अदुवाको भाउ घटेसँगै इलामका किसान निराशामा

अदुवाको भाउ घटेसँगै इलामका किसान निराशामा

अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन अर्थात ४० किलो ६ हजार रुपैयाँसम्ममा बिक्री भएको अदुवा यस वर्ष प्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्लेखीय भाउ भेटेर हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य भएका छन् । गत वर्षमात्र होइ...