पहाडकी रानी वसन्तपुर बजार !

पहाडकी रानी वसन्तपुर बजार !

- भीम माबुहाङ, पहाडकी रानी भनेर चिनिन्ने वसन्तपुर बजार, लालीगुराँस फुलको राजधानी तिनजुरे पहाडको काखमा अवस्थित छ । नागी डाँडा, सानो पार्टी पौवा, चित्रको गोठ, खरको र टिनको छानो हुँदै अहिलेको यो प्रारुपमा आईपुगेको हो यो बजार । सामुद्रिक सतहबाट २२८० मिटर उचाईमा रहेको यो बजार हावापानी र मौषमको हिसाव...
पश्चिम रूकुम जातीय हिंसा: कम्युनिष्ट झुटको अन्त्य

पश्चिम रूकुम जातीय हिंसा: कम्युनिष्ट झुटको अन्त्य

- डा. मित्र परियार,  जेठ १० गते, पश्चिम रूकुममा सिंगै मल्ल ठकुरी गाउँ उठेर नवराज विक र उनका ५ जना दलित तथा गैरदलित साथीलाई यातना दिई 'मारेको' घटनाले हाम्रो समग्र समाज, धर्म, संस्कृति र सभ्यताको बदनाम भएको छ। अन्तरजातीय मामिलामा घटित यो आततायी हिंसाले नेपालले आजसम्म हासिल गरेको राजनीतिक परिवर्तन...
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका २५ वसन्तहरु

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका २५ वसन्तहरु

- तुलसी संग्रौला ०१३ सालमा वनलाइ राष्ट्रियकरण गरे पछि वनको श्रृखलावद्ध रुपमा विनास हुँदै गयो । कहिले पुनर्वास कम्पनीको नाममा तराइका वनहरुको विनास त कहिले पुरस्कार तथा उपहारको रुपमा वन क्षेत्र पँजनी गर्नु¸ राजनैतिक तरलता¸ राजनैतिक परिवर्तनसंगै प्रतिकुल समयको उपयोग गर्दै समय समयमा भएका वन अतिक्रमण ...
भक्तपुरमा जनप्रतिनिधिको तीन वर्ष : नगरबासीलाई मेयर प्रजापतिको सम्बोधन

भक्तपुरमा जनप्रतिनिधिको तीन वर्ष : नगरबासीलाई मेयर प्रजापतिको सम्बोधन

भक्तपुर । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिले सपथ लिएको तीन वर्ष पूरा भएको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको पहिला तीन वर्ष पूरा भएको अवसरमा बुधबार नगरपालिकाका जनप्रतिनिधिका बीच वेभिनार भएको छ । वेभिनारमा मेयर सुनिल प्रजापतिले तीन वर्षमा भएका उपलब्धि र कार्यहरुको समीक्षा गरेका छन् । महामार...
हाम्रा धाँमीहरु–समस्या कि समाधान ?

हाम्रा धाँमीहरु–समस्या कि समाधान ?

- देवी प्रसाद संग्रौला   १,  विषय प्रवेश ‘आत्मा सवैको एउटै हुुन्छ, दुुख पाए जो पनि रुन्छ । बुुझ्नेले मात्र बुुझेको हुुन्छ आँसुको मोल कति हुन्छ ।।’ वाल्यकालदेखि नै यो गीत गुुन्गुुनाउथेँ । यो गीतका रचनाकार को हुन् ? आज सम्म  पनि थाहा छैन । शायद यो गीत प्रगतिशील हुनुपर्छ र दुखी एवं श्रमजी...
प्रत्येक दिन आमाको मुख हेर्ने दिन बनाउन मन छ ।

प्रत्येक दिन आमाको मुख हेर्ने दिन बनाउन मन छ ।

  आज आमाको मुख हेर्ने दिन रे, यो कस्तो दिन रहेछ मेरी आमा ? वर्षमा एक पटक मात्र आउँने ? मलाई लाग्ने गर्थ्यो कि आमाको मुख हेर्न कुनै दिन पर्खिनुपर्दैन । न त कसैले तोकिरहनु पर्छ ? तर आमा जुन दिन कानमा गुन्जियो आमाको मुख हेर्ने दिन। आमा तिमीलाई आज हामीले बढी सेवा माया ममता गर्नुपर्ने ? अनी भोली ...
कोरोना संक्रमण, लकडाउन र चिया बहस

कोरोना संक्रमण, लकडाउन र चिया बहस

-निस्कल राई बिहानै जिल्लाबाट फोन आयो । आँखा मिच्दै फोन ‘रिसिभ’ गरें । सूर्योदय नगरपालिका निवासी दाई राम बहादुर तिम्सिनाले विलह पोख्दै भन्नुभयो–‘भाइ यहीँ चियाको भरमा हातमुख जोडिन्थ्यो । तर, लकडाउन (बन्दाबन्दी)ले पहिलो टिपाई टिप्नै पाइएन । चिया हुर्किएर गयो । अब दुई छाक टार्न, छोराछोरीलाई पढाउन समस...
राजनीतिमा जीवन समर्पण गरेका ३८ वर्षे डिपी, यस्तो छ उनको राजनीतिक जीवन

