बिहिबार, फाल्गुण १८, २०७९
काठमाडौं । चलचित्र पत्रकार संघको नवौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघले समिर बलामीको अध्यक्षतामा महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा संगठनतर्फ विजय सुवेदी, उपाध्यक्ष कार्यक्रमतर्फ कुवेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई विजयी भएका छन् ।
महास...
सोमबार, फाल्गुण १५, २०७९
काठमाडौं । पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको 'जय माँ पाथीभरा' बोलको भजन भर्खरै सार्वजनिक भएको छ।
पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द, डा भवानीशङ्खर भट्टराईको रचना तथा राजन क्षेत्रीको सङ्गीत रहेको छ। भिडियो ताप्लेजुङस्थित...
शनिबार, मंसिर २४, २०७९
काठमाडौं । विजय मगर निर्देशित रहस्यमयी म्युजिक भिडियो ‘प्रिय म लुटिएँ’ सार्वजनिक भएको छ ।
पछिल्ला समयका निकै व्यस्त दुई अभिनेता विजय पुन र अर्जुन खड्कासँगै अभिनेतृ दिदीबहिनी समारिका ढकाल र स्मारिका ढकाल अभिनित म्युजिक भिडियोमा रहेको गीतमा भोइस अफ नेपालका कोच तथा लोकप्रिय गायक प्रमोद खरेलले मर...
आइतबार, मंसिर १८, २०७९
काठमाडौं । भर्खरै प्रेम सम्बन्धमा रहँदा प्रेमीले प्रेमिकाप्रति दर्शाउने प्रेम भावलाई सजिव ढङ्गले प्रस्तुत गरिएको प्रेमिल गीत ‘तिम्रो लागि’ को म्युजिक भिडियो एजेएजेयू अफिसियलबाट सार्वजनिक भएको छ ।
चर्चित निर्देशक विजय मगरले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेता अर्जुन खड्का प्रेमी र अभिनेत्र...
आइतबार, मंसिर ०४, २०७९
काठमाडौं । निर्देशक दीपा मेहताले दर्जनौं राम्रा फिल्म र वृत्तचित्र निर्देशन गरेकी छन्। तीमध्ये 'साम एन्ड मी', 'बीबा ब्वाइज', 'बलिउड/हलिउड', 'मिडनाइट्स चिल्ड्रेन', 'एनाटोमी अफ भायलेन्स' र 'एलिमेन्ट्स ट्रियोलोजी' शृंखला केही मुख्य सिनेमा हुन्।
दीपाले एलिमेन्ट्स ट्रियोलोजी शृंखलाका रूपमा बनाएका ...
बुधबार, आश्विन १२, २०७९
काठमाडौं । नेपाली फिल्म ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलर कमेडी नै कमेडीले भरिपूर्ण छ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, वुद्दि तामाङ लगायतका कलाकार शिर्ष भूमिकामा देखिने छन्।
सार्वजनिक फिल्मको ट...
सोमबार, आश्विन १०, २०७९
काठमाडौं । कोभिड-१९ महामारीपछि भारतको फिल्म उद्योग बलिउडले ठूलो घाटा बेहोर्नुपर्यो। बलिउडका प्रदर्शन भएका अधिकांश फिल्म असफल भइरहेका छन्। दक्षिण भारतमा बन्ने तमिल, तेलगु, कन्नडा फिल्मले विश्वभर दर्शक बढाइरहँदा बलिउडले भने गुमाउँदै गएको छ। दर्शक ओटीटी (ओभर दी टप) भनिने नेटफ्लिक्स, अमेजन प्राइम भ...
मंगलबार, भाद्र २१, २०७९
काठमाडौं । बलत्कार आरोपमा हिरासतमा रहेका नायक पूर्ण विक्रम शाह अर्थात पल शाहलाई अढाई वर्ष जेल सजायको फैसला गरेको छ ।
नवलपुर जिल्ला अदालतले नायक शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो ।
एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी नवलपुर र तन...
शुक्रबार, भाद्र १७, २०७९
काठमाडौं । सन् १९८० दशकको कुरा हो। भारतको गोवामा एउटा खुसहाल कपूर परिवार बस्छ। परिवारमा आमाबुवा, एक छोरा र एक छोरी छन्।
छोरा निखिल (सञ्जय सुरी) लाई सानैदेखि समाजले भिराइदिएको आकारमा ढाल्न चाहन्छन् उनका बुवा नवीन (भिक्टर बेनर्जी)। निखिल बुवाको सपनाको बिरूवाझैं हुर्किरहेका हुन्छन्। सानैदेखि खेल...
आइतबार, भाद्र ०५, २०७९
काठमाडौं । प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक भएको छ। हिन्दी र नेपाली दुई भाषामा सार्वजनिक टिजरमा प्रदीप एक्सन अवतारमा प्रस्तुत भएका छन्।
पहिलो टिजरबाट निकै प्रशंसा बटुलेका प्रदीप दोस्रो टिजरमा पनि दमदार रुपमा प्रस्तुत भएका छन्। टिजरमा उनलाई सात गाउँको नायकका रुपमा दे...
आइतबार, भाद्र ०५, २०७९
काठमाडौं । पछिल्लो समय निक्कै चर्चामा रहेकी गायिका हुन्– रचना रिमाल। गायनमा लाग्दा उनको सपना थियो आफ्नो कमाईबाट बा–आमालाई पक्की घर बनाइदिने। उनले आफ्नो सपना पुरा गरेकी छिन्।
केही समय अघि रचनाले घर बनाउन थालेको खबर सार्वजनिक भएको थियो। अहिले उनको घर निर्माण कार्य पुरा भएको छ। उनले घर निर्माण क...
मंगलबार, साउन ३१, २०७९
काठमाडौं । एक समय मठ मन्दिरबाट तीज सुरु हुन्थ्यो। गाउँभरका महिला मिलेर नजिकैको मठ मन्दिरमा जान्थे, पूजा आराधना गर्थे, तीजका गीत गाउँथे, नाच्थे। त्यो समय महिलाले मनका कुरा गीतमा व्यक्त गर्ने त्यही एउटा समय थियो। वर्षभरि मनमा गाँठो परेर बसेका कुरा गीतबाटै फुकाउँथे।
पहिले तीजका लागि सामान्य तयार...
