छ । हाम्रो समाजमा पुरुषलाई शक्तिशाली, बहादुर, पौरखी, रक्षक, त्यागी, बुद्दिमान जस्ता अनेक पर्यायवाची शब्दबाट चिनाइएको छ । यहाँ प्रश्न आउँछ, वास्तवमै पुरुषमाथि उल्लेखित सम्मानित शब्दावालीको लायक छन त ...
आइतबार, चैत्र २०, २०७८
गोविन्द नेपाली,
नेपालमा विश्वविद्यालयको संख्या नभएको पनि होइन। राणाकालदेखि स्कुल कलेजहरू खुल्दै आएका छन्। त्यसका लागि राज्यको ठूलै लगानी भएको छ। शैक्षिक जनशक्ति उत्पादन भइराखेका छन्। यो राष्ट्रका लागि राम्रो पक्ष हो। तर, हालसम्म कुनै रैथाने सीपमा आधारित विश्वविद्यालयको स्थापना हुन सकेको छैन। ...
आइतबार, चैत्र २०, २०७८
निस्कल राई,
मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राज्यव्यवस्था अंगालेपछि दोस्रो पटक २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन घरदैलोमा आइसकेको छ, हामी पनि निर्वाचनको तयारीमा जुटिरहेका छौँ ।
गएको स्थानीय तह निर्वाचनको तथ्यांकलाई फर्केर हेर्दा इलाममा मात्र होइन, मुलुकभर हाम्रो...
बुधबार, चैत्र ०९, २०७८
नेकपा एमालेका सचिव योगेश भट्टराई सामाजिक सञ्जालमा निकै सक्रिय नेता मानिन्छन् । हरेक समसामयीक गतिविधिमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी आफ्नो जिल्लाका त ससाना विषयसमेत फेसबुक, ट्वीटरमा अपलोड गरिहाल्छन् ।
यसले आफ्नो जिल्लाका विषयमा...
सोमबार, चैत्र ०७, २०७८
भीम माबुहाङ,
मुर्दा बोक्नेले कुम फेरे जस्तै– वाद, तन्त्र, व्यवस्था र राजनीति दलहरु फेरिरहे । तर, हाम्रो जीवन फेरिएनँ, फेरिएको छैन । देशमा आन्दोलन, क्रान्ति र युद्वका हावा–हुरिहरु चलिरहे । तर विकाश र समृद्धिका झोकाहरुले हामीलाई कहिले छोएनन् ।
भोट हान्दा–हान्दा औंलाका चक्रहरु झरिसक्न आँटे ।...
सोमबार, चैत्र ०७, २०७८
दिपा नेपाली,
जातीय विभेद कसको सरोकारको विषय हो ? यो प्रश्न कसलाई गर्ने ? मानव संवेदनशीलतासँग जोडिएको यस्तो गम्भीर प्रश्नको जवाफ कसले दिने ? जबकि सरकार यस विषयमा सधैँ निरीह छ ।
जातीय विभेदका घटनाको दरलाई विश्लेषण गर्दा यस विषयमा सरकार गैरजिम्मेवार छ भन्ने प्रष्टै झल्किन्छ । र नागरिक स्वतन्त...
सोमबार, फाल्गुण ३०, २०७८
- अनुभूतिबम नेपाली,
संगनको पृष्ठभूमि
नेपालको उत्पीडित दलित मुक्ति आन्दोलनले सबै प्रकारका जातीय भेदभाव तथा छुवाछूतको उन्मुलन गर्न विभिन्न जात–जाति, वर्ण, लिङ्ग, धर्म संस्कृतिका आधारमा गरिने सबै प्रकारका विभेदलाई अन्त्य गर्दै सामन्ती अधिसंरचनामा आधारित आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, सां...
मंगलबार, मंसिर २१, २०७८
कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले दलित समावेशीतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। परियार विद्यार्थी संघको सदस्य भएर २०४६ को जनआन्दोलनमा सहभागी भएका थिए। ०४८ देखि ०५४ सम्म उनी नेविसंघबाट राजनीतिमा सक्रिय रहे। २०५५ सालमा नेपाल दलित संघ कास्कीको संस्थापक सचिव बने। त्यस्तै, उनी पछिल...
शुक्रबार, मंसिर १०, २०७८
काठमाडौँ । नेकपा एमालेको दसौं महाधिवेशन शुक्रबारबाट चितवनको भरतपुरमा सुरू हुँदैछ। उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्षतालाई चुनौती दिएको छ। अन्य पदाधिकारीमा पनि निर्वाचन हुने सम्भावना बढ्दै गएको छ।
अन्तिम समयमा एमाले केन्द्रीय सदस्य पद्मा अर्याललाई हामीले च...
सोमबार, आश्विन ०४, २०७८
चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन असोज २२ देखि प्रसारणमा आउँदैछ । जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जातजातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न समता फाउन्डेशनले उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको यो सिजनमा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, मानवअ...
सोमबार, आश्विन ०४, २०७८
चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन असोज २२ देखि प्रसारणमा आउँदैछ । जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जातजातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न समता फाउन्डेशनले उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको यो सिजनमा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, मानवअ...
सोमबार, आश्विन ०४, २०७८
चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन असोज २२ देखि प्रसारणमा आउँदैछ । जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जातजातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न समता फाउन्डेशनले उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको यो सिजनमा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, मानवअ...
सोमबार, आश्विन ०४, २०७८
चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन असोज २२ देखि प्रसारणमा आउँदैछ । जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जातजातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न समता फाउन्डेशनले उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको यो सिजनमा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, मानवअ...
सोमबार, आश्विन ०४, २०७८
चर्चित टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन असोज २२ देखि प्रसारणमा आउँदैछ । जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जातजातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न समता फाउन्डेशनले उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको यो सिजनमा अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, मानवअ...
