मंगलबार, बैशाख ०५, २०८०
तेह्रथुम । आठराई गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ समेत गरी बेरुजु रकम ३५ करोड नाघेको छ । हालै सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको अकर्मण्यता, अनियमितता र लापरबाही छरपष्ट पारेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिका क्षेत्रको व...
बुधबार, फाल्गुण २४, २०७९
तेह्रथुम । प्रथम ऐतिहासिक आठराई गाउँपालिका अध्यक्ष रनिङ कप-२०७९ को उपाधि फेदाप गाउँपालिकाले जितेको छ ।
खाम्लालुङको झाँक्री गुफास्थित मैदानमा भएको प्रतियोगिताको अन्तिम खेलमा आयोजक आठराई गाउँपालिकाको टिमलाई पराजित गर्दै फेदापले उपाधि चुमेको हो ।
फेदापले आठराईलाई २-० ले स्तब्ध बनाएको हो ।...
बुधबार, फाल्गुण १७, २०७९
तेह्रथुम । नेपाली कांग्रेसकी युवा नेता एवम् तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सीता गुरुङले चुहानडाँडा विमानस्थल निर्माण योजनामा आफ्नो निरन्तर पहल रहेको बताएकी छिन् । उनले बिगतमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा परिसकेको भएपनि सो आयोजनालाई अहिले कटौती गर्ने प्रयास भइरहेकोप्रति आपत्ति जन...
बुधबार, फाल्गुण १७, २०७९
तेह्रथुम । लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुरमा आँखामा लाग्ने मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया शिविर चलिरहेको छ । नगरपालिकाको आर्थिक सहयोग र तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतसहितका चिकित्सकहरुको उपस्थितिमा शिविर सन्चालन भएको हो ।
...
सोमबार, फाल्गुण १५, २०७९
लहान । लहान नगरपालिकाले दलित बस्तीमा स्वच्छ खोनपानी उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ । गैरसरकारी संस्था ‘वाटर एड’सँगको सहकार्यमा लहान नगरपालिका र दलित जनकल्याण युवा क्लबद्वारा संयुक्त रुपमा सञ्चालित योजना मार्फत खानेपानीको धारा वितरण थालिएको हो ।
सो योजनाले चालु आर्थिक वर्षमा ती बस्तीका त...
बुधबार, फाल्गुण १०, २०७९
काठमाडौं । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरे डाँडामा ‘क्यापिङ’ (फोहर राखेपछि उक्त फोहरलाई छोप्ने काम) को लागि माटो पाउन कठिन भएको छ ।
विगत सात महिनादेखि काठमाडौँ उपत्यकाको फोहर उक्त स्थानमा विसर्जन हुँदै आएको छ । उक्त स्थानमा फोहर राखेपछि त्यसको थप व्यवस्थ...
आइतबार, फाल्गुण ०७, २०७९
भक्तपुर । सूर्यविनायक नगर अस्पतालले आइतबार पहिलो वार्षिकोत्सव मनाएको छ । नगर अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच केक काटेर वार्षिकोत्सव मनाइएको हो ।
अस्पताल प्रजातन्त्र दिवसको अवसर पारेर गत वर्ष आजैको दिनबाट सञ्चालनमा आएको थियो । वार्षिकोत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख एवं अस्पताल व्यवस्थाप...
शनिबार, फाल्गुण ०६, २०७९
तेह्रथुम । आठराई गाउँपालिकाले गाउँपालिका अध्यक्ष कप खेलकूद कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिका क्षेत्रको खेलकूद विकास र पर्यटन प्रवद्र्धनकालागि गाउँपालिकाले यही वर्षदेखि गाउँपालिका अध्यक्ष कप सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले गाउँपालिका क्षे...
शुक्रबार, माघ २७, २०७९
भरतपुर । भरतपुर महानगरपालिकाले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको छ।
शुक्रबार १२ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो।
उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०७९ ले चालु आर्थिक वर्षको लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रक...
शुक्रबार, माघ २७, २०७९
काठमाडौं । काठमाडौँ महानगरपालिकाको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट भएका छन् । उक्त कार्यक्रमको लागि जम्मा दुई सय चार वटा प्रस्ताव परेको थियो ।
आज काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको सामाजिक समितिको बैठकले बजेटको सीमाभित्र परेका अधिकतम अङ्क प्...
बिहिबार, माघ २६, २०७९
तेह्रथुम । तेह्रथुमको बसन्तपुरमा वरिष्ठ आँखा रोक विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा मोतिविन्दु शल्यक्रिया शिविर सन्चालन हुने भएको छ ।
लालीगुराँस नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन १७ र १८ गते बसन्तपुर बजारमा शिविर आयोजना गरिएको मेयर अर्जुन मावोहाङले जानकारी दिए...
शुक्रबार, माघ २०, २०७९
काठमाडौं । देशभरका ७५३ मध्ये ६५५ तहमा आधारभूत अस्पताल नभएपछि २०७७ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले ३०९ स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने गरी एकसाथ उद्घाटन गरे। पहिलो चरणमा ३९६ आधारभूत अस्पताल बनाउने योजना भए पनि त्यसबेला ३०९ स्थानीय तहमा भर्चुअल शिलान्यास भएक...