सोमबार, साउन ३०, २०७९
काठमाडौं । नेपाली चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रमा अभिनेता धिरज मगर, अदिती बुढाथोकी, धिरज नदकार, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोईराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुर...
आइतबार, साउन २९, २०७९
काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो ।
निर्माता राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको बताए ।
उनले वितरक, हल संचालक एवं चलचित्रकर्मी...
शुक्रबार, साउन २७, २०७९
काठमाडौं । बम बिस्फोटमा परेर आन्ध्र प्रदेशका मुख्यमन्त्री सन्जीवको मृत्यु हुन्छ। उनको अन्तिम इच्छा थियो- छोरा अर्जुन आफूपछि मुख्यमन्त्री बनून्।
बाबुले छाडेको पदमा गएर थपक्क बस्न अर्जुनका निम्ति सहज हुँदैन। उनी अमेरिकामा पढेर भर्खरै फर्केका हुन्छन्।
अर्जुन राजनीतिमा आऊलान् र मुख्यमन्त्रीको ...
शुक्रबार, साउन २०, २०७९
काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा गरिएको छ।
आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनका लागि दुई कोच परिवर्तन गरिएको छ।
चौंथो सिजनका लागी राजेश पायल राई र प्रविशा अधिकारीले प्रवेश पाउँदा पहिलो सिजनबाटै कोचका रुपमा रहेका दीप श्रेष्ठ आउट भएका छन्। ...
आइतबार, साउन ०१, २०७९
काठमाडौँ । अभिनेत्री मनीषा कोइराला फिल्ममा नदेखिएको लामो समय भयो।
बलिउडमा स्थापित मनिषा लामो समय नेपाल बसेर केही समय अघि मात्रै मुम्बई फर्किएकी छिन्। मुम्बई फर्किए लगत्तै मनिषाले ‘हिरामण्डी’को सुटिङ सेटमा ज्वाइन गरिसकेकी छिन्।
मनिषाले सुटिङ सुरु गरेसँगै निर्देशक सञ्जय लीला भन्साली र मुमताज...
आइतबार, आषाढ २६, २०७९
काठमाडौँ । मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल-२०२२ को उपाधि अमन गदाल र एनिमा घतानीले जितेका छन् ।
मिस्टर विश्वकर्मातर्फ अमन गदालले उपाधि जितेका हुन् । त्यस्तै कृस कालिराज फस्ट रनरअप र मनिष दराल सेकेन्ड रनरअप भएका छन् ।
मिस विश्वकर्मातर्फ एनिमा घतानीले उपाधि जितिन् भने इशा सिलवाल फ...
शनिबार, आषाढ १८, २०७९
काठमाडौं । गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वर रहेको 'म डुब्दै गएँ' बोलको गीत सार्वजनिक भएको छ।
प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडिओमा अभिनेता आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन्।
हरि उप्रेतीको शब्द रहेको गीतमा विकास चौधरीको संगीत तथा एरेञ्ज छ भने गोव...
शुक्रबार, आषाढ १७, २०७९
काठमाडौं । गायिका इन्दिरा जोशीले 'पछ्यौरी' बोलको गीत सार्वजनिक गरेकी छन्।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो। गीतमा इन्दिराकै शब्द तथा संगीत छ। प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेको गीतको भिडिओमा इन्दिरा र निराजन प्रधान फिचर्ड छन्।
गायिका इन्दिराले...
बिहिबार, आषाढ १६, २०७९
काठमाडौं । नौ वर्षको कलिलो उमेर। हँसिलो अनुहार। बोलीमा चञ्चलता र मिठास। गुल्मीका सचिन परियार यही मिठासका कारण एकताका सामाजिक सञ्जालमा खुब छाए। हरेक प्लाटफर्ममा उनी हिट भए। छोटो समयमा सचिनले धेरै काम गर्न भ्याए।
केही समय अघिसम्म पनि उनलाई म्युजिक भिडिओदेखि टेलिफिल्ममा लिनेहरुको तँछाडमछाड देखिन...
शनिबार, आषाढ ०४, २०७९
काठमाडौं । काठमाडौंकी २४ प्रियंका रानी जाेशीले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् ।
शनिबार राजधानीमा सम्पन्न ग्रान्ड फिनालेमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेसनलकाे उपाधि न्यान्सी खड्काले जित्दा सरिशा श्रेष्ठले मिस ...
आइतबार, जेठ २९, २०७९
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले आफूलाई अब्बल अभिनेत्रीका रुपमा स्थापित गरिसकेकी छिन्।
चलचित्र ‘बुलबुल’मा निर्वाह गरेको भूमिकाबाट चर्चामा आएकी स्वस्तिमा अभिनित ‘चिसो मान्छे’ अहिले चर्चामा छ। यो फिल्ममा स्वस्तिमा शीर्ष भूमिकामा देखिँदै छिन्।
फिल्मको पहिलो पोस्टर सार्वजनिक भएसँगै सुरु ...
मंगलबार, जेठ २४, २०७९
काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘चिसो मान्छे’ले फिल्म सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । रिलिजको करिब २ साता अगाडि फिल्मले यो सर्टिफिकेट पाएको हो । सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेरका दर्शकले हेर्न सक्नेछन् ।
शर्मिला पाण्डेको लगानी रहे...
शनिबार, जेठ १४, २०७९
अस्तव्यस्त सार्वजनिक स्कुल कसरी सुधार्ने?
संसारभरिका विज्ञहरूले अनेक उपाय सुझाउलान्। गीता रानी भने आफ्नै तरिका अपनाउँछिन्।
सैनिक सेवाको उच्च पदमा जागिर खाइरहेकी उनी एकाएक अवकाश लिन्छिन्। सेनामा काबिल मानिएकी गीता रानीको यस्तो निर्णय सुनेर वरिष्ठ अधिकारीले उनलाई रोक्न पनि खोज्छन्। गीता मान्दि...
