कम प्राथमिकतामा मधेशी दलित समुदायको प्रतिनिधित्व

कम प्राथमिकतामा मधेशी दलित समुदायको प्रतिनिधित्व

काठमाडौं । राज्यका सबै निकायमा मधेशी दलित समुदायको प्रतिनिधित्व शुन्य रहेकोले सञ्चार क्षेत्रले प्राथमिकता साथ मुद्धा उठान गर्नुपर्ने सहभागीले बताएका छन् । लोकतान्त्रिक शासन व्यवस्था मधेशी दलित समुदायको उचित तरिकाबाट प्रतिनिधित्व हुन नसकेको सहभागीले बताएका हुन् । प्रतिनिधिसभा, प्रदेशसभा र राष्...
गठबन्धनको सिट बाँडफाँड कार्यदलका संयोजक सिटौलालाई कोरोना संक्रमण पुष्टि

गठबन्धनको सिट बाँडफाँड कार्यदलका संयोजक सिटौलालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँड कार्यदलको संयोजकको भूमिकामा सक्रिय सिटौलालाई मंगलबार राति कोरोना संक्रमण पुष्टि भएको हो । उनी स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अपरान्ह बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहि...
थप कमजोर बन्यो भारू, नेपाली मुद्रालाई दबाब

थप कमजोर बन्यो भारू, नेपाली मुद्रालाई दबाब

काठमाडौं । बिहीबार भारतीय रूपैयाँको भाउ अमेरिकी डलरको तुलनामा अझै कमजोर भएको छ। योसँगै नेपाली रूपैयाँ थप दबाबमा पर्ने देखिएको छ। बिहीबार भारतीय बजारमा एक डलर करिब ८० भारू (७९.७५ भारू) मा कारोबार भइरहेको छ। अमेरिकामा जुन महिनामा मूल्यवृद्धि ९.१ प्रतिशतसम्म पुगेको सार्वजनिक भएसँगै अमेरिकी केन्द...
स्थानीय निर्वाचनः प्रदेश १ मा ५४ हजार ५ जनशक्ति परिचालित

स्थानीय निर्वाचनः प्रदेश १ मा ५४ हजार ५ जनशक्ति परिचालित

काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रदेश नं १ मा राजनीतिक दल र तिनका उम्मेदवारबीचका मित्रवत् व्यवहार देखिएको छ । यहाँ २ दर्जनभन्दा बढी राजनीतिक दलका उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् । सबै दल र तिनका उम्मेदवारले आ–आफ्नो सिद्धान्त, विचार र संकल्पकासाथ जनतामाझ गएकाले निर्वाचन स्वच्छ, निष्पक्ष, ...
अखाद्य वस्तु उत्पादन गर्ने ६४ उद्योगविरुद्ध मुद्दा

अखाद्य वस्तु उत्पादन गर्ने ६४ उद्योगविरुद्ध मुद्दा

काठमाडौं । विभिन्न प्रकारका अखाद्य र दूषित पिउने पानी उत्पादन तथा बिक्री वितरण गरको अभियोगमा ६४ उद्योगलाई कानुनी कार्बाही गरिने भएको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले ती उद्योगविरुद्ध सम्बन्धित निकायमा मुद्दा दर्ता गरेको हो । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्य बस्तु उत्पादन...
क्लब भवनका विषयमा सर्लाहीमा झडप: जसपा प्रमुख सचेतक साह घाइते, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

क्लब भवनका विषयमा सर्लाहीमा झडप: जसपा प्रमुख सचेतक साह घाइते, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । सर्लाहीमा क्लबकाे भवनका विषयमा दुई पक्षबीच विवाद हुँदा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साह घाइते भएका छन्। शनिबार बिहान ईश्वरपुर नगरपालिका-६ बयलबास बजारमा भएको झडपमा सर्लाही १ का सांसद साह घाइते भएका हुन्। उनको टाउनकोमा गहिरो चोट लागेको छ । स्थानीय मेडिकलमा सामान्य उपचारपछि हे...
चिठ्ठा परेको लोभमा गुम्याे २९ लाख

चिठ्ठा परेको लोभमा गुम्याे २९ लाख

काठमाडौं  । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई रु ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा २९ लाख गुमाउनुपरे...
परिवार नियोजनका साधन प्रयोगमा महिला अघि, जिम्मेवारी कि बाध्यता ?

परिवार नियोजनका साधन प्रयोगमा महिला अघि, जिम्मेवारी कि बाध्यता ?

काठमाडौं । चितवनकी ३५ वर्षीया विपना (नाम परिवर्तन)का दुई सन्तान छन्। ३० वर्षको उमेरभित्रै दुई सन्तान जन्माइसकेकी विपनाले पछिल्लो ५ वर्ष निकै पीडा भोग्नुपर्‍यो, कारण ३ पटकको गर्भपतन। दुई सन्तानकै साथमा रहेकी उनलाई सन्तानको रहर पूरा भइसकेको थियो। तैपनि अनिच्छित गर्भ रहन पुगेकाले पतन गराउनु ...
ओलीको १५ बुँदे विज्ञप्ति : सरकारमाथि आरोप र आलोचनाको चाङ (पूर्णपाठ)

ओलीको १५ बुँदे विज्ञप्ति : सरकारमाथि आरोप र आलोचनाको चाङ (पूर्णपाठ)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार पूर्ण रुपमा असफल  भएको बताएका छन्। पत्रकार सम्मेलनमार्फत विपक्षी दलको धारणा प्रस्तुत गर्ने भनिएपनि कोरोना संक्रमणका कारण ओलीले विज्ञप्ति जारी गर्दै सरकारमाथि विभिन्न आरोप लगाएका छन्। उनले अदालतको...
पार्टी विधानविपरीत बाँडिएका सदस्यता स्वीकार्य छैन, खारेज हुनुपर्छ : शेखर कोइराला

पार्टी विधानविपरीत बाँडिएका सदस्यता स्वीकार्य छैन, खारेज हुनुपर्छ : शेखर कोइराला

काठमाडौं । क्रियाशील सदस्यता धाँधलीविरुद्ध कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनमा बसेका धनुषाका नेता तथा कार्यकर्ताको मागमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ऐक्यबद्धता जनाएका छन् । नेता तथा कार्यकर्ताको गुनासो सुन्दै कोइरालाले पार्टी विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट बाँ...
बजेट पारित गर्न नसकेपछि लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