बुधबार, साउन २०, २०७८
पढदै गरेको अखवार टेवलमा ठप्प राखेर, अलि अलि मुस्कुराउँदै, कुर्सी बसिराखेको छ ठुले । केसरी, हातमा चिया लिएर ठुले भएको ठाउँतिर अगाडी बढछे ।
केसरी- के भयो ठुले, पागल जस्तै एक्लै हाँस्दै बसिराखेको छौ नि ? अफिस जाने टाईम भएन भन्या ?
ठुले- केसरी, आज कस्तो अनौठो सपना देखे ! हेर न । मकालु हिमालले मला...
आइतबार, साउन १७, २०७८
-डा.शेखर कोइराला,
नेपाली कांग्रेस पुरानो अवस्थाको नहुँदा सबै कार्यकर्ता चिन्तित छन्। पार्टी १४औं महाधिवेशनको संघारमा छ। पार्टी कसरी कुन रुपमा अगाडि बढ्दछ, चिन्ता सबैलाई छ।
जिल्लाहरूमा क्रियाशील सदस्यताको विवाद छ। अन्य दलबाट कांग्रेसमा आएकाहरूको समायोजनको विवाद पनि छ। नयाँ क्रियाशील सद...
शनिबार, साउन ०२, २०७८
हिजो आफुले संसद र संबिधानको बारम्बार गरेको हत्या प्रयासको कामलाई सर्बोच्चले असंवैधानिक ठहर गरिसके पछि क्रुद्ध भएकि रास्ट्रपति भण्डारीले अब राजिनामा दिएर बस्नु राम्रो हुन्छ ।
लज्जाबोध कुण्ठित एबं आग्रह र पुर्बाग्रह राखेर आत्माग्लानीका साथ शिथिल निवासमा बस्ने नैतिक अधिकार रास्ट्रपतिमा छैन । शितल ...
शुक्रबार, साउन ०१, २०७८
बहुदल घोषणा भएयता पूर्वी पहाडी जिल्ला तेह्रथुममा हरेक पटकको चुनावमा नेपाली कांग्रेस 'पाहा' पछारिए झैँ पछारिएको–पछारिएकै छ । कोयाखोला, खोरुङ्गाखोला, पिंगुवाखोला अनि लिम्बु खोलाहरुमा धेरै पानी बगिसके । तर, कांग्रेसको हारेको–हारै छ । तेह्रथुमे जनताको थप्पड खाएको खायै छ । आखिर तेह्रथुममा सधैँ रुख ढलिर...
आइतबार, आषाढ २७, २०७८
नेपाली कांग्रेस पार्टीले अवलम्बन गरेको विचारको धार अहिले नेपालमा मात्र नभएर विश्वमै सर्वमान्य छ ।
२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस र २००५ सालमा नेपाल प्रजातान्त्रिक कांग्रेस बन्यो । दुवै कांग्रेसले राणा शासनविरुद्ध आन्दोलन गर्न २००६ सालमा बनेको नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद आत्मस...
शनिबार, आषाढ २६, २०७८
कांग्रेसभित्र भएको आपसी भ्रातृत्व कायम गुर्न अहिलेको अहिलेको आवश्यकता हो । सधैँ गुटबन्दीमा रुमलिँदा प्राप्त उपलब्धि पनि जोखिममा धकेलिँदै छन् ।
गुटको अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाउन अतिआवश्यक भएको छ । बिरासत बोकेको पार्टी अहिले कमजोर किन भयो ? अब यसतर्फ पनि गम्भीर हुनुपर्ने समय आएको छ । मूल ...
मंगलबार, आषाढ २२, २०७८
झण्डै ७ दशकपहिले अर्थात २००६ चैत १४ गते नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र काँगे्रसको संयुक्त अधिवेशनबाट नेपाली कांग्रेस जस्तो एक ऐतिहासिक लोकतान्त्रिक पार्टी स्थापना भएको हो। त्यसपछि २००९ जेठ १० गते जनकपुरमा सम्पन्न पाँचौँ अधिवेशनबाट जननायक बिपी कोइराला नेपाली कांग्रेस पार्टीको सभापति ...
सोमबार, आषाढ २१, २०७८
डा. बासुदेव पाण्डे, भाइरस विज्ञ
विश्वभर कोरोनाको दोस्रो छालको समाप्ती सँगै तेस्रो छालको कुरा उठिरहेको छ, हामी कतिको जोखिममा छौँ ?
कोरोना बिरुद्ध बिजय प्राप्त गर्न हामीले खोप लगाउँन सकेनौं । हाल सम्म पहिलो डोज खोप लगाउने ६ प्रतिशत र दोस्रो मात्रा लगाउने नागरिक २ प्रतिशत मात्रै छन् । करिब तीन कर...
शुक्रबार, आषाढ १८, २०७८
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको पर्याय हो। कांग्रेसकै नेतृत्वमा मात्रै देशमा राजनीतिक परिवर्तन भएको छ। नेपाली कांग्रेस वास्तवमा लोकतन्त्रको सच्चा पहरेदार हो । मुलुक संकटमा पर्दा कांग्रेसले नै पार लगाउने गरेको छ । तर, यतिबेला कांग्रेस आफैँ असहज अवस्थामा छ ।
कांग्रेसले २०७८ भदौ मसान्...
मंगलबार, आषाढ १५, २०७८
- प्रदीप गिरि,
०१५ मा नेपाली कांग्रेसले सरकार बनायो । यसका नेता बिपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । झन्डै १८ महिनाको कांग्रेसको त्यो शासनकाल उल्लेखनीय रह्यो । नेपाली कांग्रेस आफ्नो सफलताको उत्कर्षमा थियो । त्यस समय नेपाली कांग्रेसका चार नेता थिए । नेपाली कांग्रेस...