बिहिबार, बैशाख ०८, २०७९
काठमाडौं । अभिनेत्री केकी अधिकारीले आफ्नो विवाहको समाचार बाँढ्न पाउँदा आफूलाई हर्ष लागेको बताएकी छन्। बिहीबार आफ्नो विवाहको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै अभिनेत्री केकीले यस्तो लेखेकी हुन्।
'प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउदा अत्यन्तै हर्षित छु,' उनले लेखेकी छन्। उनले आफ्न...
बिहिबार, बैशाख ०१, २०७९
काठमाडौं । बलिउड कलाकार रणवीर कपुर र आलिया भट्टले लगनगाँठो कसेका छन्। बिहीबार मुम्बईको पाली हिल्सको अर्पाटमेन्टमा परिवार सदस्य र निकटहरूलाई बोलाएर उनीहरूको विवाह समारोह सम्पन्न भएको हो।
हिन्दू परम्पराअनुसार उनीहरुको विवाह भएको हो। विवाह समारोहमा ऋषि कपुरको भव्य तस्बिर राखिएको थियो। भौतिक शरीर...
बुधबार, चैत्र ०२, २०७८
काठमाडौं । ‘कश्मीरी पण्डितहरूले कुनै दिन आफ्नो घर कश्मीर फर्किएर जाने अवसर आउला ?’ फिल्म ‘द कश्मीर फाइल्स’को यो एउटै संवादले पूरै फिल्मको कथा बताउँछ । भारतमा अहिले सामाजिक सञ्जाल, राजनीतिक क्षेत्र र मनोरञ्जन उद्योग यहाँसम्म कि घर–घरमा यही फिल्मको चर्चा छ ।
कश्मीरी पण्डितहरुको कश्मीरबाट भएको प...
शुक्रबार, माघ २१, २०७८
काठमाडौं । फेसबुक अन्तर्गतको मेटा नेटवक्र्सको शेयर बजारमा आएको गिरावटका कारण फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकैदिनमा २९ अर्ब डलर सम्पत्ति गुमाएका छन् ।
मेटाको स्टक बजारमा २६ प्रतिशतले गिरावट आएको हो । यो अमेरिकी शेयर बजार इतिहासमै पहिलो पटक भएको जनाइएको छ । योसँगै एकैदिनमा कुनै पनि अर्बप...
शुक्रबार, कार्तिक १२, २०७८
फिल्म हेर्दा हिरोहरू निकै बलिया देखिन्छन्। एक्लैले कैयौं गुन्डालाई तह लगाउँछन्। यस हिसाबले उनीहरूलाई कसैको सुरक्षा चाहिएलाजस्तो लाग्दैन। त्यसमा पनि बलिउड अभिनेताद्वय शाहरुख खान र सलमान खानलाई झन् फिल्ममा उनीहरूको ‘फाइट’ हेर्दा के को डर होला र जस्तो भान पर्छ।
तर भारतीय सञ्चारमाध्यका अनुसार बलिउडमा...
बिहिबार, आश्विन १४, २०७८
कलाकार विनोद तामाङको भ्युजिक भिडियो सार्वजनिक भएको छ ।
तामाङको आफ्नै स्वर रहेको ‘हेर न मैच्याङले मलाई हेरेको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा पनि तामाङ आफैँले अभिनय गरेका छन् । उनीसँगै मैच्याङको अभिनयमा रस्मिला तामाङले अभिनय गरेकी छिन् । ‘यो मेरो प्रयास हो, कोशिस गर...
आइतबार, साउन २४, २०७८
दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् ।
‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनौट भएका हुन् ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्...
बुधबार, साउन २०, २०७८
काठमाडौँ । चर्चित गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘जिउनु छ साथमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोकप्रिय नायक पुष्प खड्का र प्रकृति घिमिरेको अभिनय रहेको भिडियो रोमान्टिक लभ स्टोरीमा आधारित रहेको छ । ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतको भिडियो सुल...
बिहिबार, आषाढ २४, २०७८
काठमाडौं । गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठ र गायिका एलिना चौहानको आवाजमा नयाँ गीत ‘घर तिम्रो कता प¥यो ?’ सार्वजनिक भएको छ ।
जीवेशसिंहं गुरुङ्ग र वर्षा शिवाकोटिको अभिनय रहेको उक्त गितको भिडियोमा माया प्रेमको सामिप्यलाई देखाउन खोजिएको छ । दिपक शर्माको सङ्गीत रहेको उक्त गितको भिडियोलाई रुपे...
आइतबार, जेठ ३०, २०७८
काठमाडौँ । गायक तथा सङ्गीतकार हरि लम्सालले ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक गरेका छन् ।
कपिल अन्जानको शब्द रचना र हरि लम्सालको संगीत तथा स्वर रहेको गीतमा देश प्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ ।
गीतको भिडियोमा शङ्कर पराजुली र आस्था बस्नेतको अभिनय रहेको छ । शक्ति प...
बुधबार, जेठ ०५, २०७८
काठमाडौँ । गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गित 'एक्लो साँझ' को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भरेका छन् भने बिष्णु खरेलको शब्द रहेको छ ।
छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन्। सार...
शनिबार, बैशाख २५, २०७८
काठमाडौँ । चर्चित मोडल रश्मी तामाङले लकडाउनमा सुटुक्क बिबाह गरेकि छन । केहि समयदेखि अ्मेरिकाको क्लोराडोमा बस्दै आएकि तामाङ्ले अनिल राना मगर सङ बिबाह गरेकि हुन् । विवाह लगतै उनी अमेरिका पनि उडेकी छन् ।
नुवाकोट घर भएकि तामाङ्ले आफु भन्दा ५ वर्स कान्छा गोर्खा घर भएका मगर सङ बिहे गरेकि हु...
शनिबार, बैशाख ०४, २०७८
काठमाडौँ । घनश्याम तिमल्सिनाद्वारा निर्देशित चलचित्र बदला रिटनर्सका लेखक तथा कलाकार हुन प्रेम बस्याल । प्रेम पाल्पामा जन्मेका र भारतमा गएर अभिनय कला सिकेका कलाकार हुन । अभिनयमा जीवन देख्ने प्रेमको अभिनय सन्तोषजनक रहेको निर्देशक तिमिल्सिना बताउँछन् ।
भारतमा नाम चलेको स्टुडियोमा एक्टिङ सिकेका प...