राजनीतिमा जीवन समर्पण गरेका ३८ वर्षे डिपी, यस्तो छ उनको राजनीतिक जीवन

भक्तपुर । राजनीतिक परिर्वतनबाट मात्रै मुलुकको सम्पूर्ण परिर्वतन संम्भव छ भन्ने विश्वासका साथ जीवन समर्पण गरेका एक युवा हुन् डिपी (देवीप्रसाद) ढकाल । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–५, खाडचौरमा ५ भदौ, ०३८ मा जन्मिएका उनी स्नातक उत्तीर्ण भक्तपुरका युवा नेता हुन् । उनी वुवा रुद्रप्रसा...
येबाहरूको उत्पत्ति स्थल

येबाहरूको उत्पत्ति स्थल

  - अर्जुनबाबु माबुहाङ ताप्लेजुङको साम्तुङमा अवस्थित लिम्बू समुदायको पवित्र प्रतीक विशाल ढुंगाको संरक्षण र प्रचार हुन नसक्नुमा सांस्कृतिक विभेद पनि कारक हुनसक्छ।  असाङलुङ पयङलुङ, मैवाखोला ताप्लेजुङ । तस्वीर: खगेन्द्र यक्सो बेलायतका मानवशास्त्रीद्वय जोन टी. हिचकक र रेक्स एल. जोन्सले २०...
जनप्रतिनिधिलाई जस–अपजस

जनप्रतिनिधिलाई जस–अपजस

-अर्जुन माबोहाङ तेह्रथुमको लालीगुराँस नगरपालिकालले स्थानीय सरकार सञ्चालन ऐन– २०७४ अनुरुप नगर शिक्षा ऐन जारी गर्‍यो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरूले ऐन बदरको माग गरेर उच्च अदालत विराटनगरमा रिट दायर गरे । न्यायाधीश श्रीमणकुमार गौतम र बबिता उप्रेतीको संयुक्त इजलाशले संघीयताको मर...
गुणस्तरीय शिक्षा केलाई मान्ने ?

गुणस्तरीय शिक्षा केलाई मान्ने ?

डा. धनपति कोइराला,  देश, काल, परिस्थिति, परिवेश एवम् रीतिरिवाजअनुरुप गुणस्तरीय शिक्षाका पनि अनेकौँ मापदण्ड बन्दा रहेछन् । चाहे त्यो पूर्वीय सभ्यतामा होस्, चाहे पश्चिमा मुलुकमा । सभ्यताको उषाकालमा पश्चिमा जगत्मा दार्शनिक तथा भाषिक ज्ञानलाई गुणस्तरीय शिक्षाको रुपमा उच्च मह¤व दिइएको पाइन्छ । पछि बि...
महिलाले लेख्ने जात

महिलाले लेख्ने जात

पूर्व वैदिककालदेखि नै अस्तिìवमा आएका चार वर्ण प्रणालीलाई राजा जयस्थिति मल्लको शासनकालमा चौसठ्ठी जातमा बाँडफाँड गरी सो अनुसार श्रमको विभाजनका साथसाथै विवाहपछि महिलाको थर पुरुषको थरमा बदलिने चलन शुरु गरियो । गोरखाका राजा रामशाहले पनि आफ्ना प्रजालाई विभिन्न समूहमा विभाजन गरी सो अनुसारको नियम तथा कानु...
मेन्छ्यायेम डाँडाको ‘भर्जिनिटी’ तोडिँदै

मेन्छ्यायेम डाँडाको ‘भर्जिनिटी’ तोडिँदै

लिम्बु जातिको मौलिकतामाथि यसरी हुँदैछ सत्यहाङमाको अतिक्रमण   अर्जुनबाबु माबुहाङ मेन्छ्यायेम (तरुणी) उभिएको देखिने डाँडाको परिचय लिम्बू जातिको मुन्धुममा उल्लेखित ‘मेन्छ्यायेम’को चर्चाबेगर न सुरु हुन्छ, न टुंगिन्छ । लिम्बू जातिका देवारी, फेदाङमा, साम्बा, येबा/येमाहरूले ‘मेन्छ्यायेम...
के पत्रकारिता अराजकताको लाइसेन्स हो ?

के पत्रकारिता अराजकताको लाइसेन्स हो ?