बजेट पारित गर्न नसकेपछि लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

बुटवल । लुम्बिनी सरकारले बजेट पारित गर्न नसकेपछि प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छ। बिहीबार प्रदेश सभा बैठक छाडेर हिडेका मुख्यमन्त्री शंकर पोखरेलले मध्यराति प्रदेश सभा अधिवेशन अन्त्य गराएका हुन्। सरकारको सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले बिहीबार मध्यरातिदेखि प्रदेश सभा अधिवेशन अन्त्य गरे...
निद्रा नलाग्ने समस्या छ ?  यी फलफूल तथा खाना खानुहोस्

निद्रा नलाग्ने समस्या छ ? यी फलफूल तथा खाना खानुहोस्

परिवर्तित जीवनशैली र तनावका कारण अनिद्रा आमसमस्या बनिरहेको छ । अनिद्रा एक किसिमको विकार हो । अनिद्राले दैनिक जीवन नै प्रभावित बनाउँछ । यसकै कारण थकान, तनाव तथा उदासीनता उब्जिन सक्छ । तर, तपाईं–हामीले खाने खानाबाट यस्तो समस्या समाधान गर्न सकिन्छ । दीर्घकालीन रूपमा निद्रा नलाग्ने समस्या समाप्त पार्न...
एक बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा !

एक बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा !

काठमाडौं । ‘अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौं । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरु भने धेरै भेटिन्छन्’ कुराकानीको शुरुआत नै यसरी भयो । ...
छुवाछुतमुक्त राष्ट्र घोषणाको १५ वर्ष: जघन्य हिंंसाको मारमा दलितको जीवन, राज्य भने उदासीन

छुवाछुतमुक्त राष्ट्र घोषणाको १५ वर्ष: जघन्य हिंंसाको मारमा दलितको जीवन, राज्य भने उदासीन

काठमाडौँ । नेपाललार्इ छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १५ वर्ष बितेको छ। तर, सदियौँ देखि विभेद र तिरस्कारको शिकार बनेको दलित समुदाय आफूप्रतिको दमन झन् कठिन बन्दै गएको महसुस गरिरहेको छ। यो अवधिमा मुलुकलार्इ संविधान र कानूनले छुवाछुतमुक्त मात्रै बनाएनँ, जातीय आधारमा हुने विभेदको अन्त्य गर्ने र दण्डन...
सुर्तीजन्य पदार्थमा कर बढेन, विज्ञ भन्छन्, ‘राज्यलाई आर्थिक घाटा र मानव जीवनमा क्षति’

सुर्तीजन्य पदार्थमा कर बढेन, विज्ञ भन्छन्, ‘राज्यलाई आर्थिक घाटा र मानव जीवनमा क्षति’

काठमाडौं । विज्ञहरूले सूर्तीजन्य पदार्थमा राज्यले कर नबढाउँदा एकातिर आर्थिक कर संकलनबाट मुलुकले घाटा ब्यहोरेको र अर्कोतर्फ मानव जीवनमा क्षति भइरहेको बताएका छन् । विश्व सुर्तीजन्य पदार्थरहित दिवस २०२१ को अवसरमा, नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको वेबिनार कार्यक्रममा बोल्दै यस क्षेत्र...
भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिनमा ४,५०० ले ज्यान गुमाए

भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिनमा ४,५०० ले ज्यान गुमाए

दिल्ली । कोरोनाभाइरस संक्रमणको कारण भारतमा अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पछिल्लो ४ हजार ५ सय २९ जनाको मृत्यु भएको छ । दैनिक मृत्यु हुनेको संख्यामा भारतले अमेरिकालाई समेत उछिनेको छ । संक्रमण दर घटेपनि भारतमा मृत्यु हुनेको संख्यामा कमी आएको छैन । थप २ लाख ६७ हजार ३...
ओलीलाई पदमुक्त गर्न सांसदबाट राजिनामा : रावल

ओलीलाई पदमुक्त गर्न सांसदबाट राजिनामा : रावल

काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई पुनः पदमा पुग्न नदिन पार्टीको नेपाल–खनाल समूहले सांसद पदबाट राजिनामा गर्नुपर्ने बताएका छन् । आफ्नो ट्विर ह्यान्डल ‘भीमरावल१७९’मार्फत उनले सांसद पदबाट राजिनामा गर्ने विषय राजनीतिक नैतिकता र कानूनी दृष्टिबाट उचित हुने तर्क गरेका छन् । ...
७१ जिल्लामा निषेधाज्ञा, कुन-कुन जिल्लामा कहिलेसम्म

७१ जिल्लामा निषेधाज्ञा, कुन-कुन जिल्लामा कहिलेसम्म

काठमाडौं । कोरोना संक्रमण तीव रुपमा बढेपछि ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्या...
ओलीले गुमाए विश्वासको मत, पक्षमा ९३, विपक्षमा १२४ मत खस्यो

ओलीले गुमाए विश्वासको मत, पक्षमा ९३, विपक्षमा १२४ मत खस्यो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वास गुमाएका छन् । सोमबार भएको मतदानमा प्रधानमन्त्रीको पक्षमा ९३ मतमात्रै परेको छ । उनको विपक्षमा भने १२४ मत खसेको छ भने हुन्नँ भन्नेमा १५ मत परेको छ ।
कोभिड संक्रमितका लागि अक्सिजन सिलिण्डर खोज्दै भक्तपुर प्रहरी

कोभिड संक्रमितका लागि अक्सिजन सिलिण्डर खोज्दै भक्तपुर प्रहरी

भक्तपुर । कोभिड-१९ का बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालेपछि भक्तपुरमा प्रहरीले अक्सिजन सिलिण्डरको खोजी कार्य थालेको छ । महामारीका बेला स्वास्थ्य क्षेत्रबाहेकमा प्रयोग भइरहेका सिलिण्डरहरु संकलन गरेर बिरामीको उपचारमा प्रयोग गर्दा ज्याउ बचाउन सकिने भन्दै प्रहरीले यस्तो ...
कांग्रेसले भन्यो, ‘लुम्बिनीमा प्रस्तुत अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति निन्दनीय’

