साफ फुटबलको उपविजेता बनेकाे नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किदै

साफ फुटबलको उपविजेता बनेकाे नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किदै

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही दिनपछि मात्रै नेपाल फर्कने...
चहल र म्याक्सवेल चम्किँदा बैंगलोरको जित

चहल र म्याक्सवेल चम्किँदा बैंगलोरको जित

काठमाडौँ । युजवेन्द्र चहल र ग्लेल म्याक्सवेल चम्किँदा इन्डियन प्रिमियर लिग (आईपीएल)को बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ। दुवै अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा आरसीबीले राजस्थान रोयल्समाथि ७ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको राजस्...
गोदावरीमा पुरुष भलिबल प्रतियोगिता हुने

गोदावरीमा पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौँ । गोदावरी नगरपालिका-३ मा गोदावरी वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। वडा कार्यालयको सहयोग र बहुमुखी कला मन्दिरको आयोजनामा  हुन लागेको प्रतियोगिता कार्तिक १६ गतेदेखि १९ गतेसम्म चल्ने छ। ‘हरेक वर्ष वार्षिकोत्सवमा स्थानीय स्तरमा गर्दै आएका विभिन्न कार्यक्रम  बिस्तार गर्दै...
एकदिवसीयमा ओमानमाथि नेपालको पहिलो जित

एकदिवसीयमा ओमानमाथि नेपालको पहिलो जित

काठमाडौँ । एकदिवसीय क्रिकेटमा नेपालले ओमानविरुद्ध पहिलो जित निकालेको छ। ओमानविरुद्ध पहिलो जित निकाल्ने क्रममा नेपाल विश्वकप लिग–२ अन्तर्गतको दोस्रो क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ७ विकेटले विजयी भयो । नेपाललाई जित दिलाउन करण केसी र सन्दीप लामिछाने बलिङमा र कप्तान ज्ञानेन्द्र मल्ले ब्याटिङमा ...
सी डिभिजनको छनौट तालिका सार्वजनिक

सी डिभिजनको छनौट तालिका सार्वजनिक

काठमाडौँ । सहिद स्मारक 'सी' डिभिजनको छनौट खेलका लागि एन्फाले खेलतलिका सार्वजनिक गरेको छ। एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रम गर्दै छनोट तालिका (ड्र) सार्वजनिक गरेको हो। एन्फाले छनौटका लागि खुला आह्वान गरेपछि देशभरका ७८ क्लबले छनौटका लागि दर्ता गराएका छन्। छनौटका लागि क्लब...
२ वर्षका लागि मेसी पिएसजीमा अनुबन्धित

२ वर्षका लागि मेसी पिएसजीमा अनुबन्धित

काठमाडौँ । हालै बार्सिलोनाबाट बिदा भएका अर्जेटिनी खेलाडी लियोनेल मेसी फेन्च क्बल पिएसजीमा आवद्ध भएका छन्। पिएसजीको राखेको प्रस्तावमा सोमबार सहमति जनाउँदै उनले दुई वर्षका लागि सम्झौता गर्न लागेका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार ३५ मिलियन युरोमा उनी पिएसजी भित्रिएका हुन्। पिएसजीले ...
टोकियो ओलम्पिक : चीन ७० पदकसहित शीर्ष स्थानमा

टोकियो ओलम्पिक : चीन ७० पदकसहित शीर्ष स्थानमा

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ। अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो। चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ। अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन...
अर्जेन्टिनाले जित्ला कोपा अमेरिका ?

अर्जेन्टिनाले जित्ला कोपा अमेरिका ?