जीवन डाँगी,  ‘र, अन्त्यमा समाचार संकलन गर्न जाने निर्दाेष पत्रकारलाई एसएसपीले किक हानेको त देखियो । तर, देशको विमानस्थलमा बसेर वर्षाैदेखि तस्करी गर्ने लाज पचेका नकचराहरूलाई टुँडिखेलमा राखी उडेर घुमाएर एक–एक किक हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी । आउनुहोस् सुरु गरौं, जनताको चासो, गुना...
महासमिति बैठक र कांग्रेसजनको अपेक्षा

महासमिति बैठक र कांग्रेसजनको अपेक्षा

 - प्रकाश रसाइली स्नेही,  ठूलो प्रतिक्षापछि नेपाली कांग्रेसको महासमितिको बैठक आउँदो मंसिरमा बस्दैछ। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन परिणामपछि नेता–कार्यकर्ता एउटै ठाउँमा बसेर पार्टीको नयाँ रणनीति तय गर्ने भएकाले पनि महासमिति बैठकलाई कांग्रेसमा बढी महत्वका साथ हेरिएको छ, जुन स्वाभाविकै हो। ...
देउवामा साहसको खाँचो

देउवामा साहसको खाँचो

सुरेश अाचार्य,  नेपाली कांग्रेसमा पद हत्याउनेभन्दा संगठन गर्नेमा कसैको ध्यान जाने सम्भावना क्षीण हँुदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवा सबै पक्षलाई मिलाउने नाममा कमजोर देखा पर्दैछन् । अर्को पक्ष असहयोगको रणनीति बनाएर देउवालाई असफल बनाउने खेलमा लागेको छ । पार्टीका कुनै पनि समिति र विभाग बन...
प्रेस स्वतन्त्रता खोस्न किन हुन्छ प्रहरीको प्रयोग ?

प्रेस स्वतन्त्रता खोस्न किन हुन्छ प्रहरीको प्रयोग ?

तारामणि सापकाेटा  समाचार लेखेको विषयमा पत्रकार पक्राउ गर्ने, थुन्ने र पत्रपत्रिका बन्द गर्ने कार्य पंचायती व्यवस्थामा हुन्थ्यो । पंचहरु आफ्ना आलोचक पत्रकार र पत्रिकालाई पंचायत विरोधी अराष्ट्रिय तत्वको बिल्ला भिराएर दुखः दिने, थुन्ने र पत्रिका बन्द गराउने कार्य गर्दथे । २०४६ सालको रिवर्तन...
डेरावालसँग बैंक स्टेटमेन्ट खोज्छन् घरबेटी

डेरावालसँग बैंक स्टेटमेन्ट खोज्छन् घरबेटी

तीर्थराज बस्नेत । काठमाडाैँ । राजधानी छिर्ने, अध्ययन अघि बढाउने, जागिर खाने र भविष्य सुनौलो बनाउने। यो सुन्दर सपना मोफसलबा काठमाडौं छिर्ने युवा कसले पो देख्दैन होला र? सानो–तिनो काम गर्दै पढाइ खर्च टारौंला भन्ने धेरै मध्यम वर्गिय युवाको इच्छा हुन्छ। रोहित, जो पूर्वी पहाडबाट यस्तै मिठा–मिठा सपना...
मुलुकी अपराध संहिताको नालीबेली : कस्तो अपराधमा कस्तो सजाय ?

मुलुकी अपराध संहिताको नालीबेली : कस्तो अपराधमा कस्तो सजाय ?

देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संहितामा विभिन्न धार्मिक तथा साँस्कृतिक समुदायबीचको सुसम्बन्ध तथा शान्ति कायम गर्न, फौजदारी कसूर निवारण र नियन्त्रण गर्न र यससम्बन्धी ...
भदौदेखि परिवर्तन हुन लागेको मुलुकी ऐनबारे बुझ्नै पर्ने कुरा

भदौदेखि परिवर्तन हुन लागेको मुलुकी ऐनबारे बुझ्नै पर्ने कुरा

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याउने सम्पूर्ण तयारी पूरा भएको छ । ऐनमा भएका प्राविधिक त्रुटी र केही प्रावधान संशोधन गर्न बाँकी भए पनि १ गतेदेखि सबै संहिता कार्यान्वयनमा जान्छन् । वि.सं. १९१० मा जङ्गबहादुर राणाले बनाएको १६३ महलको ऐन दर्जनौपटक संशो...
सिंहदरवारको कुर्चिमा बन्धक भएको देश

सिंहदरवारको कुर्चिमा बन्धक भएको देश

काठमाडौं। सरकार बनेको पाँच महिना नपुग्दै प्रतिपक्ष पार्टी नेपाली काँग्रेसले सडकबाट आफना कुरा राखेको छ । साथै यति घेरै काँग्रेस सडकमा आए, चुनावमा यिनीहरु कहाँ थिए प्रश्न उठेको छ। काँग्रेसका वर्तमान नेताहरुका कारण चुनावमा पराजित भयो भन्ने कुरा अझ बढी उठेको छ। जसले वर्तमानको नेतृत्व सक्दैन उसले भोलिको ...
खगेन्द्र संग्रौलाकाे कडा टिप्पणी : ‘डबल नेकपा’मा दुई राजा, बाँकि सबै आदेश पालक