शनिबार, माघ १४, २०७९
रूपन्देही । रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ ।
एउटामात्र मुख्य मिटर जडान गरी सिँचाइ प्रयोजनका लागि प्रयोग हुने सम्पूर्...
शनिबार, माघ १४, २०७९
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि नौवटा वडा कार्यलयबाट राष्ट्रिय परिचयपत्र वनाउन विवरण सङ्कलन गर्ने भएको छ ।
यही माघ १५ गते आइतबारदेखि पहिलो चरणमा कामपाले २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट राष्ट्रिय परिचयपत्रको लागि काम सुरु गर्ने जनाइएको हो । सुरुमा नौ र क्रमशः ...
बिहिबार, माघ १२, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गृहमन्त्री रवि लामिछानेसँग भेट गरेर सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।
आज दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन्।
भेटका अवसर...
शनिबार, पौष ३०, २०७९
तेह्रथुम । आठराई गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने गरी कानुन संशोधन गरेको छ । गाउँपालिकाको शनिबार बसेको १२ औँ अधिवेशन तथा गाउँसभा बैठकले गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने गरी ऐनमा संशोधन गरेको हो ।
गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बाँस्कोटाले आ...
शुक्रबार, पौष २९, २०७९
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्नोत्साहन स्वरुप एक लाख रकम उपलब्ध गराउने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेद विरुद्धको नीति पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई पोत्साहन स्वरुप एक लाख रकम उपलब्ध गराउने निर्णय ...
बिहिबार, पौष २८, २०७९
तेह्रथुम । आठराई गाउँपालिकाको १२ औँ गाउँ सभामा गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ ।
अध्यक्ष दिलकुमार पाहिमले २७ पुसमा गाउँ सभाको १२ औँ बैठक बोलाएका थिए । तर, निर्वाचित जनप्रतिनिधिहरूको अनुपस्थितिका कारण बैठक बस्न सकेन ।
गाउँपालिकामा सात वटा वडा छन् । जसअनुसार गाउँसभा ३९ सदस्यीय हुन्छ । त...
शुक्रबार, पौष २२, २०७९
गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि पेन्सन दिने भएको छ । यसअघि गाउँपालिकाले कृषकलाई पेन्सन दिने व्यवस्था सुरु गरेको थियो ।
अब ६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश लिने स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि प्रोत्साहन स्वरुप मासिक १ हजार पेन्सन दिने व्यवस...
मंगलबार, पौष १९, २०७९
भोजपुर । स्थानीयस्तरमा नै पुगेर छनोट भएका योजनाको सम्झौता हुन थालेपछि स्थानीयले गाउँमै सिंहदरबार आएको महसूस गर्न थालेका छन्। १ नम्बर प्रदेशको पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो।
गाउँपालिकाले टोलटोलमै पुगेर अह...
मंगलबार, पौष १९, २०७९
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन।
प्रमुख शाह सर्वोच्च अदालतमा आफै उपस्थित भएर उक्त रिट निवेदन दायर गरेका हुन। स्थानीय तहको निर्वाचनको खर्...
सोमबार, पौष १८, २०७९
भक्तपुर । डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क बढाएको छ।
नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरलगायत नगरभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल्दै आएको पर्यटन शुल्कमा २०...
बुधबार, मंसिर २१, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ।
महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन...
सोमबार, मंसिर १९, २०७९
काठमाडौं । ७५३ स्थानीय तहमध्ये ८ वटा पालिकाले हालसम्म बजेट नल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ। मधेस प्रदेशअन्तर्गतका ७ पालिका र लुम्बिनी प्रदेशको एउटा पालिकाले हालसम्म चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउन नसकेका हुन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्...
बुधबार, कार्तिक २३, २०७९
तेह्रथुम । फेदाप गाउँपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक विद्यालयमा इन्टरनेट जडान गर्ने भएको छ ।
गाउँपालिकाले सामुदायिक शिक्षालाई प्रवर्द्न गर्ने उदेश्यले गाउँपालिका क्षेत्रका सबै विद्यालयमा इन्टरनेट जडान गर्न लागेको गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटुवालले बताए ।
गाउँपालिकाल...
शुक्रबार, आश्विन २१, २०७९
तेह्रथुम । छथर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र मलामी खाजाका लागि आर्थिक सहयोग गर्ने भएको छ । न्यून आय भएकाका सदस्यको निधन हुँदा मलामीका लागि खाजाको व्यवस्था गर्न बढीमा ५ हजार रुपैयाँसम्म आर्थिक सहयोग दिने नीति लिइएको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले बताए । कार्यपालिका बैठकले यो कार्यक्रमलाई स...
आइतबार, आश्विन ०२, २०७९
भक्तपुर । भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिब रु ६१ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ। उपप्रमुख रजनी जोशीले छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति उलब्ध गराएको बताए।
यस वर्ष भक्तपुर नगरपालिकाले व्यवस्थापनमा ६३, विज्ञानमा ३८, मानविकीमा नौ र शिक्षा विषयमा ६ जना गरी एक सय २० ज...