काठमाडौं ।  विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करण आइतबार बिहान ब्राजिल र अर्जेन्टिना भीडेसँगै सकिने छ। धेरैले यो फाइनललाई ‘ड्रिम फाइनल’ भनेका छन्। ब्राजिल र अर्जेन्टिना विश्व फुटबलका महाराथी हुन् । त्यसैले यी दुईबीचको भीडन्तलाई ‘ड्रिम फाइनल’का रुपमा...
इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा

इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा

काठमाडौँ । इंग्ल्यान्ड युरो २०२० को उपाधि नजिक पुगेको छ। बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो। निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले...
डेनमार्क २९ वर्षपछि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा, चेक रिपब्लिक बाहिरियो

डेनमार्क २९ वर्षपछि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा, चेक रिपब्लिक बाहिरियो

काठमाडौं । क्‍वार्टरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोलको नतिजामा पराजित गर्दै डेनमार्क युरो २०२० को सेमिफाइनलमा पुगेको छ । निबार राति अजरबैजानको बाकुमा भएको खेलमा सहज जित निकाल्दै डेनमार्क १९९२ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो । डेनमार्कले खेलको पाँचौँ मिनेटमा थोमस डेलान...
युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड २५ वर्षपछि अन्तिम चारमा

युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड २५ वर्षपछि अन्तिम चारमा

काठमाडौँ । इंग्ल्यान्ड युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार विहान सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड २५ वर्षपछि युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चौथो मिनेटमै इंग्ल्यान्डले अग्रता लिएको थियो। कप्तान ह्यारी केनले रहिम स्टर्लिङले...
स्वीडेनलाई हराउँदै युक्रेन क्‍वार्टरफाइनलमा

स्वीडेनलाई हराउँदै युक्रेन क्‍वार्टरफाइनलमा

काठमाडौं । अन्तिम-१६ अन्तर्गत मंगलबार राति भएको खेलमा स्वीडेनमाथि २-१ गोलको नतिजामा जित निकाल्दै युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति स्कटल्यान्डमा भएको खेलमा स्वीडेनलाई जित दिलाउन ओलेकसान्डर जिन्चेन्को र आर्टेम डोब्याकले एक/एक गोल गरे । यस्तै, स्वीडेनका लागि एमिल फोर्सबर्...
युरोकप २०२०: फ्रान्स बाहिरियो, स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

युरोकप २०२०: फ्रान्स बाहिरियो, स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

काठमाडौँ । विश्व विजेता फ्रान्स युरो कपको अन्तिम १६ बाटै बाहिरिएको छ। सोमबार राति भएको खेलमा स्विटरल्यान्डसँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित हुँदै फ्रान्स अन्तिम १६ बाटै बाहिरिएको हो। फ्रान्स बाहिरिएसँगै अघिल्लो सिजनका दुवै फाइनलिस्ट नकआउट चरणबाटै बाहिरिएका छन्। आइतबार राति डिफेन्डिङ च्याम्पिय...
युरो कप–२०२०: नकआउट चरणमा पुगे यी टिम, कसले कोसँग खेल्दैछन् ?

युरो कप–२०२०: नकआउट चरणमा पुगे यी टिम, कसले कोसँग खेल्दैछन् ?

काठमाडौँ । युरो २०२० को समूह चरणको खेल सकिएका छन्। समूह चरणका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमहरूको टुंगो लागेको छ। अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगे। यस्तै ६ समूहमा तेस्रो हुने ४ टिमले पनि अन्तिम १६ मा स्थान पाए। तेस्रो भएका ६ टिम मध्ये उत्कृष्ट ४ टिमले अन्तिम १६ मा...
अष्ट्रिया पहिलो पटक युरो कपको नकआउट चरणमा

अष्ट्रिया पहिलो पटक युरो कपको नकआउट चरणमा

काठमाडौं । अस्ट्रिया युरो कप फुटबलको नकआट चरणमा प्रवेश गरेको छ। सोमबार राति रोमानियाको बुकारेस्टमा भएको खेलमा युक्रेनलाई १–० ले हराउँदै अस्ट्रिया नकआउट चरण पुगेको हो। अस्ट्रियाले समूह सीमा २ जितसहति ६ अंक जोडेको छ। त्यस्तै, पराजित भएको युक्रेनको पनि तेस्रो स्थानको उत्कृष्ट चारभित्र रहँदै नकआउट च...
वेल्सविरुद्ध १–० ले इटालीको जित, हारका बावजुद वेल्स पनि नकआउट चरणमा