खगेन्द्र संग्रौलाकाे कडा टिप्पणी : ‘डबल नेकपा’मा दुई राजा, बाँकि सबै आदेश पालक

काठमाडौँ । नव गठित नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को शीर्ष वरियतामा केपी ओलीलाई राखिएकाे छ । अब आलोपालो बैठकको अध्यक्षता गर्ने प्रावधान हटाईएको छ । नेकपाको सबैभन्दा शीर्ष वरियतामा केपी ओली रहने छन् । यसअघि जसले वैठकको अध्यक्षता गर्‍यो उसको वरियता शीर्षस्थानमा रहने भनिएको थियो । तर, अब बैठकको अध...
प्रधानमन्त्री ओलीले बुझेकै राम्रो डा गोविन्द केसी दिगम्वर होइनन

प्रधानमन्त्री ओलीले बुझेकै राम्रो डा गोविन्द केसी दिगम्वर होइनन

प्रधानमन्त्रीज्यू तपाँइलाई मृगौला दिएकी महिलालाई सोध्नु के गर्ने भनेर? काठमाडौं। गुणस्तरिय स्वास्थ्य शिक्षा आम नागरिकको पहुचमा पुग्नुपर्ने माग राख्दै जुम्लामा १५औं आमरण अनशनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ। उनको स्वास्थ्यको बारेमा चिकित्सकहरु नै चिन्तित देखिन थालेका छन्। तर...
यसकारण बढ्दैछ सम्बन्धविच्छेद

यसकारण बढ्दैछ सम्बन्धविच्छेद

केटी मान्छेहरू कुनै ‘जादू’ होइनन् जस्तो तिमीले चाह्यो त्यस्तै भइदिने ? गत महिना हामीसँग काम गर्ने एकजना साथीले नेपाल गएर मागी विवाह गरेको थियो। हामी कहाँ मागी विवाहको चलनबारे मैले पोर्चुगिस साथीलाई बताउँदा उसले भनेको कुरा हुन्। एकले अर्कोलाई नबुझिकन नजानीकन दुवैबीच गफगाफ लामो सम्बन्ध नभइकन केही मिन...
यसकारण काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्नु हुँदैन : केदारभक्त माथेमा [भिडियो]

यसकारण काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्नु हुँदैन : केदारभक्त माथेमा [भिडियो]

शिक्षाविद केदरभक्त माथेमाले काठमाडौंमा मात्र मेडिकल कलेज खोल्न नहुने बताएका छन्। राजधानीमा आज आयोजित कार्यक्रममा माथेमाले गुणस्तरीय उपचारको पहुँच बढाउन भौगोलिक आधारमा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। ‘काठमाडौंमा मात्र मेडिकल कलेज खुल्दा गुणस्तरीयता हुँदैन। सीप नभएका जनशक्ति ...
पश्चिमका सामुदायिक क्याम्पस भ्रमणः मैले भेटेका आठ लोभलाग्दा शैक्षिक सुधार

पश्चिमका सामुदायिक क्याम्पस भ्रमणः मैले भेटेका आठ लोभलाग्दा शैक्षिक सुधार

वैशाख ११ देखि १५ गतेसम्म पश्चिम नेपालको पाँचदिने शैक्षिक भ्रमण तय भयो । जनता बहुमुखी क्याम्पस इटहरीलाई गुणस्तरीय शैक्षिक हब बनाउने विश्व बैंकको एक आधार ‘क्युएए’ प्राप्त सामुदायिक क्याम्पसको भ्रमण गर्नु ३९ सदस्यीय क्याम्पस टोलीको उद्देश्य थियो । अरूबेला केहीपटक गरिएको सामान्य शैक्षिक भ्रमणभन्दा यो ...
सूचना पाउन किन यस्तो सास्ती ?

सूचना पाउन किन यस्तो सास्ती ?

मैले २०७४ साउन ५ गते काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सरुवा गरी पाउँ भनी तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा निवेदन दिएको थिएँ । मेरो सरुवा निवेदनमा चन्द्रागिरि नगरपालिका र जिल्ला समन्वय समिति, रुकुम पश्चिमको सहमति थियो । मैले निवेदन दिएको केही समयअघि स्थानीय तहका तीन कर्मचारीको...
भीआईपीलाई बडिगार्ड : सुरक्षा कि शान ?

भीआईपीलाई बडिगार्ड : सुरक्षा कि शान ?