आइतबार, चैत्र ०८, २०७७
काठमाडौं । गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेद विरुद्धको सांगीतिक कोशेली ‘ए मान्छे...’ मान्छेु सार्वजनिक गरेका छन् ।
५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन् ।
...
शुक्रबार, फाल्गुण २१, २०७७
काठमाडौँ । गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत ‘फूल राम्रो’ सार्वजनिक भएको छ।
गीतकार कृष्ण केसीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडिओमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ।
निकेश खड्काको निर्देशनमा बनेको भिडिओमा बुद्ध थ...
सोमबार, फाल्गुण १०, २०७७
काठमाडौं । समसामयिक बिषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ को सुटिङ सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको फिल्मको करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन् ।
आरबि मुभीजको ब्यानरमा रबिन्द्र झा,अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीबजंग बस्नेत, सोना बज्...
शनिबार, फाल्गुण ०८, २०७७
काठमाडौँ– गायक प्रताप दासको स्वरमा रहेको गीत ‘हँसाउने उही छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द तथा राजेन्द्र सुबेदीको संगीत छ ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा पुष्पराज पुरुष, उत्तम केसी, बाल कलाकार सदुर्श चुडाल, प्रत्युष विमलीलगायतको अभिनय छ ।
भि...
मंगलबार, फाल्गुण ०४, २०७७
काठमाडौँ । प्रणय दिवसको अवसर पारेर ‘जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक भएको छ ।
हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको सङ्गीत रहेको गीतमा शिव परियार र बानिका प्रधानको स्वर छ । भिडियोमा रिता कट्टेल, इन्जामम अली खान, सुप्रिया खनाल र जेरी साउदको अभिनय छ । दिवाकर भट्टराईले यो भिडियोको निर्देशन ...
सोमबार, माघ २६, २०७७
काठमाडौं । ‘चुरीफुरी’ फिल्ममा को–को छन् त हिरो–हिरोइन ? त्यो कुरा अन्ततः खुलासा भएको छ ।
हिरोहिरोइन गोप्य राखेर पुस अन्तिमबाट सुटिङ थालिएको फिल्मबाट चर्चित युवा मोडल अभिषेक श्रेष्ठले ठूलो पर्दामा डेब्यु गरेका छन् ।
ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा अभिषेकका साथमा नवप्रतिभाहर...
शनिबार, माघ २४, २०७७
काठमाडौं । गायक नवीन कार्कीको एकल स्वर रहेको श्रव्य सङ्ग्रह 'नवीन' को शनिवार एक समारोहमा सार्वजनिक गरिएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री पार्वत गुरूङले सो एल्वम सार्वजनिक गरेका हुन् ।
लोक तथा आधुनिक गरी ८ वटा गीतहरू रहेको 'नवीन' सङ्ग्रहमा स्वर्गीय रत्न...
बिहिबार, माघ २२, २०७७
काठमाडौ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको अभिनय रहेकोे फिल्म ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय गरिएको छ ।
दीपक ओली निर्देशीत फिल्म नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७ (अप्रील ९) गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ ।
फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण–लीला’ दर्शकला...
सोमबार, माघ १२, २०७७
हिजो आज आँखामा निन्द्रा कम छ । सपना ज्यादा भएर होला, रातको समय अक्सर छट्पटि मै बित्छ । मनलाई राहत अनि आँखालाई निन्द्राको कामना गर्दै रातको धेरै समय फेसबुक, इन्स्टाग्राम स्क्रोल गरेरै व्यतित भइरहेका छन्, साथमा युट्बले दिएको साथ त छुटाउनै मिल्दैन ।
अचेल प्रविधिले हामीलाई कति माथि पुर्याएको छ । मन ...
बुधबार, पौष ०१, २०७७
काठमाडौँ । नेपाल सरकारका सचिव सुरेश आचार्यको गीति संग्रह ‘तिम्रो प्रेरणाले’ सार्वजनिक भएको छ ।
राष्ट्रिय नाचघर जमलमा आयोजित एक विशेष समारोहवीच गीतिसंग्रह सार्वजनिक भएको हो ।
गीति संग्रहमा ७ वटा गीत समावेश गरिएको छ । यसमा विपिन घिमिरेले संगीत दिएका छन् । नरेन्द्र प्यासी, सत्यराज आचार्य, स्व...
बिहिबार, कार्तिक ०६, २०७७
काठमाडौं । केहि महिना अघि 'अनुपम रंग' बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक नितिन गजुरेलले आफ्नो नयाँ म्युजिक भिडियो 'चुपचाप बदलियो' सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गजल गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको रहेको छ। यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयो...
बिहिबार, कार्तिक ०६, २०७७
काठमाडौं । यो दशैंलाई लक्षित गरेर गायक सुवणर् कुमार, विष्णु श्रेष्ठ र गायिका दिपा कोईरालाले नयाँ गीत ‘यो दशैंको रमाईलो...’ दर्शकमाझ ल्याएका छन् ।
डब्बु क्षत्रीको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो । यो गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारती र अभिनेता राहुल श्रेष्ठ मुख्य भूमिकामा छन् । पछ...
बिहिबार, कार्तिक ०६, २०७७
काठमाडौं । सुमन खापुङको निर्देशनमा तयार भएको लिम्बू पालाम भिडियो सार्वजनिक भएको छ ।
सानै उमेर देखि नृत्यमा राम्रो दख्खल भएका खापुङले म्यूजिक भिडियो भने पहिलोपटक निर्देशन गरेका हुन् ।
कोरियोग्राफी गर्न रुचाउने खापुङले निर्देशन गरेको लिम्बु भाषिक पालाममा चर्चित गायिका सुनिता थेगिम र इन्द्रसुशील ...
बिहिबार, आश्विन २९, २०७७
काठमाडौं । नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा खिचेर ‘श्री’ नामक फिचर फिल्म तयार गरिएको छ ।
कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन् । सो फिल्मको बिहीबार अर्थ...
सोमबार, आश्विन २६, २०७७
काठमाडौं । सर्ट मुभी एक लभरको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको सोमबार सामाजिक संजालमार्फत दुई वटा तस्विर सार्वजनिक गरिएको हो ।
चलचित्रलाई सि.ए. दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेका हुन् । समसामयिक प्रेम कथामा आधारित चलचित्रको दुई पोस्टर...