आइतबार, आश्विन ०२, २०७९
काठमाडौं । काठमाडौं महानगरले डाेजरकाे सहायताबाट हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोला खाेज्न सुरू गरेकाे छ।
महानगरपालिकाका अनुसार हात्तीसार क्षेत्रमा डोजर चलिरहेको छ तर खोला भने भेटिएको छैन ।
टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि सो क्षेत्रमा डोजर चलाइरहेको छ ।
...
मंगलबार, भाद्र २८, २०७९
काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले पालिका चुनावमा मतदातामाझ गरेको वाचा पूरा गरेका छन्।
उनले धरान नगर क्षेत्रमा पिउने पानी ल्याएरै छाडेका छन्। लामो समयदेखि धरानले खेपिरहेको पानीको समस्या उनले समाधान गरेरै छाडेका छन्।
धरान बजारमा सोमबार पिउने पानी ल्याएपछि उनले खुशी व्यक्त गरेका ...
शुक्रबार, भाद्र २४, २०७९
खोटाङ । केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक-एक लाख पुरस्कार प्रदान गरेको छ । विसं २०७८ मा सञ्चालित एसइई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको हो ।
थर्पुडाँडा मावि सप्तेश्वरका छात्र रेडस्टार राई र पृथ्वी म...
बिहिबार, भाद्र २३, २०७९
मोरङ । निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङ-२ मा दलहरुको सक्रियता पनि बढ्दै गएको छ। दलहरुले भटाभट निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरिरहेका छन्। दलबाट रुष्ट भएकाहरुले पनि स्वतन्त्र उम्मेदवार घोषणा गरिरहेका छन्।
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका, धरान र धनगढी उपमहानगरप...
बिहिबार, भाद्र २३, २०७९
काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाको कार्यालय स्थानान्तरण गरिएको छ।
ओखलडाँडामा रहेको प्रशासकीय काम गर्ने कार्यालय त्यहाँबाट स्थानान्तरण गरेर भूम्लिचोक ६ तोमनडाँडामा पुर्याइएको छ।
गाउँपालिका अध्यक्षमा गत वैशाखको स्थानीय चुनावबाट नेकपा माओवादी केन्द्रका दीपक तिमल्सिना (साकार) निर्वाचित भए...
बिहिबार, भाद्र २३, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाले बसुन्धरामा बाटो मिचेर बनाइएका घरका पर्खालसहित गेटमा बुधबार डोजर चलाएको छ।
यसअघि ठूल्ठूला कम्प्लेक्स र मलहरूमा कारबाही गर्दै आएको महानगरले शनिबारबाट मूल सडकमा भएका घरका अनधिकृत संरचना भत्काउन सुरू गरेको हो। त्यसैअनुरूप बुधबार महानगर टोली काठमाडौंका विभिन्न स्...
बुधबार, भाद्र २२, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । अदालतको मानहानी मुद्दामा उनले मंगलबार लिखित जवाफ पेस गरेका हुन् ।
‘संविधानको धारा १७ (२) को खण्ड (क) ले प्रत्येक नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धी मौलिक हकको प्रत्याभूति गरेको छ । ...
मंगलबार, भाद्र २१, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसहित विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।
मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन भनेको हो । एकपछि अर्को एक्सनमा उत्र...
आइतबार, भाद्र १९, २०७९
काठमाडौं । काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र शाहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा काम गरिरहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर म...
शनिबार, भाद्र १८, २०७९
तेह्रथुम । डेंगु प्रभावित जिल्ला तेह्रथुममा संक्रमण फैलिन नदिन फेदाप गाउँपालिकाले झुल वितरण गरेको छ ।
वडा नं. १ मा सबैभन्दा बढी जोखिम रहेको भन्दै गाउँपालिकाले वडा क्षेत्रमा झुल वितरण गरेको हो । गरिबीका कारण गाउँका सर्वसाधारणले झुलको प्रयोग गर्ने गर्दैनन् ।
गाउँपालिकाले सिम्लेमा 'एक घर एक झुल...
शनिबार, भाद्र १८, २०७९
बागलुङ । तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै पालिका गान बनाएको छ।
बागलुङको सबैभन्दा दुर्गम पालिकामा रहेको तमानखोलाले पालिकाको मौलिक कला, संस्कृति र पर्यटनलाई समेटेर उक्त गान बनाएको हो।पालिका गानको रचना खोलेस्बाङ आधारभूत विद्यालयका शिक्षिका बिलाकुमारी घर्ती मगरले गर्नुभएको ...
बुधबार, भाद्र १५, २०७९
सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकले सय दिने प्रगति सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफूले गरेकामा कामहरू सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेअनुसार १०० दिनमा तपशिल अनुसारका काम गरेका छन् ।
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२. ४ ठाउँबा...