बबिता बस्नेत, सोसियल मिडियामा अहिले तीनवटा भिडियो एकैसाथ भाइरल भइरहेका छन्, नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले आफ्नो कार्यालयमा कफी पोखिएपछि आफैँले मोप्ट लगाएर सफा गरेको दृश्य, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफू राष्ट्रपति हुँदा हवाईजहाजबाट निस्किँदै गर्दा पानी परेपछि आफूले छाता ओढेक...
संसदमा विपक्षी कांग्रेस : दुई तिहाईले सातो गएको कि ढंग नभएको ?

संसदमा विपक्षी कांग्रेस : दुई तिहाईले सातो गएको कि ढंग नभएको ?

लक्ष्मण कार्की संसदीय ब्यवस्थामा प्रतिपक्षीको भूमिका रचनात्मक र पहरेदारको जस्तो हुनुपर्छ भन्ने मान्यता छ । संसदीय अभ्यास गरिरहेका देशमा सरकारले गरेका कमीकमजोरी, नियमको उल्लंघन, अनियमितता र गलत निर्णयबारे विपक्षी दलका सांसदले प्रमाण बटुलेर संसदमा बोल्दा सरकार नागरिकप्रति उत्तरदायी हुन बाध्य ह...
भूमिकावीहिन भूमिकामा कांग्रेस

भूमिकावीहिन भूमिकामा कांग्रेस

-संजिव कार्की:  सच्चिन, सुधारिन र सुकर्मको लागि कुनै शुभघडी, शुभपल र शुभ मुर्हुतको आवश्यकता हुँदैन् । पर्दैन । ज्योतिष विज्ञान र भाग्यवादको आवश्यकता र सहारा जरुरी हुन्न । आफ्नो अघिल्तिर जे छ, जुन समय छ, जुन अवसर छ सोको अधिकतम उपयोग गरि त्यसलाई नै साइत जुरेको सम्झेर कर्मयोगी हुनु सान्दर्भिक र समयपयो...
बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपालका लागि बन्दा बहसको विषय बन्नु अस्वभाविक भने होइन । किनकि, पितृसत्ताले गाँजेको देशमा महिलालाई बिवाहबिना नै आमा बन्ने कानुनी अधिकार दिनु ठूलो कुरा हो ।...
‘पर्यटन नै आर्थिक समृद्धिको आधार’

‘पर्यटन नै आर्थिक समृद्धिको आधार’

तेह्रथुमबाट प्रदेशसभा सदस्य निर्वाचित लक्ष्मण तिवारीलाई स्थानीयले पर्यटनप्रेमी र विकासे नेताका रूपमा चिन्छन् । प्रदेश सभामा सामाजिक विकास समितिको सदस्यसमेत रहेका तिवारीसँग प्रदेशको विकास, सम्भावना, अवसरलगायत विषयमा कान्तिपुरकर्मी चन्द्र कार्कीले गरेको कुराकानी : संसद्मा के भइरहेको छ ? संवि...
आकृति फेर्दैछ ‘आठराई’

आकृति फेर्दैछ ‘आठराई’

–प्रकाश धौलाकोटी शैक्षिक र राजनीतिक रुपले ऐतिहासिक परिचय बनाएको पुर्वी पहाडको सुप्रसिद्ध ठाउँ हो ‘आठराई’ । यहाँ वि.स. १९८७ सालतिरै सुरु भएको शैक्षिक जगमा ००३ सालतिर खुलेका स्कुल र ०१७ सालमा विरेन्द्र इन्टर कलेज नामले खुलेको हालको ‘तेह्रथुम बहुमुखी क्याम्पस’ नै आठराई शैक्षिक रुपमा अगाडि छ भन्ने पह...
सदाचार भर्सेस भ्रष्टाचार

सदाचार भर्सेस भ्रष्टाचार

नेपाली आकाश घरी भ्रष्टाचारको कालो बादलले छपक्कै छोपिन्छ । घरी अनियमितताको बाक्लो हुस्सुले डम्म ढाकिन्छ । सदाचार र अनुशासनको बादलले सुशासनको वर्षा कहिले गराउला भनेर पर्खनु परेको अवस्था छ । सुशासनको अभाव, अनियमितताको दवाव र भ्रष्टाचारको प्रभाव बिघ्न रुपमा राज्यका हरेक क्षेत्रमा आक्रमण गर्दैछ । आतंकव...
देश निर्माणमा दलित

देश निर्माणमा दलित

दलित समुदायका हस्तीहरूले देश एवं देशवासीको भावना र मर्मलाई आत्मसात् गरी विवेक, विचार, श्रम र सीपले सिंगो राष्ट्रकै जगेर्ना गर्ने कार्य गर्दै आएको इतिहास साक्षी छ । तथापि दलित समुदायको योगदान इतिहासमा असाध्यै थोरैमात्र उल्लेख भएको पाइन्छ । ०० हरेक नेपालीले बिर्सनै नहुने कुरा नेपालको एकीकरण हो । गो...
दलित र आरक्षणबारे भ्रम र यथार्थ

