शनिबार, चैत्र १२, २०७८
काठमाडौं । तेह्रथुम सरोकार समाजको अध्यक्षमा मोहनकुमार डाँगी सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार काठमाडौंमा भएको समाजको आठौं वार्षिक साधारण सभाले डाँगीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । डाँगी दोस्रो कार्यकालको लागि समाजको अध्यक्ष बनेका हुन् ।
सभाले समाजको वरिष्ठ उपाध...
शनिबार, चैत्र १२, २०७८
काठमाडौं । चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा छन् । शुक्रबार नेपाल आएका उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग औपचारिक भेटघाटसहित द्विदेशीय वार्तामा सहभागी भएका छन् ।
शुक्रबार दिउँसो ३ बजे नेपाल ओर्लिएका मन्त्री वाङ बत्तीसपुत...
बिहिबार, बैशाख १६, २०७८
काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ ।निषेधाज्ञापछि काठमाडौंका अधिकांश सडक सुनसान बनेका छन् ।
निजी सवारी साधन चलेपनि सार्वजनिक यातायात भने फाट्टफुट्ट रुपमा मात्रै चलेका छन् । तर, कार्यालय समयमा निजी सवारी साधनको जाम थियो भने ...
आइतबार, माघ ११, २०७७
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार विवाहबन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज विवाह भएको हो ।
राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । पर्यटनमन्त्री भानुभक्त ढकाल विव...
मंगलबार, माघ ०६, २०७७
काठमाडौं । पुर्ननिर्माणपछि चिटिक्क परेको रानीपोखरीमा लेउ लागेर कुरुप बनेपछि काठमाडौ महानगरपालिकाले पोखरीको सरसफाई गरेको छ ।
महानगरले पानीमा बसेको लेउ सफा गरेको हो । लेउ सफा गरेपछि पानीको सतह पनि घटेको छ । यसअघि पोखरीमा ५.२ फिट पानी भरिएको थियो । तर, अहिले पानी घटेर तीन फिटमा झरेको छ ।
‘पोखरीमा...
बुधबार, मंसिर २४, २०७७
विनय सापकोटा,
इलाम । आजभोलि चल्तीमा छ इलामको पानीटार। कारण हो, त्यहाँको सुन्दर चियाबगान।
त्यसै पनि चियाका लागि प्रसिद्ध इलाममा पानीटार पछिल्लो समय थपिएको नयाँ गन्तव्य हो। नयाँ गन्तव्य यस अर्थमा कि यहाँ मानिसको भीडभाड सुरु हुन थालेको धेरै भएको छैन।
नेपालटार–मंगलबारे सडक खण्ड कालोपत...
शुक्रबार, मंसिर १२, २०७७
एजेन्सी । अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार बिहिबार गरिएको छ | आफन्तहरुको सहभागितामा उनको अन्तिम संस्कार गरिएको हो | म्याराडोनाको निधन पछि राजधानी ब्यूनस आयर्सको सडकमा उनका समर्थक भावुक बन्दै सडकमा आए |
म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघातका कारण निधन...
सोमबार, मंसिर ०८, २०७७
- प्रकाश पाक्साँवा,
निक्कै नाम चलेका हिमाली भेगहरुमा पर्ने बस्तीहरुमध्ये तोक्पेगोला पनि एक हो । प्राकृतिक सुन्दरतासँगै हिमालको काखमा रहेको यो क्षेत्र धेरैको रुचिको गन्तव्य हो । रुचि मेरो पनि थियो, जीवनमा एक पटक कुनै न कुनै बेला यो ठाउँको भ्रमण गरौँ भन्ने ।
अहिले घुमफिर गरौँ लाग्ने परि...
सोमबार, मंसिर ०८, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ दलभित्रको कलहबाट केही घण्टा भए पनि टाढा रहन भन्दै सोमबार उत्तरी सीमाको चिसो सिरेटो लाग्ने ताप्लेजुङको घुन्सा पुगे । घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न उनी हिमाली गाउँ पुगेका हुन् ।
घुन्सा पुगेका प्रधानमन्त्रील...