बिहिबार, आषाढ १०, २०७८
मीन विश्वकर्मा,
कसैले घर भाडामा खोज्नु र कसैले भाडामा दिनु वा नदिनु अपराध होइन । तर, जातकै आधारमा दिन्छु वा दिन्न भन्नू सरासर विभेद हुन्छ । र त्यस्ता घटना जातिय विभेद जघन्य अपराधमा पर्ने र सरकारबादी र फौजदारी अपराध मानिएको छ ।
पत्रकार रुपा सुनारको घटना के भएको हो ? हामी तेस्रो ब्यक्तिलाई...
शनिबार, आषाढ ०५, २०७८
मुलुकमा पछिल्लो समय समानुपातिक समावेशीसँगै उत्पीडित समुदायलाई विशेषाधिकारको अभ्यास भइरहेको छ। नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक इतिहास हेरी वर्तमानमा जे अभ्यास भइरहेका छन्, सामाजिक न्यायका दृष्टिले यी नितान्त आवश्यक थिए। पछिल्ला परिवर्तनका श्रेय लिन देशमा विभिन्न पार्टीले आ–आफ्नै डम्फ...
बिहिबार, जेठ २७, २०७८
डा. कृष्णप्रसाद पौडेल
कोभिडको नयाँ भेरियन्टको कारण शैक्षिक क्षेत्र यसको मारमा छ र सबैभन्दा बढी असर बालबालिकाको पढाइमा परिरहेको छ । अहिले विद्यालय (वाल कक्षादेखि कक्षा १२ सम्म) जाने बालबालिकाको संख्या करिव ७५,००,००० (पचहत्तर लाख) र उच्च शिक्षा तहमा करिव (प्राविधिक र व्यवसायिक सहित) ५,००,०० (पाँच ल...
शुक्रबार, जेठ २१, २०७८
नेपाली समाजलाई विभाजित गराएर द्वन्द्वमा धकेल्दै पछौटे बनाएको हिन्दु वर्ण र जात व्यवस्थामा आधारित जातीय विभेद र छुवाछुत दलित जनताको निरन्तर प्रतिरोध र बलिदानपूर्ण संघर्षका कारण राज्यले सम्बोधन गर्नुपर्ने तहमा आयो । र २०६२–६३ को जनआन्दोलनको बलमा पुनःस्थापित संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र र सर...
बिहिबार, जेठ २०, २०७८
डा. कृष्णप्रसाद पौडेल
हरेक नेपाली जो विदेशमा बस्छ वा नेपालमा नै छ उसको मनमा नेपालमा भैरहेको प्राज्ञिक कसरत (Academic Exercise) माथि यी प्रश्नहरू उठ्न सक्छन ! (१) के नेपालमा अनुसन्धान नभएको नै हो त ? (२) प्राज्ञिक उत्खननमा नेपालको वर्तमान अवस्था कस्तो छ ? (३) नेपालमा भएका अनुसन्धानलाई किन जीवन र ज...
मंगलबार, जेठ १८, २०७८
डा.रामशरण महत
वर्तमान काम चलाउ सरकारले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेको छ । जुन बजेट बैधानिक होइन । यस बारे हामी सबै जानकार हुन जरुरी छ । बजेट दुवै सदनमा (प्रतिनिधि र राष्ट्रिय सभा) मा प्रस्तुत गर्नुपर्छ ।
अर्को विषय बजेट निर्वाचित सरकारले प्रस्तुत गर्नु पर्छ । संसदमा विश्वासको मत ...
आइतबार, जेठ १६, २०७८
- टेकबहादुर विश्वकर्मा
कोरोना संक्रमितको उपचारका लागि सरकारले अक्सिजनसमेत उपलब्ध गराउन सकेको छैन । बल्लतल्ल विदेशबाट श्रमजीवी कामदारले पठाएको अक्सिजन सिलिन्डर सबैभन्दा पहिले सांसद र सत्ताका मालिकहरू प्रयोग वा दुरुपयोग गर्छन् । तिनलाई जनताको जीवनसँग कुनै सरोकार छैन ।
यस्तो महामारीमा जनताको ...
आइतबार, जेठ १६, २०७८
डा.हेमराज कोइराला,
विश्व कोभिड–१९ को महामारीले आक्रान्त भइरहेको छ । चीनको हुवई प्रान्तको बुहान शहरमा सन् २०१९ को उतरार्धमा देखिएको कोरोना भाईरसको नविन प्रजातीले आज संसारलाई हायलकायल बनाएको छ ।
आज यस महामारीबाट कुनै पनि देश अछुतो छैन । अत्यन्त तीब्र गतिमा फैलनसक्ने क्षमताको यस रोगले हाल सम्म ३...
मंगलबार, बैशाख २८, २०७८
दिपा नेपाली,
नेपोलियन बोनापार्टले भनेका छन्, ‘मलाई एक असल आमा देऊ, म तिमीलाई एक राष्ट्र दिनेछु ।’ बोनापार्टकाअनुसार एक असल आमाले जन्माएका सन्तानले असल राष्ट्र निर्माण गर्न सक्छन् । असल समाज र देश निर्माणमा असल आमाको भुमिकालाई प्रष्ट पारेको छ उनको यो उक्तिले ।
आज आमाको मुख हेर्ने दिन । सबै सन्...
सोमबार, माघ १२, २०७७
हिजो आज आँखामा निन्द्रा कम छ । सपना ज्यादा भएर होला, रातको समय अक्सर छट्पटि मै बित्छ । मनलाई राहत अनि आँखालाई निन्द्राको कामना गर्दै रातको धेरै समय फेसबुक, इन्स्टाग्राम स्क्रोल गरेरै व्यतित भइरहेका छन्, साथमा युट्बले दिएको साथ त छुटाउनै मिल्दैन ।
अचेल प्रविधिले हामीलाई कति माथि पुर्याएको छ । मन ...