दलित र आरक्षणबारे भ्रम र यथार्थ

– मेघराज रसाइली संविधान लेखन प्रक्रिया जारी रहेका बेला उपेक्षित र उत्पीडितको अधिकार स्थापित गर्ने सवालमा अनेकौँ विवाद र रस्साकस्सी हुनु स्वभाविभक हो र यो आवश्यक पनि छ। जनतालाई थाहै नदिइ कुनै विषय सुटुक्क घुसाइनु भन्दा वादविवाद र बहसपछि कुनै पनि प्रावधानले संविधान र ऐनमा प्रवेश पाउनु जनमतको कदर पन...
दलित समस्या,राजनीति र अर्थतन्त्र

दलित समस्या,राजनीति र अर्थतन्त्र

चैतन्य मिश्र वर्णव्यवस्था र वर्ग–सड्घर्ष नामक यो शोध किताब अत्यन्त गहकिलो र सघन छ । वर्तमान नेपालमा दलितको स्थिति मापन गर्न खोज्नेका लागि यो किताब अनिवार्य छ नै । तर,दलितको स्थिति मापन गर्न सघाउने अरु पनि केही लेख र किताब छन् । आहुतिको यो किताबको उद्देश्य भने स्थिति मापन गर्नभन्दा धेरै उपल्...
नयाँ सरकारसामु ऐन संशोधन र खारेजीको चाङ

नयाँ सरकारसामु ऐन संशोधन र खारेजीको चाङ

मुलुकमा नयाँ सरकारको प्रतीक्षा भइरहँदा अब बन्ने सरकारका लागि नीतिगत सुधारका पक्षमा भने धेरै काम गर्नुपर्ने देखिएको छ । प्रतिनिधिसभा निर्वाचनअघि सबै राजनीतिक दलले विकास र समृद्धिका आकर्षक नारा ल्याएकाले जुनसुकै समीकरणअनुसार सरकार बने पनि नयाँ सरकारका लागि आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न ऐन कानु...
यी हुन् धनकुटा नै प्रदेश न‌ं. १ को राजधानी हुनुपर्ने कारणहरु

यी हुन् धनकुटा नै प्रदेश न‌ं. १ को राजधानी हुनुपर्ने कारणहरु

पूर्वाधार, सामथ्र्य, सुरक्षा, सुन्दरता तथा प्रशासनिक सुगमता र अन्तर्राष्ट्रिय सीमानाको पनि दृष्टिकोणले पनि १ नम्वर प्रदेशको राजधानी धनकुटा उपयुक्त भएकोले धनकुटालाई प्रादेशिशक राजधानी बनाउन सबै १ नम्वर प्रदेशका जनतालाई न्याय हुन्छ । प्रदेश नम्वर १ को १४ जिल्लाको भौगोलिक हिसावले केन्द्रमा रहेको धनक...
छाउपडी बिरुद्धको अभियानमा लक्ष्मी आउजीको संघर्ष

छाउपडी बिरुद्धको अभियानमा लक्ष्मी आउजीको संघर्ष

 अछाम, पुस २ । अछाम लागायत सुदुरपश्चिमा जरो गाडेर रहेको छाउपडी प्रथा अन्त्यका लागि थुप्रै छलफल तथा बहस भयो । महिनावारीका समयमा घरमा नबसेर गोठमा बस्नुपर्ने कु-संस्कार हटाउन कानुन पनि बनिसकेको छ । कानुनले छाउपडी प्रथा मान्नु र मान्न बाध्य बनाउँनुलाई एक किसिमको अपराध मानेको छ । छाउपडि प्रथा हटाउन ...
छथर गाउँपालिकाले गाउँसभाबाट पारित गरेका महत्वपुर्ण निर्णयहरु

छथर गाउँपालिकाले गाउँसभाबाट पारित गरेका महत्वपुर्ण निर्णयहरु

  छथर गाउँपालिका, तेह्रथुम पहिलो गाउँसभाबाट पारित नीतिगत निर्णय सन्तविर तिगेला, अध्यक्ष १. सिधुवा शुक्रवारे सडक : यस छथर गाउपालिकाको मुख्य सडक सिधुवा शुक्रवारे सडक खण्ड विगत लामो समय देखि स्तर उन्नति भई रहेको र पछिल्लो समयमा नेपाल सरकारको डोलिडार र जिल्ला प्राविधिक कार्यालय तेह्रथु...
‘विकल्पविहीन’ बाबुराम