वेल्सविरुद्ध १–० ले इटालीको जित, हारका बावजुद वेल्स पनि नकआउट चरणमा

काठमाडौँ । युरोकप २०२० को समूह चरण अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा वेल्स इटालिसँग पराजित भएको छ। पराजय बेहोरे पनि वेल्स अन्तिम १६ मा स्थान बनाउन भने सफल भयो। अन्तिम खेलमा समूह विजेता इटालिको सामना गरेको वेल्स १–० ले पराजित भएको हो। खेलको एकमात्र गोल मेटिओ पेसिनाले ३९औं मिनेटमा गरेका थिए। ३ खेलम...
युरोकप २०२० : साविक विजेता पोर्चुगल जर्मनीसँग ४-२ ले पराजित

युरोकप २०२० : साविक विजेता पोर्चुगल जर्मनीसँग ४-२ ले पराजित

काठमाडौं । फ्रान्सविरुद्धको हारसँगै युरो २०२० को सुरुआत गरेको जर्मनीले समूह ‘एफ’को आफ्नो दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोलको नतिजामा पराजित गरेको छ । पोर्चुगल साविक विजेता समेत हो । शनिबार राति जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा भएको खेलको सुरुआतमा ०-१ को नतिजामा पछिपरेको जर्मनीले लगातार चार गोल ...
युरोकप २०२०: फ्रान्स र हंगेरीले खेले बराबरी

युरोकप २०२०: फ्रान्स र हंगेरीले खेले बराबरी

काठमाडाैं । १६औं संस्करणको युरोकपमा फ्रान्स र हंगेरीले बराबरीमा रोकिएको छ । शनिबार साँझ पुडापेस्टस्थित फ्रांक पुस्कास स्टेडियममा भएको खेलमा फ्रान्स र हंगेरीले १–१ गोलको बराबरी खेलेका हुन्। खेलमा अग्रता पनि घरेलु टोली हंगेरीले नै लियो । पहिलो हाफको इन्जुरी समयमा अतिला फिओलाले गोल गरेको थियो । उनले...
युरोकपमा स्वीडेनको पहिलो जित

युरोकपमा स्वीडेनको पहिलो जित

काठमाडौँ । युरोकपमा स्वीडेनले स्लोभाकियालाई १-० गोल अन्तरले हराएको छ । शुक्रबार समूह ‘ई’ अन्तर्गत रुसमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकिएपनि ७७औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले रोबिन क्याएसेनमाथि पेनाल्टी एरियामा फाउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो । सोही प...
युरोकप २०२० : अस्ट्रियालाई २–० ले हराउँदै नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश

युरोकप २०२० : अस्ट्रियालाई २–० ले हराउँदै नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश

काठमाण्डाै । नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे । समूह 'सी' को गएरात...
अन्तिम १६ मा बेल्जियम , डेनमार्क २–१ ले पराजित

अन्तिम १६ मा बेल्जियम , डेनमार्क २–१ ले पराजित

काठमाडौँ । बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ। कोपनहेगनस्थित पार्केन स्टेडियममा सम्पन्न समूह बी अन्तर्गत उपाधि दावेदार बेल्जियमले डेनमार्कलाई २-१ गोल अन्तरमा हराउँदै लगातार दोस्रो जित निकालेको हो। बेल्जियमलाई जिताउन थोर्गन हाजार्ड र के...
इटालीको दोश्रो जित: स्वीटजरल्याण्ड ३-० ले पराजित