शुक्रबार, आश्विन २३, २०७७
काठमाडौं । गायक दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको 'हिजो जस्तो लाग्छ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा शब्द, संगीत स्वयम् गायक दावा गुरुङको रहेको छ। यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पल...
बिहिबार, आश्विन २२, २०७७
काठमाडौं । ‘बाँसैको चोयाले’ वोल रहेको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ ।
चर्चित गीतकार, संगीतकार तथा लोक तथा दोहोरी उपत्यका सम्व्नय समितिका अध्यक्ष सुजन लम्सालको शब्द तथा संगीतमा ‘बाँसैको चोयाले’ वोलको गीत तय भएको हो ।
गीतमा कल्चरल ताथ चर्चित गीत ‘फूल जस्तै’ का गायक बल बहादुर गुरुङ (बिबि)...
बिहिबार, आश्विन २२, २०७७
काठमाडौं । गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ गीत ‘बनचरी’ सार्वजनकि भएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार रिलिज गरिएको हो ।
गीतमा एउटी नारीको जीवन यात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाध प्रेम र माईती गाउँको ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत ...
बिहिबार, आश्विन २२, २०७७
काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत कोसेली फूलको थुँगाको भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय कृशल र एलिनाको जोडीलाई गायनका अलावा अभिनयमा पनि रुचाइएका कारण यो जोडी कोसेली फूलको थुँगाकोमा पनि कलात्मक अभिनय गर्न सफल भएको छ ।
बेलायतमा बसेर गीत गजल लेखनमा सक्रिय नृ...
बिहिबार, आश्विन ०८, २०७७
काठमाडौं । गायक प्रकाश समीरको दशैँ विशेष गीत ‘गरिबीको झोला’ सार्वजनिक भएको छ ।
गायिका शान्ति श्री परियार र प्रकाश समीरको आवाज रहेको गीतमा प्रकाश समीरकै शब्द र एलेन घिमिरेको संगीत रहेको छ ।
विशेषगरी कोरोनाका कारण परदेशमा रोकिएका नेपालीहरुको कथा, व्यथालाई गीतमा प्रस्तुत गरिएको छ ।
...
बिहिबार, आश्विन ०८, २०७७
तेह्रथुम । कलाकार विनोद तामाङ र शिखा पयाङ्गुको अभिनय रहेको ‘मैले माया लाएको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक टंक लिम्बुको स्वर, भद्रकला आङबुहाङ राईको शब्द र बादल लिम्बुको संगीत रहेको गीतको भिडियो युट्युव च्यानल मार्फत बिहीवार सार्वजनिक गरिएको हो ।
गरिबीको कारण भरखरै घरजम गरेको...
बुधबार, आश्विन ०७, २०७७
काठमाडौँ । सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्बजनिक भएको छ ।
सुरज गैह्रे विवसको शब्द रहेको गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्टको स्वर रहेको छ ।
राजेन्द्र स्वयंमको संगीत रहेको गीतले माया गर्ने जोडीहरुमा उत्पन्न हुने शंकाको बिषयमा चर्चा गर्न खोजिएको छ ।
गीतको म्युजिक भिडियोमा...
शनिबार, आश्विन ०३, २०७७
काठमाडौं । पछिल्लो समय नेपाली लोक तथा दोहोरीको क्षेत्रले फड्को मारेको छ ।
गीत भन्नै वित्तिकै रक, पप, आधुनिक र फिल्मी गीतलाई मात्रै बुझिने नेपाली समाजमा केही बर्ष यता लोकदोहोरी गीतलाई धेरै सुन्न र हेर्न थालेका छन् ।
लोक तथा दोहोरी गीतमा प्रयोग भएका मौलिक लय र शब्दका कारण यसको गरिमासमेत बढेको छ ...
मंगलबार, भाद्र ३०, २०७७
काठमाडौं । पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशन रहेको ‘मैले माया लाएको’ बोलको गितको भिडियो छायाङकन भई सम्पादन कार्य सुरु भएको छ ।
टंक लिम्बुको स्वर, भद्रकला आङबुहाङ राईको शब्द र वादल लिम्बुको संगित रहेको गितको भिडियो एक हप्ता भित्रमा सार्वजनिक हुने तयारी छ ।
गरिबीको कारण भरखरै घरजम गरेको श...
मंगलबार, भाद्र १६, २०७७
ताप्लेजुङ । लिम्बु गीत संगितको क्षेत्रमा १ दशकयता एकछत्र राज गरेका गायक तथा संगितकार ब्रबिम सेर्मा ‘चेसुङ’को ‘कोक्मा फाङ्जङ्’ बोलको लिम्बू भाषाको म्यूजिक भिडियो सार्बजानिक भएको छ ।
कोरोना भाईरस कोविड-१९ को कारण नेपाल लगायत बिश्व संकटमा रहेको समयमा पनि संगित सिर्जनालाई निरन्तरता दिँदै, गायक ब्रबिम...
शनिबार, भाद्र १३, २०७७
काठमाडौं । नेकपाका शीर्ष नेता बामदेव गौतमले लेखेको गीत सार्वजनिक भएको छ । ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
राष्ट्रभक्तिका शब्दले ओतप्रोत यो गीतमा संगीत पनि नेता गौतम र शम्भुजीत बास्कोटाको संगीत छ । संगीत संयोजन भने मनोहर सुनमले गरेका हुन् ।...
सोमबार, भाद्र ०८, २०७७
काठमाडौं । कोरोना महामारीका बीच ‘नेपाल आइडल’को तेश्रो संस्करणको फाइनल चरण यही साता पूरा हुने भएको छ । एपी वान एचडीबाट प्रसारण हुँदै आएको नेपाल आइडलको पहिलो र दोश्रो संस्करण सफल भइसकेका छन् भने यही साता तेश्रो संस्करणले पनि विजेता पाउनेछ । फाइनल प्रतिष्पर्धाकालागि अब किरणकुमार भुजेल, सज्जा चौंलागाई...