कांग्रेसले भन्यो, ‘लुम्बिनीमा प्रस्तुत अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति निन्दनीय’

काठमाडौँ । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा भएका घटनाक्रमलाई अलोकतान्त्रिक र असंवैधातिक प्रवृति भएको बताउँदै निन्दा गरेको छ। आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ति जारी गरी लुम्बिनी प्रदेशमा भएको समग्र घटनाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएका छन्। ‘संविधानक...
स्वास्थ्य मापदण्ड अपनाएर रातो मछिन्द्रनाथ जात्रा

स्वास्थ्य मापदण्ड अपनाएर रातो मछिन्द्रनाथ जात्रा

ललितपुर । रातो मछिन्द्रनाथको जात्रा न्यून जनसहभागितामा स्वास्थ्य मापदण्ड अपनाउँदै मनाउन सरोकारवालाहरुले छलफल गरेका छन् । ललितपुर महानगरले शुक्रवार जात्रा मनाउन २१ वटा जातीय खल पुचःहरुको नेतृत्व गरिरहेको ज्यापु समाजका प्रतिनिधिहरुसँग जात्रालाई सुरक्षित र न्यून सहभागितामा सांकेतिक रुपमा सम्पन्न गर...
प्रदेश १ : मुख्यमन्त्री राईलाई बोल्न नदिए अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

प्रदेश १ : मुख्यमन्त्री राईलाई बोल्न नदिए अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

मोरङ । प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। आजको बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध गर्ने तयारी गरेका छन्। बैठकमा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गरेका छन् । तर, प्रतिपक्षी दलहरु उनलाई बोल्न दिने पक्षमा छैनन्। विशेष समयमा मुख्यमन्त...
बाँकेमा भारतबाट फर्किएका नौ जनामा कोरोना संक्रमण

बाँकेमा भारतबाट फर्किएका नौ जनामा कोरोना संक्रमण

बाँके । बाँकेमा भारतबाट आएका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेको नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारतबाट आज नेपाल प्रवेश गरेका १४ जनालाई कोरोना भाइरस संक्रमणको आशंमा नमूना परीक्षण गर्दा नौ मा पुष्टि भएको हो । बाँकेमा आज भारतबाट नेपाल फर्किने कूल नेपालीमध्ये ६४ दशमलव २८ प्रतिशतमा कोर...
पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ। निर्वाचन समितिकाअनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन्। पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौ...
स्ववियु निर्वाचन माग राख्दै ४५ दिनदेखि त्रिविमा अनशन

स्ववियु निर्वाचन माग राख्दै ४५ दिनदेखि त्रिविमा अनशन

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्दै ४५ दिनदेखि रिले अनशन जारी राखेको छ। नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिको आयोजनामा विभिन्न माग राखेर कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि रिले जारी राखेको हो। नेविसङ्घले स्...
नेपालमा ‘कोभिशिल्ड’ खोप ल्याउने अन्तिम तयारी

नेपालमा ‘कोभिशिल्ड’ खोप ल्याउने अन्तिम तयारी

  काठमाडौँ– सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शा...
पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दवावमा आयल निगम

पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दवावमा आयल निगम

काठमाडौं । मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दवावमा छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीमा मूल्य वृद्धि भएर आएपछि निगमलाई मूल्य बढाउनुपर्ने दबाब परेको हो । मंगलबार आईओसीले निगमलाई नयाँ मूल्यसूची पठाएको छ । सो मूल्यमा बिक्री गर्दा निगम पाक्षिक १...
सरकारी जग्गा कसरी भयो व्यक्तिको ? खोजविन गर्दै महानगर

सरकारी जग्गा कसरी भयो व्यक्तिको ? खोजविन गर्दै महानगर

पर्सा । वीरगञ्ज नगरक्षेत्रका विभिन्न स्थानमा भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । वीरगञ्ज महानगरपालिकाको स्वामित्वका जग्गा व्यक्तिले कब्जा गरेपछि यसको खोजविन थालिएको छ । मुख्य बजारक्षेत्र आदर्शनगरलगायत ३२ ओटै वडाको सार्वजनिक जग्गा पहिचान र व्यक्तिको नाममा दर्त...
कर्णालीमा कोरोनाविरुद्ध ११ हजार खोप

कर्णालीमा कोरोनाविरुद्ध ११ हजार खोप

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका लागि कोरोना भाइरसविरुद्धको ११ हजार सात सय ८० वटा खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ। पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्...
भारतमा सवा दुई लाखलाई कोरोनाविरुद्धको खोप, खोप लगाएका ४४७ जना बिरामी

भारतमा सवा दुई लाखलाई कोरोनाविरुद्धको खोप, खोप लगाएका ४४७ जना बिरामी

काठमाडौँ ।  भारतमा कोरोना भाइरसविरुद्धको खोप धमाधम लगाइएको छ। खोप लगाउने सयौं जना बिरामी पनि परेका छन्। भारतमा शनिबारदेखि खोप लगाउन थालिएको हो। दुई दिनमा दुई लाख २४ हजार तीन सय एक जनालाई खोप लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये चार सय ४७ जना बिरामी परेका हुन्। खोप लगाउनका लाग...
विश्वमा ९ करोड ४२ लाखभन्दा बढीमा संक्रमण, ७१ प्रतिशत निको

विश्वमा ९ करोड ४२ लाखभन्दा बढीमा संक्रमण, ७१ प्रतिशत निको

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख ५७ हजार ९५८ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको हो । शनिबार बिहान यो समाचार तयार पर्दासम्म ६ करोड ७३ लाख २२ हजार २५९ जना संक्रमणमुक्त ...
विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले जिते कोरोना

विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले जिते कोरोना

काठमाडौँ । विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ९३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ८ लाख २० हजारभन्दा बढीमा संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्र...
अमेरिकामा खोप लगाएकी नर्सलाई नै लाग्यो कोरोना

अमेरिकामा खोप लगाएकी नर्सलाई नै लाग्यो कोरोना

अमेरिका । अमेरिकामा यसै महिनादेखि कोरोनाविरद्धको खोप लगाउन सुरुवात गरिएको छ । फाइजर-बायोएनटेक तथा मोडेर्नाको खोप भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित सावित भएको बताउँदै अमेरिकामा यी दुई खोपले प्रयोगका लागि अनुमति पाएका हुन् । यद्यपी अमेरिकी क्यालिफोर्नियाको एक पुरुष नर्समा फाइजरको खोप प्रयोग ...
कोरोना भाइरसबारे बोल्ने चीनकी एक ‘नागरिक पत्रकार’ लाई ४ वर्ष जेल