बिहिबार, माघ ०८, २०७७
काठमाडौं । पुस १७ गते राति पौने ९ बजे बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनी–चिसापानी सडकखण्डमा मोटरसाइकलमा सवार नन्दकला थापालाई पाटेबाघले झम्टियो।
बाघले थुतेर लगिएकी लम्कीचुहा नगरपालिका–४ की ५२ वर्षीया थापाको शव अर्को दिन भेटियो। घटनामा मोटरसाइकल चलाइरहेका थापाका छोरा घाइते भए।
लगत्तै बर्दिया राष्...
बुधबार, माघ ०७, २०७७
किरण गिरी,
२००७ सालदेखि २०४६ हुँदै २०६२/०६३ आन्दोलनमा इतिहास बोकेको नेपाली कांग्रेसको अग्रणी भूमिका छ। जनयुद्धको अन्त्य, हतियार व्यवस्थापन, संविधानसभाको निर्वाचन तथा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणामा नेपाली कांग्रेसको भूमिका नेतृत्वदायी रहेको थियो। कांग्रेसकै कारण शान्ति प्रक्रिया र संविधा...
शुक्रबार, माघ ०२, २०७७
कांग्रेसले ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि तत्कालै असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदम भएको भन्दै विरोध गरेको थियो । तर, त्यसमाथि थप रणनीति तयार गर्न ७ पुसदेखि बसेको केन्द्रीय समिति बैठकमा त्यसको विरोधमा आन्दोलन गर्ने कि नगर्ने ? भन्नेमा नेताहरूबीच विवाद भएको थियो । पार्टीभित्रको दबाब र...
मंगलबार, पौष २८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेको विषयमा कांग्रेसभित्र कुनै खालको द्विविधा छैन । ओलीले गत पुस ५ गते संसद् विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको केही घण्टामै कांग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत उक्त कदमलाई असंवैधानिक भनेका छन् । ...
शुक्रबार, पौष २४, २०७७
कोभिड-१९ महामारी अगाडि विदाका दिननजिकका गन्तव्यमा पुगेर रमाउने प्रचलन झांगिएको थियो। महामारीले मानिसलाई घरभित्रै कैद गरिदियो। कोभिड-१९ विरुद्ध खोप पनि धमाधम स्वीकृत हुने चरणमा छन्। ती खोप विश्वव्यापी रूपमा उपलब्ध भएपछि एकपटक फेरि पर्यटन उद्योगले गति समात्ने अपेक्षा गर्न सकिन्छ। यसपटक पर्यटनको श...
मंगलबार, पौष २१, २०७७
- पवित्रा घिमिरे,
‘महिला भएर पनि यस्ता कुरा गर्ने ?’ केहीअघि एक पुरूष मित्रले मलाई भन्नुभयो।
सन्दर्भ थियो, लेखक तथा राजनीतिज्ञ मोदनाथ प्रश्रितलाई एक महिलाले लगाएका संगीन आरोपहरू।
मैले प्रश्रितका धेरै लेख र पुस्तकहरू पढेको थिएँ। उनका लेखहरूमा ‘नारीवादी चिन्तन’ पाउँथें। उनै लेखकमाथि त्यस...
बिहिबार, पौष १६, २०७७
हामी सबैलाई थाहा छ, कुनै पनि पब्लिक कम्पनीले आफ्नो पुँजी विस्तार गर्न इनिसियल पब्लिक अफरिङ (आईपीओ) जारी गर्छ। जसलाई साधारण सेयर पनि भनिन्छ।
कम्पनीले जारी गर्ने सेयर कित्ता संख्याभन्दा आवेदन दिने सर्वसाधारणको संख्या धेरै हुँदा सबैको हातमा आईपीओ पर्दैन। परे पनि १० कित्ता पर्छ, त्यो पनि चिठ्ठामा...
मंगलबार, मंसिर ३०, २०७७
मोहन चापागाई, राजनीतिक अगुवाका रुपमा चिनिनुहुन्छ । कुनै दल विशेषभन्दा पनि आफुलाई नेपाली हुँ भनेर चिनाउन रुचाउने चापागाई वैचारिकरुपमा म कुनै पनि वाद वा विचारहरु मान्दिन भन्नुहुन्छ । माक्र्सवाद भनेको केहिपनि नभएर एउटा धर्म जस्तै दर्शन हो भन्ने चापागाई केवल नेपालवादको समर्थन गर्नुहुन्छ । ‘नेपालवाद’ न...
शनिबार, मंसिर २७, २०७७
तालिमको शिलशिलामा केही वर्ष अगाडि अष्ट्रेलिया जाने साइत निस्कियो ।
लगभग अपरान्ह १ बजे तिर हामी पश्चिम अष्ट्रेलियाको मुख्य शहर पर्थको अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण भयौं । गोर्खाली प्रशिक्षणको लागि अष्टे्रलिया आएका हुन् भन्ने कुरा अध्यागमनमा जानकारी भएपछि हामीलाई खासै सोधखोज नगरिकन फटा-फट पासप...
बिहिबार, मंसिर २५, २०७७
२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढामगर, सन्जु विक र गोविन्द शाहीको बर्बरतापूर्ण हत्या भयो। घटनामा अन्य १२ युवा घाइते भए।
सरकारी, गैरसरकारी तथा संसदीय समितिको अध्ययनले उक्त हत्याकाण्ड जातीय विभेदका कारण भएको निष्कर्ष निकालेक...