मंगलबार, भाद्र १४, २०७९
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक स्थान अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाइसक्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।
मंगलबार सार्वजनिक सूचना जारी गर्दै मध्यपुर थिमि नगरपालिकाले भवन निर्माणसम्बन्धी मापदण्डविपरीत सार्वजनिक जग्गा, सडक अतिक्रमण गरी बनाइएका संरचना यो स...
सोमबार, भाद्र १३, २०७९
काठमाडौँ । अनुमतिबीना बनाइएका घर-टहरा भत्काउने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ । बिहान भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे) माथिका अवैध संरचना पूर्ण रुपमा हटाएको महानगरको न्युरोडको सुरज अर्केडमा पुगेको छ ।
अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन नगर प्रहरी प्रमुख राजुनाथ पा...
आइतबार, भाद्र १२, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाको आठौं नगर बैठकले हरेक वडामा फिजिसियन डाक्टर राख्ने प्रस्ताव राखेको छ।
स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका सबै वडामा क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ। यस्तै पहिले एमबिबिएस डाक्टर राख्ने योजना बनाए पनि अहिले फिजिसियन डाक्टर राख्दा उपयुक्त हुने भएका...
शनिबार, भाद्र ११, २०७९
काठमाडौं । अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।
शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्...
शुक्रबार, भाद्र १०, २०७९
तेह्रथुम । लालीगुराँस नगरपालिका-५, सिरीसेका बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौँ लामो बाटो हिँडेरै विद्यालय पुग्नु पर्थ्यो ।
बर्षातको समयमा बालबालिकाहरू विद्यालय पुग्नै समस्या हुन्थ्यो । तर, लालीगुराँस नगरपालिकाले गाउँमै सिरिजंङगा आधारभूत विद्यालय स्थापना गरेपछि यहाँका बालबालिकाहरूलाई सह...
सोमबार, भाद्र ०६, २०७९
तेह्रथुम । म्याङलुङ नगरपालिकाले नगरक्षेत्रका बासिन्दाको २० युनिटसम्मको विद्युत महसुस तिरिदिने भएको छ ।
नगरपालिकाले आफ्नो बजेटबाट नगरबासीको विद्युत महसुस तिरिदिने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकले १ साउदेखि लागू हुने गरी मासिक २० युनिटसम्म मात्रै खपत गर्ने परिवारको विद्युत महसुस तिर...
सोमबार, भाद्र ०६, २०७९
ललितपुर । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो ।
उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर...
सोमबार, साउन ३०, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै फोहोरमाथि कुहिएको खेल खेलिएको भन्दै आपत्ति जनाएका छन् ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिन धादिङको धुनिवेशी नगरपालिका वडानम्बर १ का कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले ...
आइतबार, साउन २९, २०७९
तेह्रथुम । आठराई गाउँपालिकाले आमा र बच्चाको अकाल मृत्यु रोक्न 'जिरो होम डेलिभेरी' कार्यक्रम सन्चालनमा ल्याएको छ ।
स्वास्थ्य संस्थामा नै लगेर प्रसुति गराउनका लागि प्रोत्साहन गर्न गाउँपालिकाले 'जिरो होम डेलिभेरी' कार्यक्रम सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले आमा र बच्चाको अका...
शनिबार, साउन २८, २०७९
धनुषा । आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा सो संघमा स्थानीय तहले बजेट विवरण पेश नगरेका पाइएको हो ।
मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्...
बिहिबार, साउन ०५, २०७९
कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। बुधबार उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनी झन्डै आधा अर्बको मालिक देखिएका छन्।
आफ्नो र श्रीमतीको नाममा गरी ४३ करोड ६१ लाख ४५ हजार ६१६ रुपैयाँबराबर चलअचल सम्पत्ति रहेको उनले जनाएका छन्। महानगर...
आइतबार, साउन ०१, २०७९
वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले दूधको उत्पादनका आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई ४६ लाख ९९ हजार रुपैयाँ अनुदान दिएको छ। नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै पाँच लाख ७९ हजार ९३४ लिटर दूधमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई ४६ लाख ९९ हजार अनुदान दिएको गल्याङ नगरप्रमुख...
शनिबार, आषाढ ३२, २०७९
तेह्रथुम । तेह्रथुमको आठराई गाँउपालिकाले सेवा करारमा राखेका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेका छ ।
नवनिर्वाचत जनप्रतिनिधिले यसअघि २०७४ मा निर्वाचित जनप्रतिनिधिले करारमा राखेका कर्मचारी हटाउने र नयाँ प्रक्रियाबाट कर्मचारी भर्ना गर्ने निर्णय लिएका हुन् ।
गाउँपालिका अध्यक्ष दिलकुमार पाहि...
शुक्रबार, आषाढ ३१, २०७९
पाल्पा । अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ।
पालिकाभित्र शिक्षाबाट बञ्चितको सङ्ख्या घटाउन नीतिगतरूपमा व्यवस्था गर्न थालेको र अभिभावक गुमाएकै कारण आर्थिक बोझले विद्यालय शिक्षाबाट बञ्चित अवस्थाको अन्त्य गर्ने लक्ष्य रहेको गा...