कोरोना भाइरसबारे बोल्ने चीनकी एक ‘नागरिक पत्रकार’ लाई ४ वर्ष जेल

एजेन्सी । चीनमा कोरोना भाइरसबारे आम मानिसलाई जानकारी दिने एक ‘नागरिक पत्रकार’ लाई त्यहाँको एक अदालतले ४ वर्ष जेल सजायँ सुनाएको छ। ३७ वर्षीया पूर्व वकिल झाङ झानलाई ‘नागरिकलाई त्रसित बनाउने गरी सामग्री सम्प्रेषण गरेको’ आरोपमा ४ वर्ष जेल सजायँ सुनाइएको हो। गत वर्ष वुहान सहरमा कोरोना भाइरसको संक्रमण...
अधिक एन्टीबडीका कारण बालबालिकामा झन् धेरै छ कोरोनाको जोखिम

अधिक एन्टीबडीका कारण बालबालिकामा झन् धेरै छ कोरोनाको जोखिम

कोभिड मुक्त भएपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता धेरै उत्पन्न हुँदा बालबालिकाले त्यसलाई थेग्न सक्दैनन्। बिस्तारै उनीहरूका विभिन्न अंगमा गम्भीर असर देखिन थाल्छ। समयमै उपचार नगरेमा मृत्युसमेत हुन सक्ने चिकित्सक बताउँछन्। काठमाडौं । चितवनका सात वर्षीय दिप्सन (नाम परिवर्तन) लाई मंसिर १ गते लगातार बा...
नेपालमा कतिलाई लाग्यो कोरोना ?

नेपालमा कतिलाई लाग्यो कोरोना ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहिबार संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष रहेका छन् । साथै  २४ घण्टामा काठमाडौं उपत्यकामा थप ...
एकैदिन १३ हजार १६९ संक्रमितको मृत्यु

एकैदिन १३ हजार १६९ संक्रमितको मृत्यु

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ४ हजार ८०१ संक्रमित थपिएका छन् । एकैदिन १३ हजार १६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख २२ हजार ८३७ पुगेको छ । संक्रमित २ करोड १५ लाख...
२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । कुन जिल्लामा कति संक्रमित थपिए ? मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा एक, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङम...
बाइडेनले लगाउने भए कोरोनाविरुद्धको खोप

बाइडेनले लगाउने भए कोरोनाविरुद्धको खोप

अमेरिका । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले सोमबार टेलिभिजनको प्रत्यक्ष प्रसारणमा समेत आफू खोप लगाउने तयारीमा रहेको जानकारी दिएका थिए । मोडर्नाले उत्पादन गरेको खोप उनले अमेरिका ल्याएकै दिन लगाउने घोषणा गरेका हुन् । अमेरिका ल्याइएको यो दोस्...
ओलीले गणतन्त्रमाथि ‘कू’ गरे : प्रचण्ड

ओलीले गणतन्त्रमाथि ‘कू’ गरे : प्रचण्ड

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  संसद् विघटन निर्णय गरेर प्रधानमन्त्री केपी ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको बताएका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्डले ओलीको कदम असंवैधानिक र गणतन्त्रमाथि कू भएको बताएका हुन् । प्रधानमन्त्रीको कदमका बारेमा ...
कञ्चनपुरमा कोरोना त्रास : स्थानीय तहमा निषेध आदेश, शैक्षिक संस्था बन्द

कञ्चनपुरमा कोरोना त्रास : स्थानीय तहमा निषेध आदेश, शैक्षिक संस्था बन्द

कन्चनपुर । केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेध आदेश लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन्। यहाँको बजार पूर्णरूपमा खुला रहेको र केही सातायता सरकारले स्थानी...
डब्लुएचओमा सूचीकृत नभए पनि कोभिड-१९ विरुद्धको खोप नेपाल आउने

डब्लुएचओमा सूचीकृत नभए पनि कोभिड-१९ विरुद्धको खोप नेपाल आउने

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको...
काेरोना संक्रमितलाई १० दिनभन्दा बढी अस्पताल नराखिने

काेरोना संक्रमितलाई १० दिनभन्दा बढी अस्पताल नराखिने

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितलाई १० दिनभन्दा बढी समय अस्पतालमा नराख्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका गम्भीर अवस्थाका बिरामीबाहेकलाई १० दिन मात्र आइसोलेसनमा राख्ने निर्णय गरेको हो। निर्णय कार्यान्वयनका लागि मन्त्रालयको नीति तथा योजना अनुगमन महाशाखाले सबै अस्...
कोरोना जितेका कांग्रेस नेता मीन विश्वकर्मा भन्छन्, ‘घर फर्किएको १६ दिनपछि पनि हिडडुल गर्न सकिरहेको छैन ।’

कोरोना जितेका कांग्रेस नेता मीन विश्वकर्मा भन्छन्, ‘घर फर्किएको १६ दिनपछि पनि हिडडुल गर्न सकिरहेको छैन ।’

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आफ्नो उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्। कोरोना संक्रमणबाट थलिएर ३६ दिन अस्पतालमा उपचार गराई घर फर्किएका विश्वकर्माले विज्ञप्ति जारी गरेर उपचारमा खटिएका स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका हुन्।  ‘कोभिड–१९ बाट संक्रमित भई स्...
कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । । बिहीबार मात्रै सिटौलाले आफ्नै निवासमा गुटको भेला गराएका थिए । उनी बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठकमा समेत सहभागी थिए । शुक्रबार स्वाब दिएका नेता सिटौलालाई शनिबार बि...
७२ प्रतिशत नेपालीलाई खोप लगाउने सरकारको योजना,  नेपालकालागि कुन खोप उपयुक्त ?

७२ प्रतिशत नेपालीलाई खोप लगाउने सरकारको योजना, नेपालकालागि कुन खोप उपयुक्त ?