सोमबार, मंसिर ०८, २०७७
- प्रकाश पाक्साँवा,
निक्कै नाम चलेका हिमाली भेगहरुमा पर्ने बस्तीहरुमध्ये तोक्पेगोला पनि एक हो । प्राकृतिक सुन्दरतासँगै हिमालको काखमा रहेको यो क्षेत्र धेरैको रुचिको गन्तव्य हो । रुचि मेरो पनि थियो, जीवनमा एक पटक कुनै न कुनै बेला यो ठाउँको भ्रमण गरौँ भन्ने ।
अहिले घुमफिर गरौँ लाग्ने परि...
सोमबार, मंसिर ०८, २०७७
- चन्द्र इङनाम,
अरुभन्दा फरक थियोे आठराई । तत्कालीन देशको शासन व्यवस्था निङ्कुश सामन्त पद्धतिबाट सञ्चालित भएपनि त्यहाँको सामाजिक र राजनीतिक माहोल अरु ठाउँको भन्दा फरक थियोे । खुल्ला ठाउँमा हावा कम भएपनि सास फेर्नु सरल भए जस्तै, देशको शासक र शासन पद्धति साँघुरो भएपनि आठराईको ...
शनिबार, मंसिर ०६, २०७७
- भीम माबुहाङ,
निर्माण कार्य पुणर् रुपमा सम्पन्न नहुँदै निकै व्यापक रुपमा चर्चा र परिचर्चामा आउन सफल पार्क हो ‘चो?लुङ पार्क’ । अहिले देशैभरि पार्क बनाउने लहड चलेको छ, तर तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुर वजार नजिकै रहेको यो पार्क अरुभन्दा फरक छ । सामाजिक संन्जाल र सन्चार साधनहरुको ध्यान ...
बुधबार, कार्तिक १९, २०७७
– भीम माबुहाङ,
पुर्वको आईकनिक सहर धरानबाट तिन घण्टाको उकालो उतर यात्रा लाई धकेले पछि पुगिन्छ पहाड़की रानी वसन्तपुर बजार । कथाले मागेपछि अभिनय गर्नु पर्छ भने झैैं यहाँको चिसो मौषमको माग अनुसार तातो तोंगवा र रसिलो सिकुटी नचपाई ज्यानमा रक्तसंचार हुन गार्हो हुन्छ ।
वसन्त ऋतुमा हो भने लाल...
बिहिबार, आश्विन २९, २०७७
- नृपबहादुर सुनार
देशकै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी फागुनमा हुँदैछ । सोहीअनुसार पुष महिनाभित्र वडा, क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिको अधिवेशन गर्ने कार्यतालिका पनि सार्वजनिक भइसकेको छ । यतिबेला क्रियाशिल सदस्यता वितरणका लागि फाराम जिल्ला जिल्...
शनिबार, आश्विन २४, २०७७
आदरणीय बाबा,
धेरै माया अनि सम्झना।
विश्व नै कोरोना महामारीले आक्रान्त हुँदा प्रकिृति र परिस्थिति माथि मानव जगतको औकात नगन्य रहेछ भनी भोग्दैछु। यो असान्दर्भिक पल र यसले निम्त्याएको कठिनाई र तनाब जगजाहेर छ।
त्यति मात्र होइन, यी दिनहरूमा बलात्कार, हिंसा, हत्या र आत्महत्याका डर लाग्दा तथ्...
शुक्रबार, आश्विन २३, २०७७
बाबुराम गौतम
नेपाली समाज आधुनिक ज्ञान, सीप, प्रविधि र वैज्ञानिक चमत्कारहरुको अलवा पनि रुपान्तरित हुन सकेको छैन।शिक्षामा अग्रगामी छलाङ्ग मारी विकास गरेता पनि संस्कार युक्त शिक्षामा नेपाली समाज पछि परेको देखिन्छ। समाजमा घरेलु हिंसा, वालहिंसा, छुवाछुत, दलित हिंसा, बलात्कार, एसिड आक्रमण जस्ता सा...
बिहिबार, आश्विन २२, २०७७
- चन्द्र इङनाम
नेपालको पूर्वाञ्चलमा अबस्थित चर्चित स्थानहरूमध्ये आठराई सक्रान्ति बजार पनि एक हो । तर यसले चर्चाअनुसारको विकास चाहिँ पाएको देखिदैन ।
आठराईले धेरै जनालाई शिक्षाको आँखा दिएको छ । विशेष यसले राजनीतिक व्यक्तित्वहरू जन्माएको छ । अहिले पनि देशकै माथिल्लो ओहदामा आसीन छन् ।
...
बिहिबार, आश्विन २२, २०७७
‘पैदल होस् वा गाडी, वसन्तपुरबाट उकालो लागेपछि रातो फुलको कार्पेट माथि हिंडेको अनुभूति हुन्छ । माथि उक्लिएपछि मेन्छ्यायेमको चुचुरोबाट आँखा डुलाउँदा टाढा-टाढाका हिमालहरु आफुलाई नै हेर्न उभिए जस्तो लाग्छ ।’
- भीम माबुहाङ
प्रकृतिले फुर्सदमा जन्म दिएकी पृथ्वीका स-साना स्वर्गीक टुक्रा हुन् गुफा पोखरी ...
बुधबार, आश्विन २१, २०७७
चार वर्ष अघि, म काठमाडौंको एक स्कुलमा पढाउँथे । एकदिन स्कुलमा एकजना गुरुआमाले नौं कक्षामा अध्ययनरत एक छात्रा विद्यार्थीलाई हातमा समातेर तान्दै स्टाफ रुमभित्र ल्याइन् । आक्रोसित गुरु’माले ती छात्रालाई निकै कराइन् । लाजले रातो अनुहार लगाएकी छात्रा घोप्टो परेर ‘आइ एम् सरी म्याम’ भनिरहिन् । ...