बिहिबार, आश्विन ०८, २०७७
तेह्रथुम । दाउरा बाल्नकालागि रुख काटेर सुकाउनुपर्छ । मेन्छ्यायेम वनमा यस्तो रुख पनि पाइन्छ, जो काँचोमा पनि उसैगरि बल्छ । तर, किपटमा पाएको गुराँस वनलाई भोगचलन थालेका श्रीजुङ्गे किसानले दाउरो बाल्ने मात्रै सोचेनन् । ‘वन रहे, जीवन रहन्छ’ भन्ने बुझेर वनको गोडमेल गरे, हुर्काए ।
राष्ट्रिय फुल लालीगुराँ...
बुधबार, भाद्र ०३, २०७७
फूलको थुँगा बगेर गयो गंगाको पानीमा
कहिले भेट होला नि बरै यो जिन्दगानीमा...
राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो गीत उनकी धर्मपत्नी महाकाली घिमिरेको जीवनमा मेल खान गएको छ । घिमिरेले कुन परिवेशमा, कुन अवस्थामा र कुन मनस्थितिमा लेखेका थिए, अब कसैले भन्न सक्दैन । तर, यही गीतले महाकाली घिमिरेको ज...
बिहिबार, साउन २२, २०७७
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेमा ऐतिहासिक नीलबाराही नाच सुरु भएको छ ।
गुंलागा द्वितियादेखि सुरु भएको नाच गुंलागा पञ्चमीसम्म नचाइनेछ । बोडेको नारायणथान लाछीबाट सुरु भई लायकू छेँ, विष्णुघाट, महालक्ष्मीस्थान, भाँगुटोल, खांसी टोल, हुँदै पुनः नारायणथानमा पुगेर नाच समापन गर्नुपर्न...
शुक्रबार, साउन ०२, २०७७
रविकिरण मादेन,
पुर्वको रसिलो पर्यटकीय गन्तव्य हो, बसन्तपुर ।
तेह्रथुमको लालीगुराँस नगरपालिकाका केन्द्र र सरकारले मध्यपहाडी लोकमार्गले छोएका दश शहरोन्मुख बजारलाई ‘नयाँ शहर’ निर्माण गर्ने घोषणा गरी विकास गरिरहेको नयाँ शहर पनि हो यो ।
नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे मिल...
आइतबार, आषाढ २८, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक निगुःपुखुः अर्थात् दुईपोखरीको पुनर्निर्माण गरेको छ । संरक्षण अभावमा वर्षौंदेखि खेल मैदानको रुपमा परिणत भएका पोखरी ब्युँताएर नगरपालिकाले पानीमात्रै भरेनँ, आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ध्येय समेत अघि सारेको छ । वडा नं. ४ मा सँगै दुई वटा पोख...
सोमबार, आषाढ १५, २०७७
भक्तपुर । भक्तपुरमा रहेको नेपालकै अग्लो पाँच तले मन्दिर जीर्णोद्धारमा स्थानीयबासीले श्रमदान सहयोग गरेका छन् । विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेको प्रसिद्ध ऐतिहासिक ङातापोल अर्थात् पाँच तले मन्दिरमा सोमबार ३ सय भन्दा बढीले जनश्रमदान गरेका छन् । श्रमदान कार्यको मेयर सुनि...
मंगलबार, आषाढ ०९, २०७७
काठमाडौं । जेठ १० गते अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित रुपमा छ युवाहरुको विभत्स हत्याकाण्डका दाेषीहरूलाई उन्मुक्ति दिन खोजिएको भन्दै संयुक्त दलित राजनीतिक संघर्ष समितिले वृहत सिठी जुलुस निकालेको छ ।
अन्तरजातीय प्रेम सम्बन्धका बिषयमा रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको वि...
मंगलबार, आषाढ ०९, २०७७
भक्तपुर । नेपाल संवत् ८२२ अर्थात् ३१८ वर्षअगाडि तत्कालीन मल्ल राजा भूपतिन्द्र मल्लले भक्तपुरको टौमढीमा निर्माण गरेको ङाँतापोल मन्दिरमा झन्डोत्तोलन (भूषादान) गरिएको छ । ऐतिहासिक एवं पुरातात्विक महत्वको ङाँतापोल अर्थात पाँचतले मन्दिरको जन्मोत्सव वर्षबन्धनको अवसरमा सेतो कपडामा रातो चन्द्र आकार भएको ...