काठमाडौँ । सरकारले कुल जनसंख्याकाे ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना बनाएको छ । कुल जनसंख्याको दुईतिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरूबाहेक...
यी हुन ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका तीन जिल्ला

यी हुन ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका तीन जिल्ला

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका तीन जिल्लामा मात्र ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ । मंगलबारको तथ्यांक अनुसार काठमाडौं, ललितपुर र कास्कीमा मात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यसैगरी मनाङ र डोल्पामा एक जना पनि संक्रमित नरहेको मन्त्र...
अजित मिजार हत्या प्रकरण : साढे चार वर्षपछि  शव पुनः परीक्षण गर्न  उच्च अदालतको आदेश

अजित मिजार हत्या प्रकरण : साढे चार वर्षपछि शव पुनः परीक्षण गर्न उच्च अदालतको आदेश

काठमाडौँ । गैरदलित युवतीसँग प्रेमविवाह गर्दा हत्या गरिएका काभ्रेका युवक अजित मिजारको शव पुनः परीक्षण हुने भएको छ । पाटन उच्च अदालतले उनको शव पुनः परीक्षण गर्न आदेश दिएको हो । अजितको शव शिक्षण अस्पताल महाराजगन्जमा रहेको छ । यसअघि दुईपटक पोस्टमार्टम भइसकेको हो । झुन्डिएको अवस्थामा मृत भेटिएका अजि...
कोरोनाविरुद्धको खोपका लागि ४८ अर्ब बजेट, डब्ल्यूएचओबाट स्वीकृत हुनेबित्तिकै ल्याइने

कोरोनाविरुद्धको खोपका लागि ४८ अर्ब बजेट, डब्ल्यूएचओबाट स्वीकृत हुनेबित्तिकै ल्याइने

विकसित देश कोरोना भाइरसविरुद्धको खोप निर्माण र परीक्षणको अन्तिम चरणमा पुगेका छन्। नेपालमा मार्चसम्म खोप ल्याउने तयारी छ। यसका लागि के कस्ता तयारी भइरहेका छन् त? काठमाडौँ । एक वर्षदेखि कोरोना भाइरससँग लडिरहेको विश्व यति बेला खोप निर्माण, परीक्षण र प्रयोगका समाचारले आशावादी बनेको छ। अमेरिका, चीन...
तथ्यांक विभागद्वारा बहुसूचक सर्वेक्षण सार्वजनिक (प्रतिवेदनसहित)

तथ्यांक विभागद्वारा बहुसूचक सर्वेक्षण सार्वजनिक (प्रतिवेदनसहित)

काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले नेपाल बहुसूचक सर्वेक्षण, २०७५/७६ सार्वजनकि गरेको छ । नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरू उपलब्ध गराउने प्रमुख उद्देश्य अनुरूप गरिएको सर्वेक्षण सोमबार ...
दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा पेश हुने

दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा पेश हुने

काठमाडौँ । सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका दुवै प्रस्ताव स्थायी कमिटीमा पेश गरिने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधान गर्न असफल भएपछि दुवै अध्यक्षका प्र...
नेपालमा कोरोनाविरुद्धको खोप कहिले ?

नेपालमा कोरोनाविरुद्धको खोप कहिले ?

काठमाडौँ । सरकारले सहजरूपमा कोरोनाविरुद्धको खोप आयात गर्न औषधि अध्यादेश जारी गरी कानुनी बाटो खुला गरिसकेको छ  । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनो खोपको व्यवस्थापनका लागि द्रुत कार्ययोजना पनि पारित गरेको छ । तर, खोप नेपालले कहिलेसम्म पाउने र कति मात्रामा आयात गर्ने भन्नेबारे सरका...
वाइडेनको पहिलो अभियान, ‘एक सय दिन मास्क लगाऔँ’

वाइडेनको पहिलो अभियान, ‘एक सय दिन मास्क लगाऔँ’

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गर्ने भएका छन् । उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “सय दिन मास्क लगाऔँ” अभियान चलाउने बिहीबार जानकारी दिएका छन् । वर्तमान राष...
विद्यालय भवनमा कोभिड अस्पताल

विद्यालय भवनमा कोभिड अस्पताल

बागलुङ । खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ । काठेखोला वडा नं ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा कोरोना सङ्क्रमितको उपचारका लागि १० शय्याको अस्पताल तयार गरिएको हो । विद्यार्थी सङ्ख्या कम भएर नजिकैको अर्को विद...
कोभिड-१९ विरुद्धको खोप प्रयोग गर्न बेलायतको स्वीकृति

कोभिड-१९ विरुद्धको खोप प्रयोग गर्न बेलायतको स्वीकृति

काठमाडौं । बेलायत फाइजर र बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको छ। ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन शुरु गर्न सकिनेछ। खोप लगाउन केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट शुरु हुने अपेक्षा...
विश्वभर ६ करोड २५ लाखमा संक्रमण, १ लाख ५ हजार सिकिस्त

विश्वभर ६ करोड २५ लाखमा संक्रमण, १ लाख ५ हजार सिकिस्त

काठमाडौँ । विश्वभर ६ करोड २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड २५ लाख ६२ हजार ८५० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ७१ हजार ६९८ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म ४ करोड ३१ लाख ८८ हजार जनाल...
उद्योग बाणिज्य महासंघमा चन्द्र ढकाल विजयी, को हुन् ढकाल?

उद्योग बाणिज्य महासंघमा चन्द्र ढकाल विजयी, को हुन् ढकाल?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । काठमाडौंमा शनिवार राती सम्पन्न निर्वाचनमा ढकालले प्रतिद्वन्द्वी किशोर कुमार प्रधानलाई पराजित गरेका हुन् । ढकालले जिल्लानगरतर्फ ५२, वस्तुगततर्फ ५९ र एसोसिएटतर्फ ५२२ मत ल्याए । प्रधानले जिल्लानगरतर्फ...
भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

मस्को । कोरोना भाइरसविरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ । रुसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले एक विज्ञप्ती प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रति ...
एकैदिन ५ लाख ३४ हजारबढी संक्रमित थपिए

एकैदिन ५ लाख ३४ हजारबढी संक्रमित थपिए

काठमाडौँ । विश्वमा एकैदिन ५ लाख ३४ हजार ७०१ संक्रमित थपिएका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ हजार ९१४ पुगेको छ । एकैदिन ११ हजार ६५२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख १३ हजार ७३३ पुगेको वल्डोमिटर्स...
कोरोना संक्रमणबाट सशस्त्रका इन्स्पेक्टरको मृत्यु