मंगलबार, आश्विन २०, २०७७
नेपालको संविधानले गाउँगाउँमा सिंहदरवार पुर्याउने मूल अभियानलाई आत्मसात गरेको परिपेक्षमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भई तीन तहको सरकारको स्थायी संरचना तयार तथा कर्मचारीहरुको समायोजन भई काममा सहजता समेत आईसकेको छ ।
संविधानको मर्म अनुसारको काम कारवाही स्थानीय तह, प्रदेश तथा संघमा हुन नसकेक...
शनिबार, आश्विन १७, २०७७
हरे! यत्रो पढेर नि केही गर्न सकेको छैनौ? ह्या,कस्तो स्कोप नभाको विषय पढेको हो? म त मेरो छोराछोरीलाई डाक्टर बनाउने हो कुनैपनि हालतमा। को बस्छ नेपालमा कुनै फ्युचर नै छैन! कस्तो बुद्धि नभाको मान्छे त्यत्रो पढेर नि केही गर्न सकेन! त्यतिकै खेर गयो त्यत्रो पढेको।
धेरै पढेर नि काम छैन मलाई ...
शुक्रबार, आश्विन ०९, २०७७
कानून सबै नागरिकको लागि उत्तिकै आवश्यक विषय हो । कानूनको महŒव र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । कानूनको अर्थ विधायिकाले बनाएको ऐनलाई मात्रै सम्झिनु हु“दैन । विद्यार्थी कक्षा कोठामा बस्दा होस् या परीक्षामा सामेल हु“दा त्यहा“ प्रत्येक व्यक्तिलाई नियमले बा“धेको हुन्छ । नियम उल्लंघन गर्...
शनिबार, आश्विन ०३, २०७७
स्थानीय तह प्रजातन्त्रको जग हो र जनताको सबैभन्दा नजिकको जन प्रतिनिधि संस्था हो । जनतालाई कुनै पनि समस्या पर्दा सबैभन्दा पहिले पुग्ने ठाउँ भनेकै स्थानीय तहमा हो । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनु पर्छ र स्थानीय तह बलियो भएमा नै जनता बलिया हुन्छन् । जनआन्दोलन र संविधान निर्माणको बेला ...
आइतबार, भाद्र २८, २०७७
नेपालको राज्य पुनसंरचनापछि पहिलोपटक जनगणना हुँदैछ । संघीय नेपालमा २०७८ सालको जेठ/असारमा हुने जनगणनाले आगामी दशकमा देश विकासको खाका तयार गर्ने प्रमुख आधार तयार गर्नेछ ।
यस बर्षको जनगणनाले व्यक्तिगत रुपमा करिब हरेक व्यक्तिका करिब ५२ वटा सूचना संकलन गर्नेछ भने सामुदायिक तर्फ करिब १ सयवटा नयाँ सूचनाह...
बुधबार, भाद्र २४, २०७७
विश्वेश्वरप्रसाद कोइराला विश्व साहित्यका गहन अध्येता थिए। त्यही भएर उनका कृतिमा विश्व साहित्यिक प्रवृतिको प्रभाव र छाप पाइन्छ।
उनको अध्ययनको दायरा कति व्यापक थियो भन्ने सुन्दरीजल जेल बस्दा लेखेका डायरीबाट स्पष्ट हुन्छ। उनले जेलमा रहँदा जे जति साहित्यिक कृतिहरू अध्ययन गरे, तिनका विषयमा आफ्ना धारणा...
मंगलबार, भाद्र २३, २०७७
राजेन्द्र पराजुली,
महान् लेखक अल्बेयर कामुले झण्डै साढे सात दशकअघि एउटा संक्रामक महामारीमाथि उपन्यास लेखे- ‘दि प्लेग’। सन् १९४७ मा पहिलो पटक प्रकाशित उक्त पुस्तक संसारका विभिन्न भाषामा अनुदित भइसकेका छन्।
जब चीनको वुहानबाट २०१९ को अन्त्यताका कोरोना महामारी फैलिएर विश्वलाई नै त्रसित बना...
शनिबार, भाद्र २०, २०७७
विश्व नै कोरोनाले आक्रान्त छ। बच्चादेखि वृद्धसम्म सबैको मनमा त्रासले डेरा जमाएको छ। यो त्राससँग स्वास्थ्यकर्मीहरु एकल लडाईं लडिरहेका छन्।
जब ठूला निजी अस्पताल र ठूला चिकित्सकहरुले कोरोनाका नाममा बिरामीको सामान्य उपचार बन्द गरे, त्यतिबेला ग्रामीण भेकमा बाहिरबाट आउने मानिसहरुलाई क्वारेन्टाइनमा राख्...
शुक्रबार, भाद्र १२, २०७७
आशिष खनाल
मलाई कोरोना संक्रमण भयो भनेर सम्बन्धित सरकारी निकायबाट भदौ १ गते फोन आयो। म आफैंले कोरोना जाँच गराए पनि पोजेटिभ छ भने रिपोर्ट हात नपर्दै सम्बन्धित सरकारी निकायमा खबर पुगिसक्ने रहेछ।
स्वास्थ्य निर्देशनालयबाट मलाई कुनै पनि लक्षण नभएकाले अस्पताल लान नमिल्ने कुरा आयो। म होम आइसोलेसनमै बसेँ...
मंगलबार, भाद्र ०२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल असार २९ गते भानुजयन्तीको अवसरमा आयोजित समारोहमा रामायण महाकाव्यका नायक भगवान् राम नेपालमा जन्मेका हुन् भन्ने अभिव्यक्ति दिए। रामको जन्मस्थान चितवनको माडी नगरपालिका ७ र ८ हो भन्ने दाबी उनको थियो। यो अभिव्यक्तिले नेपाल-भारत दुवै देशमा ठूलो तरंग पैदा भयो र अझै ...
