दलितसँग प्रेम गरेको बदलामा बुवाआमाले नै जलाए १५ वर्षीय छोरी

दलितसँग प्रेम गरेको बदलामा बुवाआमाले नै जलाए १५ वर्षीय छोरी

काठमाडौँ ।  कथित दलित युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि पर्सा बहुदरमाई नगरपालिका-८ रामनगरीमा आफ्नै आमाले छोरीलाई जलाएर हत्या गरेको खुलेको छ। कात्तिक २९ गते लक्ष्मीपूजाको भएको यो घटनालाई सुरूमा ‘भवितव्य’ ठानिएको थियो। तर, अनुसन्धान गर्दै जाँदा प्रहरीले  आमाले १५ वर्षीया छोरीलाई जलाएर मार...
नवराजका बा–आमालाई प्रधानमन्त्री ओलीको वचन, ‘ढुक्क हुनुस्, हत्यारालाई कारवाही हुन्छ ।’

नवराजका बा–आमालाई प्रधानमन्त्री ओलीको वचन, ‘ढुक्क हुनुस्, हत्यारालाई कारवाही हुन्छ ।’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवराज विक लगायत पाँच जनाको हत्यामा संलग्नहरुलाई सरकारले हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नवराज विक र उनका पाँच साथीका आमा–बाबु न्याय खोज्दै जाजरकोटबाट काठमाडौं आइपुगेका पीडितहरुको टोलीसँग आइतबार प्रधानमन्त्रीले बालुवाटामा भेट गरी दोष...
चौरजहारी हत्याकाण्ड : मृतकका बाबुआमा न्याय माग्दै काठमाडौंमा

चौरजहारी हत्याकाण्ड : मृतकका बाबुआमा न्याय माग्दै काठमाडौंमा

काठमाडौं । रुकुमको चौरजहारी हत्याकाण्डमा मारिएका नवराज विकसहित छ जनाको परिवार न्याय माग्दै काठमाडौं आइपुगेको छ । हत्यारालाई कारवाहीको सट्टा उन्मुक्ति दिने प्रयास भएको भन्दै पीडित परिवारले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । शुक्रबार संयुक्त राजनीतिक संघर्ष समिति मातहत रहेका विभिन्न दलका भात...
दलित मुक्तिका निम्ति अब संयुक्त संघर्ष

दलित मुक्तिका निम्ति अब संयुक्त संघर्ष

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढामगर, सन्जु विक र गोविन्द शाहीको बर्बरतापूर्ण हत्या भयो। घटनामा अन्य १२ युवा घाइते भए। सरकारी, गैरसरकारी तथा संसदीय समितिको अध्ययनले उक्त हत्याकाण्ड जातीय विभेदका कारण भएको निष्कर्ष निकालेक...
दलित हत्याको विरोधमा काठमाडौंमा पनि विरोध प्रदर्शन

दलित हत्याको विरोधमा काठमाडौंमा पनि विरोध प्रदर्शन

काठमाडौँ । देशैभरि भइरहेको दलितहरुमाथि भएको हत्या, बलात्कार र विभेदका विरुद्ध काठमाडौंमा पनि प्रदर्शन सुरु भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति र नागरिक समाजले माइतीघर मण्डलामा एक घण्टासम्म मौन प्रदर्शन गरेका छन् । प्रहरी हिरासतमा हत्या गरिएका शुम्भु सदा, विजय राम, रोशन विश्वकर्मा लगायत देश...
जातीय विभेद गर्नेलाई ३ महिना कैद र ६० हजार रुपैयाँ जरिवाना गर्ने फैसला

जातीय विभेद गर्नेलाई ३ महिना कैद र ६० हजार रुपैयाँ जरिवाना गर्ने फैसला

गुल्मी । जतीय विभेद तथा छुवाछुत मुद्दामा गुल्मीमा पहिलो पटक जिल्ला अदालतले पीडकलाई ३ महिना जेल सजायको फैसला गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत् न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजायको फैसला गरेको हो । क...
जातीय विभेदको अर्को अपराध : दलितकी छोरी विहे गर्दा राजेन्द्रले आफ्नै बाबुको शव छुन पाएनन्

जातीय विभेदको अर्को अपराध : दलितकी छोरी विहे गर्दा राजेन्द्रले आफ्नै बाबुको शव छुन पाएनन्

ताप्लेजुङ । जन्म दिने बाबुको निधनले धरधरी आँसु झरिरहेका बेला कसैले मृत शरीरलाई हेर्न र छुन मात्रै नभई दाहसंस्कारमा नै सहभागी हुन दिँदैनौँ भन्दा शोकमा डुबेका मानिसलाई कति पीडा हुँदो हो। त्यही पीडादायी परिस्थितिमा ‘हाम्रो कुल वंशबाट नै निकालिएको, तँ तल्लो जाति’ को भनेर आफ्नै दाजुभाइले नानाथरी गाली ग...
छुवाछूतकै कारण नौ वर्षमा १७ जनाकाे हत्या, यी हुन् घटना

छुवाछूतकै कारण नौ वर्षमा १७ जनाकाे हत्या, यी हुन् घटना

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन।  ऐन लागू भएपछि जातीय भेदभाव तथा छुवाछूतकै कारण १७ जनाको मृत्यु भएको जागरण मिडिया सेन्टरले जनाएको छ। केही महिनाअघि अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विकको अकालमा मृ...