कोरोना संक्रमणबाट सशस्त्रका इन्स्पेक्टरको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणको कारण सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ। प्रहरी निरीक्षक नवीन बुढाथोकीको विराट मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो। कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएपछि मेडिकल कलेजमा भर्ना गरिएको बु...
विश्वभर १४ लाखभन्दा बढी संक्रमितको मृत्यु, १ लाख ३ हजार सिकिस्त

विश्वभर १४ लाखभन्दा बढी संक्रमितको मृत्यु, १ लाख ३ हजार सिकिस्त

  काठमाडौँ ।  विश्वभर १४ लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७ हजार ८२४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार ४१८ पुगेको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण...
नेपाललाई कोरोनाविरुद्धको खोप किन्न ४८ अर्ब लाग्ने अनुमान

नेपाललाई कोरोनाविरुद्धको खोप किन्न ४८ अर्ब लाग्ने अनुमान

काठमाडौँ । नेपालमा १५ वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई कोरोनाभाइरसविरूद्धको खोप लगाउन ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ समितिले कोभिड–१९ विरुद्धको खोप उपलब्ध भए खरिद गर्न करिब ४८ अर्ब लाग्ने अनुमान गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन...
सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार नि:शुल्क नगरे कारबाही

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार नि:शुल्क नगरे कारबाही

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार तथा परीक्षण निशुल्क नगरे सरकारी अस्पताललाई कारबाही गर्ने भएको छ। बुधबार एक सूचना जारी गर्दै मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रले सूचीकृत कोरोना अस्पतालले निशुल्क उपचार गर्नुपर्ने र सो अनुसार नगरे कारबाही गरिने स्पष...
२६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ?

२६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ?

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म २६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । बिहीबारसम्म देशभर रहेका २८ हजार ८७८ जना संक्रिय संक्रमित मध्ये २६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सबै भन्दा धेरै...
कोरोना परीक्षणमा आउने ‘सिटी भ्यालु’ भनेको के हो?

कोरोना परीक्षणमा आउने ‘सिटी भ्यालु’ भनेको के हो?

कोरोना पिसिआर गर्दा साइकलहरू हुन्छन्। कति साइकलमा फोरोसेन्स डेभलप हुन्छ वा पोजिटिभ आउँछ जुन भ्यालुलाई नै ‘सिटी भ्यालु’ अथवा ‘साइकल थ्रेसहोल्ड’ भनिन्छ। जो व्यक्तिमा भाइरसको लोड र घनत्व बढी हुन्छ, उसको सिटी भ्यालु चाँडै देखिने गर्दछ। यसबाट बिरामीमा भाइरसको भार, संक्रमणको गम्भीरता र संक्रमण फैलाउन ...
कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो, एकैदिन ६ लाखमा संक्रमण

कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो, एकैदिन ६ लाखमा संक्रमण

काठमाडौँ ।  विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५ हजार २२४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर ५ करोड २ लाख ५४ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख ६ हजार ६२३ जना संक्रमित युरोपका मात्रै छन् । अमे...
कांग्रेसका नौ जना नेतालाई कोरोना पोजेटिभ

कांग्रेसका नौ जना नेतालाई कोरोना पोजेटिभ

काठमाडौं । नेपाली कांग्रेसका थप नौ जना केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यसमितिको बैठकको सम्मुखमा गरिएको परीक्षणमा नौ जना केन्द्रीय सदस्यहरुलाई संक्रमण पुष्टि भएको हो । केन्द्रीय कार्यालयमा विहीबार भएको परीक्षणमा केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, किरण यादव, ...
अमेरिकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन १२ सय १५ जनाको मृत्यु

अमेरिकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकै दिन १२ सय १५ जनाको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ। केही सातायता संक्रमण दरमा केही कमी आएपनि पछिल्ला दुईतीन दिन यता संक्रमण पुनः बढ्न थालेको हो। वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ६२ हजार सात सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा त्यहाँ संक्रमणबाट एक हजार दुई ...
वैज्ञानिक भन्छन्, ‘कोरोनालाई ख्याल-ख्याल नठानौँ, यो यतिसम्म घातक छ ।’

वैज्ञानिक भन्छन्, ‘कोरोनालाई ख्याल-ख्याल नठानौँ, यो यतिसम्म घातक छ ।’

काठमाडौं । अमेरिकाका वैज्ञानिकले सामान्य रुघाखोकी (फ्लु) भन्दा कोरोना भाइरसको संक्रमण निकै घातक रहेको चेतावनी दिएका छन्। अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले गरेको पछिल्लो अध्ययनले फ्लुबाट भन्दा कोरोनाबाट मृत्यु हुने जोखिम ५ गुणा बढी भएको देखाएकाे हाे। साथै फ्...
कोभिड-१९ संक्रमितको संख्या ४ करोड नाघ्यो

कोभिड-१९ संक्रमितको संख्या ४ करोड नाघ्यो

वासिङ्टन- जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमितको संख्या चार करोड नाघेको छ। विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड ८ लाख ९५ हजार ४ सय ३५ जना कोभिड- १९ सङ्क्रमित भएका छन्। संक्रमणका कारण विश्वभरी ११ लाख २६ हजार ३ सय ८२ जनाको मृत्य...
झापामा सक्रिय संक्रमित पाँच सय नाघे, चाडबाडमा स्थानीय तहको यस्तो योजना

झापामा सक्रिय संक्रमित पाँच सय नाघे, चाडबाडमा स्थानीय तहको यस्तो योजना

झापा । कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिइरहँदा झापा जिल्लामा पनि सकृय संक्रमितको संख्या पाँच सय नाघेको छ । हिन्दूहरुको महान पर्व बडादशैं नजिकिएसँगै किनमेलका लागि  स्थानीय बजारमा मानिसहरुको चहलपहल बढिरहँदा संक्रमित पनि बढिरहेका छन् । चाडपर्वमा मानिसहरुको आवतजावत बढ्ने हुँदा कोरोना प्रभावको  ...
भारतमा  ७६ लाखभन्दा बढीमा संक्रमण, ६७ लाखभन्दा बढी निको