मंगलबार, साउन २७, २०७७
– भीम माबुहाङ,
म जन्मेको माटो । हिंडेको बाटो । मातृ थलो । पितृ थलो । टेकेको भुगोल । म उभिएको डिल । समयसंगै लाप्पा खेल्दै हुर्केको ठाउँ । त्यहि गाउँमा म भालेसंगै उठथें । बाँदरहरुसँग दगुर्थें, पसिना निचोरदै पुछदै... । ती आँल्लाबारी, सिक्वाघारी र फेनाबुंङ जंगल मेरा दु:ख सुन्ने वनपात । त्यो...
शनिबार, आषाढ ०६, २०७७
- भीम माबुहाङ,
पहाडकी रानी भनेर चिनिन्ने वसन्तपुर बजार, लालीगुराँस फुलको राजधानी तिनजुरे पहाडको काखमा अवस्थित छ । नागी डाँडा, सानो पार्टी पौवा, चित्रको गोठ, खरको र टिनको छानो हुँदै अहिलेको यो प्रारुपमा आईपुगेको हो यो बजार । सामुद्रिक सतहबाट २२८० मिटर उचाईमा रहेको यो बजार हावापानी र मौषमको हिसाव...
सोमबार, आषाढ ०१, २०७७
- डा. मित्र परियार,
जेठ १० गते, पश्चिम रूकुममा सिंगै मल्ल ठकुरी गाउँ उठेर नवराज विक र उनका ५ जना दलित तथा गैरदलित साथीलाई यातना दिई 'मारेको' घटनाले हाम्रो समग्र समाज, धर्म, संस्कृति र सभ्यताको बदनाम भएको छ। अन्तरजातीय मामिलामा घटित यो आततायी हिंसाले नेपालले आजसम्म हासिल गरेको राजनीतिक परिवर्तन...
शुक्रबार, जेठ १६, २०७७
- तुलसी संग्रौला
०१३ सालमा वनलाइ राष्ट्रियकरण गरे पछि वनको श्रृखलावद्ध रुपमा विनास हुँदै गयो । कहिले पुनर्वास कम्पनीको नाममा तराइका वनहरुको विनास त कहिले पुरस्कार तथा उपहारको रुपमा वन क्षेत्र पँजनी गर्नु¸ राजनैतिक तरलता¸ राजनैतिक परिवर्तनसंगै प्रतिकुल समयको उपयोग गर्दै समय समयमा भएका वन अतिक्रमण ...
बिहिबार, जेठ ०८, २०७७
भक्तपुर । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिले सपथ लिएको तीन वर्ष पूरा भएको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको पहिला तीन वर्ष पूरा भएको अवसरमा बुधबार नगरपालिकाका जनप्रतिनिधिका बीच वेभिनार भएको छ ।
वेभिनारमा मेयर सुनिल प्रजापतिले तीन वर्षमा भएका उपलब्धि र कार्यहरुको समीक्षा गरेका छन् । महामार...
मंगलबार, जेठ ०६, २०७७
- देवी प्रसाद संग्रौला
१, विषय प्रवेश
‘आत्मा सवैको एउटै हुुन्छ,
दुुख पाए जो पनि रुन्छ ।
बुुझ्नेले मात्र बुुझेको हुुन्छ
आँसुको मोल कति हुन्छ ।।’
वाल्यकालदेखि नै यो गीत गुुन्गुुनाउथेँ । यो गीतका रचनाकार को हुन् ? आज सम्म पनि थाहा छैन । शायद यो गीत प्रगतिशील हुनुपर्छ र दुखी एवं श्रमजी...
बिहिबार, बैशाख ११, २०७७
आज आमाको मुख हेर्ने दिन रे, यो कस्तो दिन रहेछ मेरी आमा ?
वर्षमा एक पटक मात्र आउँने ? मलाई लाग्ने गर्थ्यो कि आमाको मुख हेर्न कुनै दिन पर्खिनुपर्दैन । न त कसैले तोकिरहनु पर्छ ? तर आमा जुन दिन कानमा गुन्जियो आमाको मुख हेर्ने दिन।
आमा तिमीलाई आज हामीले बढी सेवा माया ममता गर्नुपर्ने ? अनी भोली ...
बुधबार, चैत्र २६, २०७६
-निस्कल राई
बिहानै जिल्लाबाट फोन आयो । आँखा मिच्दै फोन ‘रिसिभ’ गरें । सूर्योदय नगरपालिका निवासी दाई राम बहादुर तिम्सिनाले विलह पोख्दै भन्नुभयो–‘भाइ यहीँ चियाको भरमा हातमुख जोडिन्थ्यो । तर, लकडाउन (बन्दाबन्दी)ले पहिलो टिपाई टिप्नै पाइएन । चिया हुर्किएर गयो । अब दुई छाक टार्न, छोराछोरीलाई पढाउन समस...
सोमबार, कार्तिक २५, २०७६
भक्तपुर । राजनीतिक परिर्वतनबाट मात्रै मुलुकको सम्पूर्ण परिर्वतन संम्भव छ भन्ने विश्वासका साथ जीवन समर्पण गरेका एक युवा हुन् डिपी (देवीप्रसाद) ढकाल । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–५, खाडचौरमा ५ भदौ, ०३८ मा जन्मिएका उनी स्नातक उत्तीर्ण भक्तपुरका युवा नेता हुन् । उनी वुवा रुद्रप्रसा...
शुक्रबार, चैत्र ०८, २०७५
- अर्जुनबाबु माबुहाङ
ताप्लेजुङको साम्तुङमा अवस्थित लिम्बू समुदायको पवित्र प्रतीक विशाल ढुंगाको संरक्षण र प्रचार हुन नसक्नुमा सांस्कृतिक विभेद पनि कारक हुनसक्छ।
असाङलुङ पयङलुङ, मैवाखोला ताप्लेजुङ । तस्वीर: खगेन्द्र यक्सो
बेलायतका मानवशास्त्रीद्वय जोन टी. हिचकक र रेक्स एल. जोन्सले २०...