आइतबार, साउन २५, २०७७
काठमाडौं । कलाकार पूजा शर्माले रंग पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् ।
पत्रकार प्रकाश सुवेदीले ‘रजतपट अंकल’ कार्यक्रममार्फत नायिका पूजालाई इंगित गर्दै ‘दाह्रा निस्किएको अनुहारलाई महानायिका बनाइदिनुपर्ने’ भन्दै टिप्पणी गरेको विषयमा उजुरी दिएकी हुन् ।
पूजाले पत्रकार सुवेदीले दिएको ...
आइतबार, साउन २५, २०७७
गायक कुशल विश्वकर्मा र गायिका विष्णु परियारको आवाजमा रहेको तिज ‘पारीको संगी’ सार्वजनिक भएको छ। झझल्को डिजिटल म्युजिक मार्फत गीत सार्वजनिक भएको हो।
शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा छ।
जिवन सेन्चुरीको छायाँकन तथा सम्पादन र खुम मगरको निर्देशन भिडियोमा रहेको छ। ‘पार...
शनिबार, साउन २४, २०७७
'लिप्सिङ भिडियो पनि खिच्ने हो र ? म त एकदमै थाकेकी छु । खाना पनि खाएको छैन । बिहान सुटिङ, अहिले रेकर्डिङ, फेरि लिप्सिङ भिडियो... उफ् !'
मैतीदेवीमा रहेको ओपल रेकर्डिङ स्टुडियोमा पुग्दा गायिका रचना रिमाल केही दिक्क देखिन्थिन् । बिहान आफ्नो एउटा गीतको सुटिङ सकेकी रचना २ बजे ओपल रेकर्डिङ स्टुडियोमा न...
बिहिबार, साउन २२, २०७७
काठमाडौं । एक समय थियो, हरिदेवी कोइराला, शर्मिला गुरूङ लगायत सर्जकका तीज गीत सुन्न सबै लालायित हुन्थे। हरिदेवीले तीज गीतलाई शिखरमा पुर्याईन्। उनले गाएका गीतमा नारी मनको पीडा बोल्यो, गाउँघरको संस्कृति झल्किन्थ्यो, छोरी चेलीका वेदना बोल्थ्यो।
जब उनीहरू विस्तारै निस्क्रिय बन्दै गए। तब तीज गीत भड्कि...
बिहिबार, साउन २२, २०७७
काठमाडौँ । गीतकार एसपी निङ्लेकुले गीत लेखनलाई निरन्तरता दिदै ‘परदेशी जीवन’ नामक गीत बजारमा ल्याएका छन् ।
नेपाली लोक भाकामा आधारित यो गीतको म्यूजिक भिडियो युट्यूवमा सार्वजनिक भएको छ । माया र प्रेम समर्पण एवं बिश्वासको अर्को नाम भएपनि आफुले माया गरेको मान्छे सधैभरि परदेश बस्दाको पिडाको सन्देश बोक...
सोमबार, साउन ०५, २०७७
ग्ल्यामर उद्योगबाट आउने परिपार्टीले सँधै मानिसको आकर्षण तान्ने गर्छ । अझ फिल्मी क्षेत्र त्यसमा पनि बलिउडको प्रभाव बढी हुन्छ । उनीहरुको पर्सनल लाइफ पनि एक प्रकारको ट्रेण्ड झै रहँदै आएको छ ।
आजकल बलिउडका सेलिब्रेटीमा विवाह बिना अर्थात विवाह पहिले नै अभिभावक बन्ने परिपार्टी चलेको छ । यस्तै केहि बलिउ...
आइतबार, साउन ०४, २०७७
एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या पनि कोरोना भाइरसका कारण अस्पताल भर्ना भएका छन् ।
कोरोना भाइरसको संक्रमण देखिएपछि घरमै रहेका उनीहरुलाई अन्ततः मुम्बईको नानावती अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
परीक्षणमा संक्रमण देखिए पनि कुनै स्वास्थ्य समस्या नह...
आइतबार, साउन ०४, २०७७
काठमाडौँ । लोकप्रिय गायक सुनिल गिरीको ‘झरीपरेको रात’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको छ । सोल्टीनि भनी, माया रोगै पिरतीको चर्चा सेलाउन नपाउँदै गायक गिरीले झरीकै मौसममा झरीपरेको रात बजारमा ल्याएका हुन् ।
जसमा सुनिललाई डा त्रिसला गुरुङले साथ दिएकी छन् । सार्वजनिक गी...
आइतबार, आषाढ २८, २०७७
काठमाडौं । कोरोना अर्थात कोभिड–१९ का कारण यतिबेला संसारभरका नागरिक ठुलो समस्यासँग जुधिरहेका छन् । कोरोनाको प्रभाव बढ्दै गएपछि विभिन्न देशले लकडाउन सुरु गरे, कतिपय देशमा अहिले पनि जारी छ ।
लकडाउन पुर्ण रुपमा कहिले खुल्छ ? त्यो अहिल्यै अनुमान गर्न सक्ने स्थिती छैन । तर, लकडाउन सुरु भएपछि आम...
आइतबार, आषाढ २८, २०७७
काठमाडौं । नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो पिरिम नलाउनेको सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ । पिरिम नलाउने समूहकै सहभागितामा गलबन्दि पच्छ्यौरी तयार भएको हो ।
कोभिड १९ को प्रभावको बीच सामाजिक दूरी र सतर्कता अ...
शनिबार, आषाढ २७, २०७७
काठमाडौँ । अभिनेत्री रेखा थापा गएको एक वर्षदेखि मोटो शरीरलाई ‘जिरो फिगर’ बनाउन नियमित व्यायम गरिरहेकी छन् । ‘पलाँस’, ‘काली’, ‘रामप्यारी’, ‘रुद्रप्रिया’, ‘मालिका’ फिल्ममा उनले आफ्नो शरीरलाई मेन्टेन नगरेको भन्दै टिप्पणी भएको थियो । यस विषयमा हालै एक अन्तर्वार्तामा उनले गएको ७र८ वर्षमा खान मन लागेका...