‘विकल्पविहीन’ बाबुराम

०७२ असोज ७ । राजधानीको एक रेस्टुरेन्टमा भएको कुराकानीका क्रममा हाल नयाँशक्ति संयोजक बाबुराम भट्टराईले माओवादी पार्टी छाड्ने संकेत गरे। माओवादीलाई नै नयाँशक्तिमा रुपान्तरण गर्ने आफ्नो ३ वर्षको प्रयास सफल नहुँदा निकै गलेका थिए उनी। ‘अब बाहिरबाट विकल्प खोज्ने बेला भयो’, उनले भनेका थिए। सोही दिन उनले...
भानुभक्तका तीन घुम्ती

भानुभक्तका तीन घुम्ती

घाँसीको वास्तविक नाम के हो ? थर के हो ? किन पाएन घाँसीले आफ्नो पहिचान ? किन खोजिएन उसको इतिहास ? भानुभक्तलाई महान् बनाउनेहरूले किन घा“सीलाई उपेक्षा गरे ? अहिले पहिचानको राजनीति चलिरहँदा यी प्रश्न अस्वाभाविक लाग्दैनन् । तर, सजिलै जवाफ पाउन सकिने प्रश्न पनि होइनन् । केही दिनदेखि शिल्पी थिएटरमा मञ्च...
निर्वाचन परिणामको समीक्षा

निर्वाचन परिणामको समीक्षा

लामो समयदेखि एमालेले राष्ट्रियताको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउँदै आएको छ । एमाले जहिल्यै देशको स्वाधीनता, देशको स्वाभिमान र सार्वभौमसत्ताको पक्षमा उभिएको इतिहास जोकसैलाई थाहा छ । परिणामतः देशभक्त शक्ति भनेको यही रहेछ भनेर जनताले बुझे र भर्खरै सम्पन्न निर्वाचनमा जनताले एमालेको पक्षमा आफ्नो अभि...
असल संस्कार र शिक्षा

असल संस्कार र शिक्षा

बोलेर अरूलाई दुखाउनुभन्दा चुपचाप बस्नु नै धर्म हो । हिजोआज मानिसहरू धेरै बोल्छन् । बोल्दा हितका कुरा होइन, जितका मात्रै कुरा बोल्छन् । जित पनि अहंको जित मात्रै बोल्छन् । आफूलाई मात्र सर्वेसर्वा, सर्वोच्च र सनातनी ठान्छन् सबैले । आफ्नो बोलीले अरूलाई चित्त दुखेकोप्रति हामी ध्यान दिँदैनौँ । दानी हुने...
कांग्रेसको हार : देउवालाई गाली कि ताली ?

कांग्रेसको हार : देउवालाई गाली कि ताली ?

२०४६ सालको जनआन्दोलन सफलता पछिको काठमाडौं खुल्लामञ्चमा आयोजित विजय सभामा ‘माले, मण्डले र मशालेहरु एकै हुन्’ भन्ने तत्कालीन कांग्रेस महामन्त्री गिरिजाप्रसाद कोइराला नै कुनैबेला कम्युनिष्टहरुका सहारा र सहयात्रामा जान्छन् भन्ने कल्पना विरलै गरिन्थ्यो। किनकि कोइराला हार्ड लाइनर कम्युनिष्ट विरोधी अग्ला...
सामाजिक एवं आर्थिक विकासको मार्गचित्र

सामाजिक एवं आर्थिक विकासको मार्गचित्र

-विनोद चौधरी, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनापछि हामीले राजनीतिक उपलब्धि हासिल गरेका छौं । अब हामी सामाजिक एवं आर्थिक विकासको अभियानमा प्रवेश गर्नुपर्दछ । विकासको यस्तो अभियान जहाँ प्रत्येक नागरिकले राजनीतिक स्वतन्त्रताको उपभोगसँगै आर्थिक समृद्धि प्राप्त गर्न सकून् । यो लोकतन्त्रमा मा...
काँग्रेसलाई नै मत दिने हजार कारण, नजिकै विनोद चौधरीलाई हेरे पुग्छ

काँग्रेसलाई नै मत दिने हजार कारण, नजिकै विनोद चौधरीलाई हेरे पुग्छ

गौतमवुद्ध पछि सबैभन्दा बढि अक्षरहरुद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दुरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली काँग्रेसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रता लगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरु निष्कर्षमा टुंगिएका छन् । नेपालको आधुनिक इतिहास ...
रमेश लेखक लेख्छन, ‘ प्रदेशकै विकासको खाका काँग्रेससँग छ, नेतृत्व काँग्रेसले नै गर्छ ‘

रमेश लेखक लेख्छन, ‘ प्रदेशकै विकासको खाका काँग्रेससँग छ, नेतृत्व काँग्रेसले नै गर्छ ‘

सुदूरपश्चिममा शिक्षा, रोजगारी, यातायात, स्वास्थ्यको समास्याले जटिल अवस्थामा छ । तर धेरै कुरामा सम्भावना बोकेको छ । २०५६ मा निर्वाचित तत्कालिन प्रतिनिधि सभामा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचित भएको बेला विकराल समस्या थियो । बाढी र नदी कटान प्रमुख समस्या थियो । महाकाली नदीले दुबै तिर द...
समाजवादी र साम्यवादीबीचको भेद, फरक कहाँ छ?