आइतबार, जेठ ३२, २०७७
काठमाडौँ प्रेसबाट साभार ।
रुकुम । एउटा उदास घर । संसारकै न्यायप्रेमीहरूले एउटा सदस्य गुमाएको जस्तै उदास घर । जसले थुप्रेको सान्त्वना र ढाडस बटुलिरहेछ।
त्यो घर जाजरकोट सदरमुकाम खलंगा बजारको सिरान अर्थात् डाँडामाथि टक्रक्क बसेको छ । बायाँपट्टि बरान्डा, दायाँपट्टि मटान । घर वरिपरिको गाह्रो र पिँढ...
बिहिबार, जेठ १५, २०७७
काठमाडौँ । पश्चिम रुकुमको चौरजहारीमा भएको जातीय नरसंहार घटनाकाे लकडाउनकै बीचमा अवधिमा दलित समुदायहरुले देशभर आन्दोलन थालेका छन्
स्वत स्फूर्त रुपमा दलित नागरि अगुवा, मानवअधिकारकर्मी राजनीतिक दलका प्रतिनिधि आमआम बुद्धिजी,लेखक, पत्रकार, विभिन्न पेशाककर्मीहरुले काठमाडाैं, बुटवल, कपिलबस्तु,बारा, झा...
बिहिबार, बैशाख ११, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले लकडाउन गरेको एक महिना बितेको छ । लकडाउन भएपछि हुने खानेले खानपिनको जोहो गरे, र घरभित्रै बसे । तर, सडक र सार्वजनिक स्थलमा अलपत्र बनेका बाँदर, कुकुर र परेवाहरु भने भोक–भोकै देखिए । पशुपन्छीको अलपत्र अवस्था देखेपछि काठमाडौंको बागबजारका युवाहरुको ‘क्ल...
बुधबार, पौष १६, २०७६
भक्तपुर । भक्तपुरका दुई वटा पोखरीमा नौका विहार अर्थात् डुंगा सञ्चालन सुरुवात भएको छ । नेपाल भ्रमण वर्ष–सन् २०२० को स्वागतसहित भक्तपुर नगरपालिकाले पर्यटकलाई लक्षित गरी यहाँका चर्चित सिद्धपोखरी र नःपुखुमा डुंगा सञ्चालन गरेको हो । पानी सुकिसकेका पोखरीको पुनर्निर्माणमा लाखौँ खर्च गरेको नगरपालिकाले ती ...
बुधबार, मंसिर २५, २०७६
इलाम । ‘ग्रीन कार्पेट’ अर्थात डाँडाभरी सुन्दर चियावारी, सुसाइरहेका सल्लाहरु, नागबेली सडक, स्वच्छ हावापानी र रमाइला गाउँलेहरु कन्यामको पहिचान हो ।
त्यतिमात्र होइन हनिमुन मनाउन र प्रेम जोडीहरु चियाबारीमा हराउन कन्याम नै पुग्छन् । प्रकृतिप्रेमीहरु सुस्केरा हाल्न हरिया डाँडातिर उक्लिन्छन् । कवि...
बुधबार, कार्तिक ०६, २०७६
तेह्रथुम । जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा सदस्यसहितको टोलीले खाडी मुलुक युएईको एक साता लामो भ्रमण गरेको छ । टोलीले भ्रमणका क्रममा त्यहाँको विकासको मोडल, विकासका नमुनाहरु र नेपालको परिवेशसँग तुलना गरेर अध्ययन अवलोकन भ्रमण गरेको हो । छोटो समयमा आर्थिक, भौतिक, औधोगिक, पुर्वाधार ल...
बुधबार, आश्विन ०३, २०७५
तेह्रथुम (गुराँस न्युज) । नेपालको संविधान–२०७२ जारी भएको दिनलाई स्मरण गर्दै तेह्रथुम सहित देशैभरि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । दिवसको अवसरमा तेह्रथुममा संविधान दिवस मुल समारोह समिति र म्याङलुङ नगरपालिकाले संयुक्त रुपमा ¥याली, झाँकी प्रदर्शन र सभाको आयोजना गरेका छन् । म्याङलुङ ब...
बिहिबार, साउन ०३, २०७५
https://www.youtube.com/watch?v=AR3wbewpN_o&feature=youtu.be
प्रकाश धौलाकोटी
तेह्रथुम – माटोबिना तरकारी खेती हुन्छ भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । सुन्दै अचम्म लाग्दो यही प्रविधिको तरकारी खेती थालेका छन्, तेह्रथुमको म्याङलुङ नगरपालिका–१०, तम्फुलाका युवाहरुले ।
यहाँका १० जना युवाको समूहल...