बिहिबार, आषाढ २५, २०७७
काठमाडौँ । प्रेमगीत’ पछि सुदर्शन क्याम्पभन्दा बाहिरका फिल्म नगरेकी पूजाले डेढ वर्षयता महँगो पारिश्रमिक बुझेर लगातार बाहिरी ब्यानरका फिल्ममा काम गरिरहेकी छन् । ‘पोइ पर्यो काले’ मा उनले २० लाख पारिश्रमिक बुझेको बताइन्छ । त्यस्तै, ‘सम्हालिन्छ कहिले मन’ मा १५ लाख, ‘सम्झना विर्सना’ मा २० लाख र ‘मन प...
बिहिबार, आषाढ २५, २०७७
काठमाडौँ । हरेक मान्छे आफैंमा एउटा लामो कथा लाग्छन्। हरेकसँग सुरुवातको कथा हुन्छ । अन्त्यको पनि कथा हुन्छ। संघर्षका मैदान सबैका हुन्छन् । जित्नेका कथा । हार्नेका कथा ।कसैले लेख्छन् कापीमा र भर्छन् पानाहरु । कसैले लेख्छन् मनमा र भर्छन् यादहरु ।हरेक बाटाहरु फरक हुन्छन् । सबैका बाटोहरु एकै हुन्नन्...
बिहिबार, आषाढ २५, २०७७
काठमाडौं । कोरोना महामारीका कारण महिनौँदेखि घरमै थुनिएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हेर्न पाउने भएका छन् ।
लकडाउन अगाडी घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको छ ।
‘हामीले सवै...
शनिबार, आषाढ २०, २०७७
सन् २०१५ मा प्रदर्शनमा आएको रोमान्टिक फिल्म ‘होस्टल रिर्टन्स’ बाट सहायक अभिनेत्रीको रुपमा अभिनय करिअर सुरुवात गरेकी स्वस्तिमा खड्का शनिवार आफ्नो २५औं जन्मदिन मनाउँदैछिन् । २०५२ साल असार २० गते काठमाडौंमा जन्मिएकी उनलाई जन्मदिनको अवसरमा फिल्मकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालको माध्यमबाट शुभका...
शुक्रबार, आषाढ १९, २०७७
काठमाडौँ । बिस्व अहिले कोरोना भाइरसको महामारीमा फसेको छ । यो अवस्थामा पिंडा सबैलाई भएता पनि आफ्नो देशको चिन्ता अलि बढी सबैलाई हुने गर्दछ । हाम्रो देश नेपाल, जहाँ गरिबीको कारणले धेरै नेपालीह? पर्देशिन बाध्य बनेका छन् । राज्यले ब्यरोजगारी समस्याको समाधान गर्नुको सट्टा अहिलेको सक्रमणको घडीमा बाध्यता ...
शुक्रबार, आषाढ १९, २०७७
काठमाडौँ । नेपाली लोकदोहोरी गीत संगीतमा काठे भाकामा आधारित गीत संगीतको लोक पारखी दर्शक तथा स्रोता निकै रहेका छन । कुमार लामा र राम कुमार बुलुनको संयुक्त प्रस्तुतीमा गायक राजु विरही र गायिका रिता बुढाथोकीको आवाजमा ”बाझो खेतैमा ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
मायालु युगल जोडीको ...
मंगलबार, आषाढ १६, २०७७
काठमाडौं । हास्यब्यँग्य अभिनेता किरण केसी (ए राता मकै)ले आज १५ असारमा जन्मदिनको अबसर पारेर आआफ्नो क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै बरिष्ट चरित्रअभिनेत्री लक्ष्मी गिरी र पत्रकार, गीतकार तथा चलचित्र निर्देशक डब्बु क्षत्रीलाई सम्मानित गरेका छन् ।
आफ्ना दिवँगत हजुरबुबा बडाहाकिम भोजराज केसी, द...
शनिबार, आषाढ ०६, २०७७
काठमाडौँ । गायक समुन्द्र खतिवडाले आफ्नो बिल्कुलै नयाँ गीत ‘अधुरो प्रेम कहानी’ सार्वजनिक गरेका छन् । हाल युएई मा रहेका गायक खतिवडाले कोरना कहर बिच नेपाली गीत संगीत प्रेमीहरुलाई मनोरंजन दिन म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर समुन्द्र खतिवडाको रहेको छ भ...
शनिबार, आषाढ ०६, २०७७
काठमाडौँ । लोकप्रिय गायिका सहिमा श्रेष्ठ तथा गायक बिक्रम रानाको नयाँ गित “मोयाले” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर...
आइतबार, जेठ ३२, २०७७
काठमाडौं । हेमन्त कान्छा रसाईली र देवि घर्तिको स्वरमा नयाँ गीत ‘थर वदल्नु पर्दैन’ सार्वजनिक भएको छ । गीतमार्फत रगत सवैको रातो हो सेतो हुने कुन छ ? बाहुन दाईलाई बाहुन भन कामी दाईलाई कामी भन थर बदल्नु पर्दैन सोच बदले हुन्छ भन्न खोजिएको छ । गीतमा सपना रसाईलीको शव्द र हेमन्त कान्छा रसाईलीकै संगीत तथा ...
शुक्रबार, जेठ ३०, २०७७
काठमाडौँ । गायक भूपु पाण्डे र चर्चित हाँस्यटेलिश्रृङ्खला सक्किगोनीकी सिर्जना अर्थात् उषा उप्रेतीको छोटो छ जीन्दगीलाई दर्शकको तारिफ मिलेको छ। गीतको उत्कृष्ट शब्द संगीत र भिडियो बनेको भन्दै गीतको विशेष प्रशंसा भएको हो।
नारायण नेपालीको शब्द रहेको गीतमा संगीत तथा स्वर भूपु पाण्डे र मेलिना मैनालीको स्...
बिहिबार, जेठ २९, २०७७
काठमाडौं । बिबेक घिमिरेको निर्देशित ‘चिनी कम रंङ्ग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको छ । मानव सुबेदी र सुशील सुबेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर रहेको छ ।
मानव सुबेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रबिन जंग थापा, जीवन भट्टराई, प्रकाश भुज...