इटालीको दोश्रो जित: स्वीटजरल्याण्ड ३-० ले पराजित

काठमाडौँ । युरो २०२० मा इटाली लगातार दोस्रो खेलमा विजयी भएको छ। इटालीले बिहीबार विहान सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-० गोलले पराजित गरेको हो। इटालीको जितमा लोकाटेलीले दुई गोल गर्दा इमोबिलले एक गोल थपे। लोकाटेलीले २६ र ५२ मिनेटमा गोल गरेका थिए। इमोबिलले ८९ मिनेटमा तेस्रो गोल गरे। इटाल...
टर्कीविरुद्ध वेल्सको सानदार जित

टर्कीविरुद्ध वेल्सको सानदार जित

काठमाडौँ । वेल्सले जारी युरोकपमा पहिलो जित हात पारेको छ। बुधबार राति टर्कीलाई २–० ले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो। अजरबैजनको बाकुमा भएको खेलमा वेल्सका लागि आरोन राम्जी र कोनर रोबट्र्सले समान एक–एक गोल गरे। दुवै गोलमा ‘म्यान अफ द म्याच’ भएका ग्यारेथ बेलको एसिस्ट रहेको थियो। राम्जीले...
युरोकप: जर्मनीको आत्मघाति गोलले फ्रान्स १–० ले विजयी

युरोकप: जर्मनीको आत्मघाति गोलले फ्रान्स १–० ले विजयी

काठमाडौँ । युरोकपको समूह एफ अन्तर्गत गए राति भएको अर्को खेलमा फ्रान्सले जर्मनीलाई हराएको छ । जर्मनीको एलिनाज एरिनामा भएको खेलमा आत्मघाती गोल उपहार पाएको फ्रान्सले जर्मनीलाई १–० गोलले हरायो । खेलको २० औं मिनेट जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै फ्रान्सको जितको लागि पर्य...
युरोकप पोर्चुगलसँग हंगेरी ३–० ले पराजित, रोनाल्डो बने युरोकपका सर्वाधिक गोलकर्ता

युरोकप पोर्चुगलसँग हंगेरी ३–० ले पराजित, रोनाल्डो बने युरोकपका सर्वाधिक गोलकर्ता

काठमाडौँ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युरोकप २०२० अन्तर्गत हंगेरीविरुद्ध भएको समूह चरणको पहिलो खेलमा दुई गोल गर्दै पोर्चुगललाई ३–० को जित दिलाएका छन्। पोर्चुगलका लागि सुरुवाती गोल भने राफाएल गुएरेरोले गरेका थिए । सो खेलमा रोनाल्डोले दुई मुख्य रेकर्ड राख्न सफल भएका थिए भने त्यसबाहेक ...
कोपा अमेरिका: अर्जेन्टिनालाई चिलीले १-१ गोलको बराबरीमा रोक्यो

कोपा अमेरिका: अर्जेन्टिनालाई चिलीले १-१ गोलको बराबरीमा रोक्यो

काठमाडौँ । कोपा अमेरिका फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ। मंगलबार विहान सम्पन्न समूह 'ए' को खेलमा अर्जेन्टिनालाई चिलीले १-१ गोलको बराबरीमा रोकेको हो। खेलको ५७ मिनेटमा चिलीले बराबरी गोल फर्कायो। प्राप्त पेनाल्टी चिलीका भिदालले प्रहार गरेका थिए। सो पेनाल्ट...
युरो कप : यी हुन् यो संस्करणमा छाउन सक्ने पाँच स्टार

युरो कप : यी हुन् यो संस्करणमा छाउन सक्ने पाँच स्टार

युरोकपको १६औं संस्करणको युरोपका विभिन्न ११ सहरमा जारी छ। मंगलबारबाट युरोकपका समूह चरणका पहिलो चरणका खेल सकिँदै छ। पहिलो चरणका दुई खेलमात्र बाँकी रहँदा अपेक्षा अनुसारनै ठूलो टिम र स्टार खेलाडीहरुले गोल गरिरहेका छन्। जसमा बेल्जियमका रोमेलु लुकाकुदेखि इंग्ल्यान्डका रहिम स्टर्लिङ छन्। क्लब फुटबलमा लग...