बुधबार, जेठ ३०, २०७५
कोशी अञ्चल तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ हुँदै बशन्तपुर जाने राजमार्ग अन्तर्गत जिरिखिम्ती बजारबाट उत्तर, आम्बुङ गा.वि.स. हाल म्याङ्लुङ न.पा. ८, भोटेछाप स्थित श्री पतालेश्वर महादेवको मन्दिरले यो ठाउँलाई निकै नै शोभा बढाई दिइको छ । यो मन्दिर बि.सं. २०६८ सालमा निर्माण भएको भएता पनि यसको छुट्टै ...
बुधबार, जेठ ३०, २०७५
तिर्थ स्थलः श्री मझौ कमलादेवी (गुफा) मन्दिर
कोशी अञ्चल तेह्रथुम जिल्ला ओयाक्जुङ गा.वि.स. वडा नं. ३, हाङसुरुङ्ग अबस्थित श्री मझौ कमलादेवी (गुफा) मन्दिर पूर्वी पहाडी जिल्लामा अबस्थित यो गुफा, असुवा खोलाको किनारमा मनोरम धार्मिक स्थलको रुपमा मानिन्छ । श्री मझौ कमलादेवी (गुफा) मन्दिरको प्राचिन ईतिहास स...
बुधबार, जेठ २३, २०७५
तेह्रथुमको फेदाप गाउँपालिका–ईसिबुस्थित भेटुवाल गाउँ छिचोल्दै निर्माणाधीन मध्यपहाडी लोकमार्ग ।
सबै तस्विर : अमृत बाँस्तोला ।
तेह्रथुमको फेदाप गाउँपालिका–ईसिबुस्थित भेटुवाल गाउँ छिचोल्दै निर्माणाधीन मध्यपहाडी लोकमार्ग ।
तेह्रथुमको फेदाप गाउँपालिका–ईसिबुस्थित भेटुवाल गाउँ छिचोल्दै नि...
शुक्रबार, बैशाख २८, २०७५
निरज थकाली
मुस्ताङ । के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ ।
प्राकृतिक सौन्दर्य र रमणीय दृष्य, हेर्दै लोभलाग्दो ठिनी...
आइतबार, बैशाख ०२, २०७५
गुराँस न्युज । तेह्रथुम । पुर्वी पहाडी जिल्लाहरु तेह्रथुम, संखवासभा र ताप्लेजुङको संगमस्थलको रुपमा रहेको तीनजुरे मिल्के जलजले (टिएमजे) बन क्षेत्रका लेकाली वन पाखाहरु यतिवेला गुराँस फुलेर राताम्मे छन् । यो क्षेत्रमा फुलेका थरिथरिका गुराँस फुलले फेरि पनि पर्यटकलाई लोभ्याइरहेको छ । लेकाली डाँडाकाँडा ...
मंगलबार, चैत्र २०, २०७४
गुराँस न्युज । तेह्रथुम । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनको क्रममा पुरानो मानसिकता, आनीबानी र केन्द्रीकृत सोचका कारण अन्योल सिर्जना भएको बताउनुभएको छ । उहाँले नयाँ संविधानले व्यवस्था गरेको संघीयताको नयाँ अभ्यास गर्ने क्रममा तीन वटै तहका सरकार बनिसकेपनि राज्यका विभिन्न...
मंगलबार, चैत्र १३, २०७४
- प्रकाश धौलाकोटी,
गुराँस न्युज । तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा एकैपटक ३८ बढी देशका पर्यटकहरु आएका छन् । गुराँस फुलेर ढकमक्क बन्दै गरेको तीनजुर क्षेत्रमा नेपालकै विभिन्न शहर र भारतसहित विभिन्न ३८ देशका पाँच सय बढी पर्यटकहरु घुम्नका लागि आएका...
सोमबार, फाल्गुण २८, २०७४
- प्रकाश धौलाकोटी,
तेह्रथुम । असिनाले सेताम्मे बनेको गुफापोखरी आसपास आन्तरिक पर्यटकहरु रमाइरहेका देखिन्थे । बाह्य पर्यटकहरु पनि घुमिरहेका थिए । हिउँले ढाक्नु पर्ने गुफापोखरी र गुफाबजार क्षेत्रमा शनिबार वर्षासँगै परेको असिनाले सेताम्मे बनेको थियो ।
संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकी स्थित २ ह...