बिहिबार, आषाढ ३०, २०७९
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा छ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७÷७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो ।
उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु ...
बिहिबार, आषाढ ३०, २०७९
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकाले ई–पेमेन्ट सेवा सुरु गरेको छ ।
गाउँपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जफावदेही बनाउनका लागि ई–पेमेन्ट सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिधै सेवाग्राहीको बैंक...
सोमबार, आषाढ २७, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
यससम्बन्धी जानकारी दिँदै महानगरका मेयर बालेन्द्र शाहले अनधिकृत फोहोर नफाल्न अनुरोध गरेका छन् ।
'हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्री...
सोमबार, आषाढ २७, २०७९
तेह्रथुम । आठराई गाउँपालिकाले युवाहरुलाई स्वदेशमै रोजगार बनाउन बिना ब्याज बिनाधितो ऋण उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । युवाहरूलाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ युवा लक्षित कार्यक्रम ल्याएको गाउँपालिका अध्य...
आइतबार, आषाढ २६, २०७९
तेह्रथुम । छथर गाउँपालिकाले मासुमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको छ ।
गाउँपालिकाको छैटौं बजेट अधिवेसनले आर्थिक वर्ष २०७९/८० भित्रै गाउँपालिकालाई मासुमा आत्मनिर्भर पालिका बनाउने र घोषणा गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले गाउँपालिका क्षेत्रमा मासुजन्य बस्तुको उत्पादन बढे...
बिहिबार, आषाढ २३, २०७९
भुइँ तहका मान्छेहरुकै लागि बनेका हुन् स्थानीय तहहरु । हरेक दुःख, सुखमा साथ दिने भएकै कारण स्थानीय तह जनताको सबैभन्दा नजिकका साथी हुन् । तर बितेको पाँच वर्षमा स्थानीय तहका कतिपय जनप्रतिनिधिको हर्कतले जनतालाई हैरानी दियाे । जसकै बदलास्वरुप गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदाताले जनप्रत...
बुधबार, आषाढ २२, २०७९
ललितपुर । ललितपुरका मेयर चिरिबाबु महर्जनले ललितपुरको राजकुलो र पोखरी ब्युँताउने बताएका छन्।
बुधबार पद्यसुन्दर जोशीको किताब ‘हिति प्रणाली’ विमोचन क्रममा उनले ललितपुरको टीकाभैरव राजकुलो र पोखरी ब्युँताउन पहल गर्ने बताएका हुन्।
पाटनका हितिहरूमा बर्खायाममा लबालब पानी हुन्छ। तर बर्खा सकिएलगैत्त...
बिहिबार, आषाढ १६, २०७९
तेह्रथुम । छथर गाउँपालिकाले धान दिवसको सन्दर्भमा किसानलाई परिचय पत्र वितरण सुरु गरेको छ ।
गाउँपालिकाले धान दिवसलाई किसानको पर्वकोरुपमा लिएर डिजिटल किसान परिचय पत्र वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।
बुधबार गाउँपालिकाको वडा नं. १ र २ मा समारोहका बीच गाउँपालिका अध्यक्...
मंगलबार, आषाढ १४, २०७९
तेह्रथुम । फेदाप गाउँपालिकाले ४५ करोडभन्दा बढीको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष सुनिता पाहिमले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४५ करोड ११ लाख ९३ हजार ७१० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले बजेटमा गाउँबासीको सामा...
सोमबार, आषाढ १३, २०७९
काभ्रे । काभ्रेका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन्।
अधिकांश स्थानीय तहले पुरानै कार्यक्रम स्वास्थ्य, शिक्षा, युवा, महिला तथा बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशीतासँग सम्बन्धित योजना अघि सारेका छन्। त्यस...
शनिबार, आषाढ ११, २०७९
तेह्रथुम । फेदाप गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँसभामा अध्यक्ष केशवप्रसाद भेटुवालले गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
अध्यक्ष भेटुवालले 'सुशासन पारदर्शित...
शुक्रबार, आषाढ १०, २०७९
तेह्रथुम । छथर गाउँपालिकाले खेतीयोग्य जमीन बाँझो राख्न नपाइने नीति लिएको छ ।
अध्यक्ष सन्तवीर लिम्बूले गाउँसभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका क्षेत्रको जग्गा बाँझो राख्न नपाइने नीति अघि सारेका हुन् ।
उनले गाउँपालिकाको जग्ग...
बुधबार, आषाढ ०८, २०७९
तेह्रथुम । आठराई गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्ने भएको छ ।
गाउँपालिकाले सक्रान्तिबजारस्थित कृषि सेवा केन्द्रको जग्गामा गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने निर्णय गरेको हो । मंगलबार बसेको गाउँ कार्यपालिकाको दोस्रो बैठकले कृषि सेवा केन्द्रको जग्गामा गाउँपालिकाको प्रशासकीय भवन निर्म...