भारतमा ७६ लाखभन्दा बढीमा संक्रमण, ६७ लाखभन्दा बढी निको

भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार ४२२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७६ लाख ४९ हजार १५८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ९२ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । ७ लाख ४० हजार ६५८ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना ...
भौतिक पूर्वाधारमन्त्री नेम्वाङलाई कोरोना संक्रमण

भौतिक पूर्वाधारमन्त्री नेम्वाङलाई कोरोना संक्रमण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ। मन्त्री नेम्वाङले आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका छन्। ट्वीटरमा ट्वीट गर्दै मन्त्री नेम्वाङले पीसीआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको बताएका छन्। मन्त्री नेम्वाङले आ...
‘शवले खोक्दैन, ह्याछ्युँ गर्दैन, त्यसैले मास्क लगाउने, परिवारले आफैं अन्त्येष्टि गर्ने’

‘शवले खोक्दैन, ह्याछ्युँ गर्दैन, त्यसैले मास्क लगाउने, परिवारले आफैं अन्त्येष्टि गर्ने’

काठमाडौं । सरकारले कोरोना संक्रमितको शव परिवारले नै अन्त्येष्टि गर्ने गरी मापदण्ड परिमार्जन गरेसँगै संक्रमणको जोखिममाथि प्रश्न उठेको छ। यसअघि मृत्यु भएका संक्रमितको शव नेपाली सेनाको टोलीले विशेष सतर्कताका साथ व्यवस्थापन गर्दै आएको थियो। तर पछिल्लो समय धेरै संक्रमितहरूको मृत्यु हुन थालेपछि शव व...
अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन

अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन

काठमाडौं । बिना अनुमति नेपाल भारत मैत्री अस्पतालले पीसीआर परीक्षणका नाममा मोटो रकम उठाएको पाइएको छ । जनतालाई भ्रममा पारी उक्त अस्पतालले पीसीआर परीक्षणका नाममा प्रतिव्यक्ति २५ सय रुपैयाँ उठाउँदै आएको फेला परेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गैरकानुनी रुपमा पसिआर परीक्षण गर्दै आएका अस्प...
थप ४३९२ कोरोना संक्रमित थपिए

थप ४३९२ कोरोना संक्रमित थपिए

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेप...
कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

काठमाडौं ।  विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ । यस्तै विश्वभरका ३ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो ...
स्वस्थ र युवाले कोरोना खोपका लागि २०२२ सम्म पर्खिनुपर्ने हुनसक्छः डब्लूएचओ

स्वस्थ र युवाले कोरोना खोपका लागि २०२२ सम्म पर्खिनुपर्ने हुनसक्छः डब्लूएचओ

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउन युवा र स्वस्थ व्यक्तिले सन् २०२२ सम्म पर्खिनुपर्ने अवस्था आउनसक्ने विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिकले बताएकी छन्। स्वास्थ्यकर्मी र उच्च जोखिम भएकाहरुलाई प्राथमिकता दिइने भएकाले युवाहरुले ढिला खोप पाउने वैज्ञानिक सौम्या स्वामीनाथनले बताइन्। थुप्रै खो...
अहिलेसम्म ललितपुरमा मात्रै कोरोनाबाट ४८ जनाको मृत्यु

अहिलेसम्म ललितपुरमा मात्रै कोरोनाबाट ४८ जनाको मृत्यु

ललितपुर ।  ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २ हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार १५८ र...
अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनामुक्त, थाले चुनावी प्रचार

अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनामुक्त, थाले चुनावी प्रचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसमुक्त भएका छन् । संक्रमित भएको १२ दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । राष्ट्रपति ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ आएको ह्वाइट हाउसका फिजिसियन डा.शन कन्लीले जानकारी दिएका छन्  । डा.कन्लीले जारी गरेको वक्तव्यमा ट्रम्पको पीसीआर रिपोर्ट नेगेटिभ आ...
विश्वभर ३ करोड ८० लाखमा संक्रमण, १० लाख ८५ हजारको मृत्यु

विश्वभर ३ करोड ८० लाखमा संक्रमण, १० लाख ८५ हजारको मृत्यु

काठमाडौं । विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको छ । संक्रमितमध्ये २ करोड ८५ लाख ९६ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ ला...
कोभिड नियन्त्रणकालागि काठमाडौं महानगरको ८ करोड ७४ लाख खर्च

कोभिड नियन्त्रणकालागि काठमाडौं महानगरको ८ करोड ७४ लाख खर्च

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ रोकथाम र नियन्त्रणकालागि साढे आठ करोड रुपैयाँ खर्च गरेको छ । महानगरका प्रशासन विभागका प्रमुख नमराज ढकालकाअनुसार महानगरले कोभिड सुरु भएदेखि भदौ मसान्तसम्म आठ करोड ७४ लाख ३९ हजार ३७ रुपैयाँ खर्च भएको छ । महानगरपालिकाले कोभिड रोकथाम, नियन्त्रण र राहतकाल...
पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । भट्टराईले कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् । भट्टराईले भनेका छन् - गत सोमबार कोरोना परीक्षण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौंबाहिरका केही कार्...
कोरोनाका कारण कृषि क्षेत्र धरासयी

कोरोनाका कारण कृषि क्षेत्र धरासयी

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले कृषि क्षेत्र धराशायी भएको छ । कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको छ । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषिसँग सम्बन्धीत आधा दर्ज...
टोखामा संक्रमित संख्या १३ सय नाघ्यो, कुन वडामा कति ?

टोखामा संक्रमित संख्या १३ सय नाघ्यो, कुन वडामा कति ?