शनिबार, जेठ १७, २०७७
लोकप्रिय गायिका अन्जु पन्त र सुमधुर स्वरका धनि गायक राजन कार्कीको आवाजमा नयाँ गित "उडुँ उडुँ लाग्यो मलाई" को एनिमेसन म्युजिक भिडियो सार्बजनिक भएको छ ।
वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको "उडुँ उडुँ लाग्यो मलाई" मा पुरुश्वोतम सुबेदीको संगीत रहेको छ भने बिष्णु बिरही श्रेष्ठले भिडियो ...
शनिबार, जेठ १७, २०७७
काठमाडौँ । सञ्चारकर्मसँगै गायनमा ब्यस्त रहेकी गायिका सरिता भारतीको नयाँ गीत देशै रोयो कोरोनाको भिडियो बजारमा आएको छ । यो गीतमा चेतन गोतामे र गायिका सरिता भारतीलेसहकार्य गरेका छन् । गायक गोतामे गतवर्ष सम्पन्न गायन सम्बन्धि रियालिटी सो नेपाल लोकस्टारका रनरअप हुन् भने गायिका सरिता ब्युटी न्युज नेपालक...
आइतबार, जेठ ११, २०७७
काठमाडौँ । यति बेला सामाजिक सञ्जाल मात्र होइन देश नै सीमा विवादको प्रसङ्गले तातेको छ । अझ केही दिन यता सामाजिक सञ्जाल तताएको विषय हो अभिनेत्री वर्षा राउतले सीमा विवाद बारे बोलेको कुरा ।
वर्षाले शनिवार एक अन्तर्वार्ता मा सीमा विवादबारे आफ्नो धारणा राखेकी थिइन् जसले निकै विवादित रूप लियो । उनले...
आइतबार, जेठ ११, २०७७
काठमाडौँ । नेपाली आधुनिक गीत संगीतका अनुरागीहरुका लागि गायिका तथा गीतकार मिरा देवी राईले भर्खरै मात्र निकै कर्णप्रिय आधुनिक गीत बजारमा ल्याएकी छिन् । उनको भर्खरै बजारमा आएको गीत "तिमीलाई पाए" भाग २ रहेको छ । "तिमीलाई पाए" भाग १ को अपार सफलता पछी यस गीतलाई बजारमा ल्याउन हौसला मिलेको मीराले बताएक...
आइतबार, जेठ ११, २०७७
काठमाडौं । भारतीयले सडक निर्माण गरेको नेपालको लिपुलेक कालापानी क्षेत्रलाई फिर्ता ल्याउनका लागि सबै नेपालीलाई एकजुट गराउनका लागि सांगीतिक अभियान मार्फत् गायक गायिका तथा कलाकारहरु एक जुट भएर अघि बढेका छन् ।
गायक नेत्र भण्डारी, कृष्ण केसी, गायिका मिना लामा र सिता केसी को आवाजमा रहेको ‘हाम्रो भुमी फि...
आइतबार, जेठ ११, २०७७
काठमाडौं । नेपाल भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिका कारण नायिका वर्षा राउत विवादमा तानिएकी छिन् । सामाजिक सञ्जालमा उनको आएको अभिव्यक्तिप्रति देशविदेशमा रहेका नेपालीले गाली गरिरहेका छन् ।
भारतमा नेपाली मुलकी नायिका मनिषा कोइरालाले दिएको अभिव्यक्तिका कारण त्यहाँका नागरिकले विरोध गरिरहेका ब...
शनिबार, जेठ १०, २०७७
पोखरा । मेन मिडियाको प्रस्तुतीमा गायक विनोद वानियाको आवाजमा सन्देशमुलक गित ‘जित्छौ हामी’को भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ ।
गितको भिडियो मार्फत नेपालका चर्चित राजनितिज्ञ , कलाकार, खेलाडीहरुले नेपालीसंग जितको लामो इतिहास रहेको भन्दै सकसपूर्ण दिनलाई जित्न सक्छौं भन्ने सन्देश दिएका छन्।
भिड...
शनिबार, जेठ १०, २०७७
काठमाडौं । साउथ फिल्मकी चर्चित अभिनेत्री हुन् तमन्ना भाटिया । चान्द सा रोशन चेहराबाट फिल्मी करियर शुरु गरेकी तमन्नाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । उनी साउथ स्टार प्रभासको फिल्म बाहुबली बाट धेरै नै चर्चामा आइन् ।
उक्त फिल्ममा उनको अभिनय दर्शकले निकै रुचाएका थिए । भारतिय मिडियाका अनुस...
बिहिबार, जेठ ०८, २०७७
काठमाडौँ । लकडाउनमा बलिउड अभिनेता सलमान खानको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तेरे बिना’ को म्युजिक भिडियोमा अभिनेता सलमान र ज्याकलिन फर्ना्न्डिजको अभिनय रहेको छ ।
गीतको भिडियोमा उनिहरु दुबै घोडा माथि मस्ति गरेका छन् । सब्बिर अहमदको शब्द र आदित्य देवको संगीत संयोजन रहेको यस गीत आइतबार सार...
सोमबार, जेठ ०५, २०७७
काठमाडौँ । आर्थर गनले परिचित नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपबिजेता बनेका छन् । उपाधि भने जस्ट सामले जितिन् । दिवेशले पर्याप्त भोट पाउन नसक्दा बिजयी बन्न सकेनन् । अमेरिकन आइडलको फाइनलमा पुगेर उनले नेपालीको सान भने कायम गरेका छन । उनी अमेरिक आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली हुन् ।
...
सोमबार, जेठ ०५, २०७७
काठमाडौँ । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् ।
गत हप्ता टप ७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरुले दिएको प्रस्तुतिका लागि भोटिङ सुरु भएको थियो । सोही भोटका आधारमा दिवेश टप ५ मा पुगेका हुन् । आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको हो ।
दिवेशले अब उपाधिका लाग...
आइतबार, जेठ ०४, २०७७
काठमाडौँ । अहिले सामाजिक सञ्जाल र देशको राजनीति नेपाल-भारत सीमा विवादको कारण फेरि एकपटक तातेको छ । धेरै जनाले नेपाल सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् भने कतिपय गायक कलाकारहरुले आफ्ना सिर्जनाहरु मार्फत बिरोध प्रकट गरिरहेका छन् ।
नेपाल-भारत सीमा विवाद चलिरहदा गायक संगीतकार विशाल पौडेलले आफ...