सोमबार, आषाढ ०६, २०७९
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले आव २०७९-८०को नीति तथा कार्यक्रम सार्वनिक गरेको छ । महानगर प्रमुख साहद्वारा सार्वजनिक आव २०७९-८०को नीति तथा कार्यक्रममा ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ देखि रक्सीलाई ब्रान्डिङ गर्नेसम्म समेटिएको छ ।
यस्तो छ, पूर्णपाठ
काठमाडौं महानगरपालिकाका उपप्...
बुधबार, जेठ १८, २०७९
काठमाडौं । नेविसंघलाई कांग्रेस नेताहरूले नेता–कार्यकर्ता उत्पादन गर्ने नर्सरी मान्छन्। अहिले कांग्रेसको शीर्ष तहमा नेविसंघकै राजनीतिबाट उदाएका नेताहरूको बर्चश्व छ। त्यति मात्रै होइन, हालै सम्पन्न पालिका चुनावमा नेविसंघको राजनीतिबाट आएका २४ नेता प्रमुख र उपप्रमुख बनेका छन्, जो भविष्यमा कांग्रेसको...
मंगलबार, जेठ १७, २०७९
तेह्रथुम । आठराई गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले गाउँपालिका कार्यालयमा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको कार्यपालिकाको पहिलो बैठकले गाउँपालिका कार्यालयबाट प्रदान हुने सेवा सुविधा प्राप्त गर्न सेवाग्राहीको सहजताका लागि हेल्प डेस्क स्थापना गर्ने र सोही ड...
बिहिबार, जेठ १२, २०७९
काठमाडौं । २०७९ को स्थानीय निर्वाचनमा देशभरका २९३ नगरपालिकामध्ये जम्मा तीन नगरपालिकाको प्रमुखमा मात्रै दलित उम्मेदवार विजयी भएका छन्। यो २०७४ को निर्वाचनको भन्दा ठिक आधा हो। २०७४ मा विभिन्न पार्टीका दलित उम्मेदवारमध्येबाट ६ जना नगर प्रमुखमा विजयी भएका थिए। यसपटक नेकपा एमालेबाट बागलुङको ढोरपाटन...
बिहिबार, जेठ १२, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिकाका नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्।
निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्।
लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७...
बिहिबार, जेठ १२, २०७९
तेह्रथुम । छथर गाउँपालिकाले भूमिहीन सुकुम्बासीहरूलाई निःशुल्क जग्गा प्रदान गर्ने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएर आएपछि बिहीबार बसेको पहिलो कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने भूमिहीन, सुकुम्बासीहरूलाई निःशुल्क जग्गा उपलब्ध गराउने निर्णय ...
सोमबार, जेठ ०९, २०७९
तेह्रथुम । फेदाप गाउँपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई वार्षिक चार हजार रुपैयाँ उपचार खर्च प्रदान गर्ने भएको छ । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशवप्रसाद भेटुवालले सोमबार पदभार ग्रहण गर्दै ज्येष्ठ नागरिकको जीवनलाई सहज बनाउन उपचार खर्च दिने निर्णय गरेका हुन् ।
अध्यक्ष भेटुवालले सरका...
आइतबार, जेठ ०८, २०७९
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल मेयर बनेका छन् । अघिल्लो निर्वाचनमा निकटतम प्रत्यासी बनेका हमालले यसपटक भने फराकिलो मतान्तरसहित जितेका हुन् ।
हमालले २६ हजार ८६५ मत प्राप्त गर्दा सत्ता गठबन्धनका उम्मेदवार कां...
शनिबार, जेठ ०७, २०७९
जीवन खत्री चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित मेयर हुन् । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका उनले एमालेका तर्फबाट उम्मेदवार विणा बास्तोलाभन्दा ३९० मत बढी ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनी नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति समेत हुन् ।
क्षेत्रफलका आधारमा भक्...
सोमबार, जेठ ०२, २०७९
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेस विजयी भएको छ। नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुन माबोहाङ ५ हजार १३९ मत प्राप्त गरी विजयी भएका हुन्। उनी दोस्रो पटक नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्।
उनका निकतम प्रतिस्पर्धी एमालेका उम्मेदवार गणेश से...
बिहिबार, बैशाख ०८, २०७९
काठमाडौं । काठमाडौं महानगरले जनप्रतिनिधिले राजीनामा दिएको अवस्थामा वडा सचिवले कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
आज नगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको महानगरको ७५ औँ कार्यपालिका बैठकले वडाध्यक्ष तथा वडा सदस्यहरुको राजीनामा दिएको अवस्थामा कामकाज गर्ने, स्थानीय तह स्वमूल्याङ...
बुधबार, बैशाख ०७, २०७९
काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको ठेक्का–पट्टामा संलग्न व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानीय तहबाट उम्मेदवार हुन नपाउने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार उक्त व्यवस्थाअनुसार ठेक्कापट्टामा संलग्न व्यक्ति (ठेकेदार)...
सोमबार, बैशाख ०५, २०७९
काठमाडौं । तनहुँका जनप्रतिनिधिले सवारीसाधनको सुविधा फिर्ता गर्न सुरुवात गरेका छन्। आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उनीहरूले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गरेका छन्।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका–९ का वडा...