काठमाडौं । टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या एक हजार ३०० नाघेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल संख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६ सङ्क्रमित भेटिएका छन् । टोखामा ११ व...
विश्वभर ३ करोड ७१ लाखमा कोरोना संक्रमण, ७५ प्रतिशत निको भए

विश्वभर ३ करोड ७१ लाखमा कोरोना संक्रमण, ७५ प्रतिशत निको भए

  काठमाडौं । विश्वभर ३ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३ करोड ७१ लाख ५  हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७५ दशमलव १८ प्रतिशत निको भएका छन् । अर्थात् २ करोड ७८ लाख ९६ हजार ८८० जना निको भएका छन् । पछिल्लो...
भीमदत्तले ३८ लाखमा किनेकोे पीसीआर मेसिन प्रयोगविहीन

भीमदत्तले ३८ लाखमा किनेकोे पीसीआर मेसिन प्रयोगविहीन

महेन्द्रनगर । कोरोना परीक्षणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले खरिद गरेको आरटीपीसीआर मेसिन दुई महिना बित्नै लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन। झण्डै दुई महिना अगाडि २८ साउनमा भीमदत्त नगरपालिकाले ३८ लाखमा आरटी पीसीआर मेसिन खरिद गरेको थियो। तर मेसिन खरिदको दुई महिना बित्दै लाग्दा पनि अझै मे...
आइसोलेसनमा नबसे ६ महिना कैद

आइसोलेसनमा नबसे ६ महिना कैद

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएका संक्रमित आइसोलेसनमा नबसे ६ महिना कैद हुने जनाएको छ । पछिल्लो समय कोरोना पोजेटिभ रिपोर्ट आएका मानिसहरु आइसोलेसनमा नबसी अन्यत्र हिँडिरहेको र अन्य व्यक्तिको सम्पर्कमा आएकाले त्यस्ता मानिसलाई पक्राउ गरी सजाय गर...
नेपालमा कोरोना संक्रमित १ लाख नाघे, ६ सयको मृत्यु

नेपालमा कोरोना संक्रमित १ लाख नाघे, ६ सयको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको हो। त्यस्तै मृत्यु हुनेको ...
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९० पुग्यो

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ । मन्त्रालयका अनुसार ४ जना महिला र ८ जना पुरुषको कोरोनाले मृत्यु भएको छ । काठमाडौंमा एक ...
कोभिडका बिरामी कोही लामो समयसम्म पनि किन निको हुँदैनन् ?

कोभिडका बिरामी कोही लामो समयसम्म पनि किन निको हुँदैनन् ?

बेलायतका ६३ वर्षीय वृद्ध अनिल पटेल एक सय ४९ दिनपछि गत सोमबार कोरोना भाइरसको संक्रमणबाट निको भए । उनी बेलायतमा लामो समयसम्म संक्रमित रहेर निको हुनेमध्ये एक बिरामी हुन् । कोभिड महामारी खेपिरहेको विश्वमा संक्रमणको दर र जोेखिम भने अझै जोखिमपूर्ण बन्दै गएको छ । योसँगै सामान्यतः १४ दिनभित्र निको हुने भ...
तेह्रथुमका ३१ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

तेह्रथुमका ३१ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका-१ का ३१ वर्षीय युवकको उपचारकै क्रममा सोमबार बिहान साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ। आइतबार कोरोना संक्रमण पुष्टि भए...
काठमाडौँ महानगरमा मात्र करिब १० हजार संक्रमित

काठमाडौँ महानगरमा मात्र करिब १० हजार संक्रमित

  काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट संक्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ संक्रमित भएका छन् । त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि ५०० बढी संक्रमित रहेको का...
कोरोना संक्रमित विश्वका चर्चित नेताहरु

कोरोना संक्रमित विश्वका चर्चित नेताहरु

जोहन्सवर्ग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएकासँगै उहाँ पनि कोरोना भाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा परेका छन् । यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए । उनीहरुको छोटो चर्चा यहाँ गरिएको छ । बेलायतका प्रधानमन्त्र...
खाेप आएपछि पनि जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्छ

खाेप आएपछि पनि जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्छ

काठमाडौँ । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप प्रयोगमा आइहाले पनि त्यसको प्रभाव देखिन कम्तिमा ६ महिना लाग्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । कोरोना भाइरस महामारीको एक मात्र विकल्पका रुपमा खोपलाई लिइरहँदा नेतृत्वदायी वैज्ञानिकहरुको समूहले खोपको प्रभावकारी प्रयोगमा आएको कम्तिमा ६ महिनाअघि जन...
भक्तपुरले बनायो ७५ शैया आइसोलेसन : सबै खर्च नगरपालिकाले बेहोर्ने

भक्तपुरले बनायो ७५ शैया आइसोलेसन : सबै खर्च नगरपालिकाले बेहोर्ने

भक्तपुर । कोभिड-१९ को संक्रमण फैलिदै जान थालेपछि भक्तपुर नगरपालिकाले ७५ शैयाको आइसोलेसन निर्माण गरेको छ । नगरपालिकाले ब्रम्हायणीस्थित बहुउदेश्यीय भवनमा आइसोलेसन केन्द्र निर्माण गरेको हो । आइसोलेसन आइतबारबाट सञ्चालनमा आउने भएको छ । संक्रमितहरुलाई खरिपाटीस्थित विद्युत तालिम केन्द्र र भक्तपुर अस्पता...
‘दशैँमा कोरोना कोसेली बोकेर त हिँड्दै छैनौं ? सोच्ने बेला आयो’

‘दशैँमा कोरोना कोसेली बोकेर त हिँड्दै छैनौं ? सोच्ने बेला आयो’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका कुल संक्रमित मध्ये काठमाडौँ उपत्यकामा मात्र ५० प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले लकडाउन तथा निषेधाज्ञा खुकुलो भएपछि काठमाडौँ उपत्यमामा कोरोना संक्रमण बढ्दै गएको बताए । उनले देशभर ...
संक्रमितलाई भेट्न घरमै पुगे ललितपुरका मेयर

संक्रमितलाई भेट्न घरमै पुगे ललितपुरका मेयर

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले होम-आइसोलेसनमा बसेका संक्रमितलाई घरमै पुगेर भेटेका छन् । मेयर महर्जनसहितको महानगरको टोली बुधबार बिहानै हरिसिद्धि पुगेको थियो । टोलीले घरमा बसेका संक्रमितलाई भेटेर हौसला प्रदान गर्ने, स्वास्थ्य परामर्श दिने र संक्रमणबाट शिघ्र मुक्त हुन...
स्वास्थ्य मन्त्रालयले भन्यो– संक्रमित बढ्न थाले, फेरि लकडाउन गर्नुपर्छ

स्वास्थ्य मन्त्रालयले भन्यो– संक्रमित बढ्न थाले, फेरि लकडाउन गर्नुपर्छ

काठमाडौँ । नेपालमा २५ हजारभन्दा बढी संक्रिय संक्रमित भए फेरि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन्। अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाल मन्त...