शुक्रबार, चैत्र ०८, २०७५
-अर्जुन माबोहाङ
तेह्रथुमको लालीगुराँस नगरपालिकालले स्थानीय सरकार सञ्चालन ऐन– २०७४ अनुरुप नगर शिक्षा ऐन जारी गर्यो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरूले ऐन बदरको माग गरेर उच्च अदालत विराटनगरमा रिट दायर गरे । न्यायाधीश श्रीमणकुमार गौतम र बबिता उप्रेतीको संयुक्त इजलाशले संघीयताको मर...
शुक्रबार, चैत्र ०८, २०७५
डा. धनपति कोइराला,
देश, काल, परिस्थिति, परिवेश एवम् रीतिरिवाजअनुरुप गुणस्तरीय शिक्षाका पनि अनेकौँ मापदण्ड बन्दा रहेछन् । चाहे त्यो पूर्वीय सभ्यतामा होस्, चाहे पश्चिमा मुलुकमा । सभ्यताको उषाकालमा पश्चिमा जगत्मा दार्शनिक तथा भाषिक ज्ञानलाई गुणस्तरीय शिक्षाको रुपमा उच्च मह¤व दिइएको पाइन्छ ।
पछि बि...
शनिबार, मंसिर ०८, २०७५
पूर्व वैदिककालदेखि नै अस्तिìवमा आएका चार वर्ण प्रणालीलाई राजा जयस्थिति मल्लको शासनकालमा चौसठ्ठी जातमा बाँडफाँड गरी सो अनुसार श्रमको विभाजनका साथसाथै विवाहपछि महिलाको थर पुरुषको थरमा बदलिने चलन शुरु गरियो । गोरखाका राजा रामशाहले पनि आफ्ना प्रजालाई विभिन्न समूहमा विभाजन गरी सो अनुसारको नियम तथा कानु...
बुधबार, मंसिर ०५, २०७५
लिम्बु जातिको मौलिकतामाथि यसरी हुँदैछ सत्यहाङमाको अतिक्रमण
अर्जुनबाबु माबुहाङ
मेन्छ्यायेम (तरुणी) उभिएको देखिने डाँडाको परिचय लिम्बू जातिको मुन्धुममा उल्लेखित ‘मेन्छ्यायेम’को चर्चाबेगर न सुरु हुन्छ, न टुंगिन्छ । लिम्बू जातिका देवारी, फेदाङमा, साम्बा, येबा/येमाहरूले ‘मेन्छ्यायेम...
मंगलबार, कार्तिक १३, २०७५
जीवन डाँगी,
‘र, अन्त्यमा समाचार संकलन गर्न जाने निर्दाेष पत्रकारलाई एसएसपीले किक हानेको त देखियो । तर, देशको विमानस्थलमा बसेर वर्षाैदेखि तस्करी गर्ने लाज पचेका नकचराहरूलाई टुँडिखेलमा राखी उडेर घुमाएर एक–एक किक हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी । आउनुहोस् सुरु गरौं, जनताको चासो, गुना...
शुक्रबार, आश्विन १२, २०७५
- प्रकाश रसाइली स्नेही,
ठूलो प्रतिक्षापछि नेपाली कांग्रेसको महासमितिको बैठक आउँदो मंसिरमा बस्दैछ। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन परिणामपछि नेता–कार्यकर्ता एउटै ठाउँमा बसेर पार्टीको नयाँ रणनीति तय गर्ने भएकाले पनि महासमिति बैठकलाई कांग्रेसमा बढी महत्वका साथ हेरिएको छ, जुन स्वाभाविकै हो।
...
बिहिबार, आश्विन ०४, २०७५
सुरेश अाचार्य,
नेपाली कांग्रेसमा पद हत्याउनेभन्दा संगठन गर्नेमा कसैको ध्यान जाने सम्भावना क्षीण हँुदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवा सबै पक्षलाई मिलाउने नाममा कमजोर देखा पर्दैछन् । अर्को पक्ष असहयोगको रणनीति बनाएर देउवालाई असफल बनाउने खेलमा लागेको छ । पार्टीका कुनै पनि समिति र विभाग बन...
शनिबार, भाद्र ३०, २०७५
तारामणि सापकाेटा
समाचार लेखेको विषयमा पत्रकार पक्राउ गर्ने, थुन्ने र पत्रपत्रिका बन्द गर्ने कार्य पंचायती व्यवस्थामा हुन्थ्यो । पंचहरु आफ्ना आलोचक पत्रकार र पत्रिकालाई पंचायत विरोधी अराष्ट्रिय तत्वको बिल्ला भिराएर दुखः दिने, थुन्ने र पत्रिका बन्द गराउने कार्य गर्दथे ।
२०४६ सालको रिवर्तन...
बिहिबार, भाद्र १४, २०७५
तीर्थराज बस्नेत । काठमाडाैँ ।
राजधानी छिर्ने, अध्ययन अघि बढाउने, जागिर खाने र भविष्य सुनौलो बनाउने। यो सुन्दर सपना मोफसलबा काठमाडौं छिर्ने युवा कसले पो देख्दैन होला र? सानो–तिनो काम गर्दै पढाइ खर्च टारौंला भन्ने धेरै मध्यम वर्गिय युवाको इच्छा हुन्छ। रोहित, जो पूर्वी पहाडबाट यस्तै मिठा–मिठा सपना...
बुधबार, साउन ३०, २०७५
देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संहितामा विभिन्न धार्मिक तथा साँस्कृतिक समुदायबीचको सुसम्बन्ध तथा शान्ति कायम गर्न, फौजदारी कसूर निवारण र नियन्त्रण गर्न र यससम्बन्धी ...