आइतबार, बैशाख ०४, २०७९
प्रकाश पाक्साँवा,
तेह्रथुम । प्रदेश १ को तेह्रथुम जिल्लाका ६ पालिकामध्ये लालीगुराँस नगरपालिका एक हो । साबिकका वसन्तपुर, फुलेक, सोल्मा, सुङ्नाम र दांगपा गाविस मिलाएर नगरपालिका बनाइएको हो । नगरपालिकाको पूर्वतर्फ म्याङ्लुङ नगरपालिका, पश्चिमतर्फ धनकुटा, संखुवासभा जिल्ला, उत्तरतर्फ संखुवासभा जिल्...
आइतबार, बैशाख ०४, २०७९
काठमाडौं । उपत्यकाको फोहर व्यवस्थापन जिम्मा आफ्नो मात्रै नभएको र सबै निकायको सहकार्य आवश्यक रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
गत फागुन र चैतमा मात्रै काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर ३३ दिन सिसडोलसम्म पु¥याउन सकिएको छैन। विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्।
यसरी विभ...
आइतबार, चैत्र २७, २०७८
चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदी उठ्ने भएका छन्।
बागमती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका सुवेदीलाई एमाले भरतपुर महानगर कमिटीले मेयरको उम्मेदवारमा सिफारिस गरेको हो।
सुवेदीको नाम मेयरका रुपमा तल्ला कमिटीबाट आएको ...
बुधबार, चैत्र २३, २०७८
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरुले पालिका प्रमुख र उपप्रमुख मध्ये एक पदमा मात्र मनोनयन दर्ता गरे महिलालाई उम्मेदवार बनाउनुपर्ने भएको छ । यो व्यवस्थाले तुलनात्मक रुपमा सत्तारुढ गठबन्धनलाई ‘उमेद्वार व्यवस्थापन’मा समस्या हुने देखिएको छ ।
चुनावी तालेमल गर्न सहमत भएका सत्तारु...
आइतबार, चैत्र १३, २०७८
ताप्लेजुङ । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ ।
ताप्लेजुङमा कुल ८९ हजार ६ सय ८० मतदाता रहेका छन् ।
त्यसमध्ये पुरुष ४७ हजार ६ सय ५५ र महिला ४२ हजार २५ जना छन् । यसैगरी ताप्लेजुङमा जम्मा मतदानस्थल ७३ र १ सय...
बिहिबार, चैत्र १०, २०७८
सुमन आचार्य,
तेह्रथुम । स्थानीय तहको चुनाव भएको करिब पाँच वर्ष पुग्न लागेको छ । पहिलो पटक निर्वाचित भएका जनप्रतिनिधि विदाई हुने तयारीमा छन् भने नयाँ जनप्रतिनिधि चयन गर्न निर्वाचनको मिति घोषणा भइसकेको छ ।
नागरिकको घर नजिकको सरकार भनिएको गाउँपालिका र वडा कार्यालयले यो अवधिमा के कति जनमैत्री ...
सोमबार, चैत्र ०७, २०७८
धनगढी । ‘पहिलो कार्यपालिका बैठकबाट खोलानालाको अतिक्रमण हटाउने निर्णय गरेका थियौं, तर हालसम्म कुनै काम हुन सकेन । अवस्था जहाँको त्यहीं छ’, धनगढी उपमहानगरपालिका-३ का वडाध्यक्ष बलबहादुर ऐर भन्छन् ।
ऐर माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै २०७४ को स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिमको एक्लो उपमहा...
आइतबार, फाल्गुण २९, २०७८
काठमाडौं, फागुन २९: चाँगुनारायण नगरपालिका उपत्यका भित्रकै पहिलो बालमैत्री नगर बन्न सफल भएको छ। छैठौँ नगरस्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गरेका हुन् ।
नगरपालिकाले १ वर्षसम्म अभियान सञ्चालन गरेको थियो । कार...
बुधबार, फाल्गुण १८, २०७८
काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि १७९ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस भएका छन्।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको न्याय परिषद्को बैठकले ४६७ जनाको नाम सिफारिस गरेको थियो। तीमध्ये १७९ जनाको नाम टु...
शनिबार, फाल्गुण १४, २०७८
भक्तपुर । भक्तपुरको सूर्यविनायकमा पानी वितरणका लागि मुहाननै किनेर सर्वसाधरणलाई खानेपानी वितरण गरिएको छ ।
वडा नम्बर ८ रहेको सिपाडोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मुहान वरपरका जग्गा किनरे पानी वितरण गरेको अध्यक्ष रत्न प्रकाश छुंकाले बताए । हाल ८ सय घरघुरीमा पानी वितरण हुँदै आएको र ४ सयले...