सोमबार, फाल्गुण २१, २०७४
प्रकाश धौलाकोटी,
तेह्रथुम । पराई मुलुकमा ज्यान जोखिममा राखेर काम गर्नुपर्दाको अनुभव भोगेर आएकाहरुलाई मात्र थाहा हुन्छ । बाबु बाजेले गरेको खेतीपातीको कामको सट्टा छिटो र धेरै कमाउने सपना बाकेर जानेहरु त्यस्तै अनुभव लिएर फर्किन्छन् । र अन्ततः बाबु बाजेकै कोटीमा उभिन्छन् ।
त्यही कोटीमा उभिनुभएको छ, ...
सोमबार, मंसिर ११, २०७४
गुराँस न्युज । तेह्रथुम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार तेह्रथुमको म्याङलुङमा अायोजित चुनावी सभालार्इ सम्बोधन गरेर फर्किनुभएको छ । देउवा तेह्रथुमको कार्यक्रमपछि झापाको गौरादहमा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ उड्नुभएको हो । प्रधानमन्त्री देउवासँगै वरिष्ठ ने...
आइतबार, मंसिर १०, २०७४
काठमाडौं, मंसिर १० – पहिलो चरण अन्तर्गत भैरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा शान्तिपर्ण तथा उल्लासपूर्ण वातावरणमा भैरहेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदातामो उल्लेख्य रुपमा सहभागी भैरहेका छन् । साथै विभिन्न दलका शीर्ष नेताहर...
बिहिबार, मंसिर ०७, २०७४
तेह्रथुममै खुल्यो पेट्रोल पम्प
तेह्रथुम । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले राज्यले लिएको तीन खम्बे अर्थनीति मजबुद बनाए आर्थिक समृद्धि सम्भव रहेको बताउनुभएको छ । उहाँले सरकार, नीजि क्षेत्र र सहकारिताको अभियानलाई प्रवर्धन गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गर्न सरकार प्रति...
बिहिबार, मंसिर ०७, २०७४
तर उहाँले परीक्षणका लागि लगाएको गोलभेँडाबाटै ३० हजार रुपैयाँ आम्दानी लिनुभयो । दुई मुरी मकै फल्ने ठाउँमा लगाएको गोलभेँडाबाट वर्ष दिनलाई खर्च पुग्ने आम्दानी गरेपछि ओलीको मन गोलभेँडाको व्यावसायिक खेतीतिर तानियो । गएको वर्ष उहाँले गोलभेँडाको खेती बिस्तार गरेर दोब्बर बढी कमाउनुभयो ।
घर नजिकै ...
बुधबार, मंसिर ०६, २०७४
तेह्रथुम । पूर्वका पहाडी शहरहरुमा हरेक वर्ष फरक–फरक प्रकृति र पहिचान बोकेका स्तम्भहरु निर्माण भइरहेका छन् । स्थानीय बजार क्षेत्रको आ–आफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने लहर नै चलेको छ । सुनसरीको धरानबाट माथि उक्लिएपछि यस्ता पहिचानका स्तम्भ एकपछि अर्को गर्दै लहरै देख्न पाइन्छन् ।
पर्यटकीय ...
बुधबार, मंसिर ०६, २०७४
सक्रान्ति (तेह्रथुम) । तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङमा अवस्थित झाँक्री गुफा प्रशस्तै पर्यटकीय सम्भावना भएपनि ओझेलमा रहेको छ । गुफाको प्रचार प्रसार र पूर्वाधार विकासमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
गुफासम्म पुग्नका लागि सडकको ट्रयाक खोलिएपनि सवारी सन्चालन योग्य भइसकेको छैन ।...
बुधबार, मंसिर ०६, २०७४
सो समितिलाई यहाँ आकर्षक पार्क, गार्डेन समेत निर्माण गरी प्रचारमा ल्याउन जिम्मेवारी दिइएको छ । सदरमुकाम नजिकै भएकाले गुफा हेर्न, मन्दिरको दर्शन गर्न तथा पार्कमा डुल्न, घुम्न, अवलोकन गर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिने स्थानीयबासीको बुझाई छ ।
शनिबार विहान बसेको स्थानीयबासी...