समाजवादी र साम्यवादीबीचको भेद, फरक कहाँ छ?

गुराँस न्युज । समाजवादीहरू र साम्यवादीहरूमा रहेको एउटा भिन्नता भनेको राजनीतिक भिन्नता हो। मानिसलाई विवेकशील बनाउने कि पशुजस्तो भन्ने कुराको त्यसले नै निर्णय गर्दछ। साम्यवादीहरू हामी राम्रो गर्दछौँ, अरु शोषक–सामन्त हुन् भन्दछन् र अरुले आफूलेभन्दा राम्रो नगर्ने हुँदा अरु विचारलाई निषेध गर्नु पर्दछ...
शालीनता र आदर्शका प्रतीक रामचन्द्र पौडेल

शालीनता र आदर्शका प्रतीक रामचन्द्र पौडेल

बाल्टिमोर, अमेरिका । नितान्त नयाँ संघीय संचरनाको चुनावी सरगर्मीले नेपालको राष्ट्रिय राजनीतिलाई तताएको छ । कम्युनिष्ट गठबन्धनले तातोको नेपाली राजनीति दोस्रो चरणको उम्मेदवारको मनोनयनसँगै मुलुक चुनावमय भएको छ ।  चुनावबाट पछाडि फर्कन नमिल्ने राष्ट्रिय परिस्थिति सिर्जना भएको छ । चुनावी राजनीतिले ह्वात्...
केपी कमरेड तपार्इ बहसका लागि तयार हुनुहुन्छ ?

केपी कमरेड तपार्इ बहसका लागि तयार हुनुहुन्छ ?

केपी ओलीलाई खुल्ला पत्र प्रिय ओली कमरेड अभिवादन ! देशमा चुनावको गर्मी चढिरहेको छ । तपाईको व्यस्त दैनिकीलाई म राम्ररी बुझ्दछु । सायद तपाईंलाई पत्र पढ्ने फुर्सद नहुन सक्छ । आशा छ तपाईंका सहयोगीहरुले यो पत्र पढ्ने समय मिलाइदिने छन् । बाम गठबन्धन भएदेखि तपाईका भाषण सुन्नेहरुले अनुमान लगाई रहेका छन...
आस्थाका केन्द्र बिन्दु हेमकर्ण

आस्थाका केन्द्र बिन्दु हेमकर्ण

नेपाली कागं्रेस नेपालकोसबैभन्दा पुरानो त्यसमा पनी एउटा समाजवादी दल हो । अर्को शब्दमा भन्नपर्दा नेपालको राष्ट्रिताको संरक्षण र संबर्धन गर्दै प्रजातान्त्रीक समाजवाद स्थापना गर्ने सिंगो आन्दोलनको अर्को नाम हो नेपाली कागं्रेस, हो त्यही प्रजातान्त्रवादी अनी समाजबादी दलले जन्माएको एक हुनहार अनी इटहरीवास...
प्रादेशिक राजधानीको खोजी

प्रादेशिक राजधानीको खोजी

डा. केदारनरसिंह के.सी. देशले एकैपटक सात वटा प्रादेशिक राजधानी निर्माण गर्न लागिरहेको छ र यसका लागि उपयुक्त र पायकपर्दो शहरको खोजी भइरहेको छ ।  कुनै पनि मुलुकले एकैपटक यति धेरै प्रादेशिक राजधानी खडा गर्नुपरेको अवस्था बिरलै आउला ।  प्रादेशिक राजधानी जनताकै लागि अपायक र कष्टदायी हुनपुगे भने रा...
टुङ्नामा जीवनको धुन खोज्ने वीरबहादुर कामी

टुङ्नामा जीवनको धुन खोज्ने वीरबहादुर कामी

सुन्धाराको तामसिक कोलाहाल छिचोल्दै एउटा सात्विक धुन गुञ्जियो, तामाङ सेलोमा- टुङ्नाको निख्खर रैथाने धुन पछ्याउँदै जाँदा भेटिए, वीरबहादुर विश्वकर्मा ।‘सालघारीबाट मालगाडी आयो, घुम्तीमा लेट भयो तिमी छौ कहाँको, हामी छौं कहाँको काठमाडौंमा भेट भयो धानकै बाला झुलाउँला, मायालाई भुलाउँला …..’ रुम ...