बिहिबार, फाल्गुण १२, २०७८
स्थानीय तहका जनप्रतिनिधिहरुको पहिलो कार्यकाल अन्तिम चरणमा पुगेको छ । जेठ ५ गते कार्यकाल सकिनु अगाडि जनप्रतिनिधिहरु आफ्नो ५ वर्षे कार्यकालको बिट मार्ने तयारीमा छन् । उता निर्वाचन स्थानीय तहको निर्वाचन घोषणा भएपछि नयाँ नेतृत्वका लागि राजनीतिक चहलपहल समेत सुरु भएको छ ।
पछिल्लो ५ वर्ष सूर्यव...
आइतबार, माघ २३, २०७८
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ।
अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो।
यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने...
बिहिबार, माघ २०, २०७८
ललितपुर । ललितपुर महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
समझदारी पत्रमा महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले हस्ताक्षर गरे । ललितपुर निवासी विद्यार्थीलाई ललितपुरमा रहेका काठमाडौं ...
सोमबार, कार्तिक २९, २०७८
काठमाडौँ । जनताको सेवाका लागि जनताबाटै निर्वाचित भएका जनप्रतिनिधिले घुस माग्छन् भन्ने सामान्य मानिसले सोच्न पनि सक्दैनन् ।
तर सर्लाहीमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वडा सदस्यलाई घुस रकमसहित पक्राउ गरेको छ । आयोगका अनुसार रु एक लाख ५० हजार घुस लिएको अभियोगमा ईश्वरपुर नगरपालिका ११...
शनिबार, कार्तिक २७, २०७८
सल्यान । सल्यानको एक वडाध्यक्षले फेसबुकमा गालीगलौज गरेको भन्दै नागरिकलाई वडाबाट दिइने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरेका छन्। बागचौर नगरपालिका-४ का वडाध्यक्ष प्रेमबहादुर पुनले सोही वडाका स्थानीय दिलबहादुर केसीलाई सेवा सुविधाबाट वञ्चित गरेका हुन्।
वडाध्यक्ष पुनले प्रेस विज्ञप्ति जारी गर्दै जनप...
आइतबार, आश्विन ३१, २०७८
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिले एकैपटक ४० उद्योग सञ्चालनमा ल्याउने भएको छ । वित्तीय संस्थाहरुसँगको सहकार्यमा पाँचखालले सो महत्वकांक्षी योजना अघि बढाउन लागेको हो । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोना महामारी सुरु भएर रोकिएको उक्त योजना कोरोना महामारी कम हुँदैग...
बुधबार, आश्विन २०, २०७८
तेह्रथुम । तेह्रथुम छथर शुक्रबारे बजारमा सुमन खुलालले ६० लाख रुपैयाँ खर्चेर घर बनाए । सानो कच्ची घरमा व्यवसाय गर्दै आएका उनले सरकारले लालपुर्जा वितरण गर्ने खबर पाएपछी नयाँ घर बनाएका हुन् । ३१ वर्षदेखि बसोबास गर्दै आएका खुलाल पुर्जा पाउने आशमा वर्षाैं बिताए । तर, अझै पाउन सकेका छैनन् ।
विभिन्न तह...
शुक्रबार, आश्विन १५, २०७८
बर्दिया । बर्दियाका शिक्षकहरू राजनीतिमा संलग्न हुँदा पठनपाठन प्रभावित भएको भन्दै शिक्षा विकास तथा समन्वय इकाईले ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा व्यापक जनगुनासो तथा उजुरी आएकोले गम्भीर ध्यानाकर्षण भएको कार्यालयले बताएको छ ।
बिहीबार विज्ञप्तिमार्फत सामुदायिक विद्यालयका शिक्षक, प्रारम्भिक...
आइतबार, आश्विन ०३, २०७८
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले पछिल्ला साढे चार वर्षमा सम्पदा, स्वास्थ्य र सरसफाइको क्षेत्रमा गरेका काम अनुकरणीय रहेको सरोकारवालाहरूले बताएका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुरथिमि नपाको समन्वयमा हिजो (बुधबार) सञ्चालन भएको ‘नेपाल कोरियामैत्री नगरपालिका अस्पताल र जापानी रिकि...
सोमबार, भाद्र ०७, २०७८
प्रकाश पाक्साँवा,
तेह्रथुम । तेह्रथुममा रहेका ६ वटा स्थानीय तह तथा धनकुटा र पाँचथर जिल्लासँग सिमाना जोडिएको छथर गाउँपालिका हो । छथर गाउँपालिका पूर्वी नेपालको १७ थुममध्येको एक थुम छथर हो । छथरको नामकरणका सम्बन्धमा थुपै्र किंवदन्ती रहेका छन् । छथर शब्द थङथरु शब्दबाट अपभ्रंश भएको मानिन्छ, यसको अर्थ...
शनिबार, भाद्र ०५, २०७८
काठमाडौँ । स्थानीय तहको निर्वाचनको समयमा ‘गाँउगाँउमा सिंहदरबार’को नारा राम्रै गरी लागेको थियो। जनतालाई घर आँगनमा नै सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ मत माग्न गएका स्थानीय जनप्रतिनिधिले कतिपय स्थानीय तहमा प्रभावकारी सेवा पनि दिएका छन्। कतिपय स्थानीय तहका जनप्रतिनिधि भने आफ्नै सेवा सुविधामा ...