आइतबार, माघ ११, २०७७
काठमाडौँ । नेपाली बजारमा आइतवार(आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
शुक्रबारको तुलनामा सुन तोलामा ३ सय रुपैयाँ कम भएको छ ।
शुक्रवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतवार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ...
मंगलबार, माघ ०६, २०७७
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ४०० रुपैयाले बढेको छ ।
सोमबार प्रतितोला ९१ हजार ६०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ४०० रुपैैंयाले बढेर प्रतितोला ९२ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया रहेको छ ।
यसैगरी ...
मंगलबार, माघ ०६, २०७७
काठमाडौँ । काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा सुरु भएको छ।
देशदर्शन बससेवा प्रालिले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा सुरु गरेको हो। कोभिड–१९ को सङ्क्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि सो प्रालिले र...
सोमबार, माघ ०५, २०७७
काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो ।
आयोगले यसपटक कोभिड–...
बिहिबार, माघ ०१, २०७७
काठमाडौं । गत आर्थिक वर्ष २०७६\७७ मा तीनै तहका सरकारको गरेर करिब सात खर्ब रुपैयाँ बजेट फ्रिज भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले तयार गरेको आर्थिक वर्ष २०७६\७७ को तीनै तहका सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण अनुसार गत आवमा संघ प्रदेश र स्थानीय तहको ६ खर्ब ९८ अर्ब ९६ करोड रुपैयाँ ...
बुधबार, पौष २९, २०७७
काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुने भएको छ । मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्नेगरी बैक स्थापना गर्न प्रकृया अघि बढाइएको हो । देशभरी कै सहकारी संस्थाको प्रतिनिधित्व हुनेगरी बैंक स्थापनाको तयारी भईरहेको छ ...
मंगलबार, पौष २८, २०७७
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची नराखेर उपभोक्ता ठग्ने ८० फार्मलाई जरिवाना गरीे १९ लाख ८३ हजार रुपैयाँ असुली गरेको छ ।
यस कार्यालयले चालु आर्थिक वर्षको यही पुस १५ गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मक...
मंगलबार, पौष २८, २०७७
काठमाडौँ । नेपाली बजारमा तीन वटा मोबाइल सेवा प्रदायक कम्पनी अस्तित्वमा छन्– नेपाल दूरसञ्चार कम्पनी, एनसेल र स्मार्ट टेलिकम। स्मार्ट र एनसेल पूर्ण रुपमा निजी स्वामित्वका कम्पनी हुन् भने दूरसञ्चार कम्पनी सरकारी स्वामित्वमा रहेर मोबाइल सेवा दिइरहेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै तीन वटै क...
सोमबार, पौष २७, २०७७
काठमाडौँ । नेपाली बजारमा आज पनि पहेंलो धातु सुनको मूल्य घटेको छ ।
छापावाला सुन आइतबार प्रतितोला २३ सय रूपैयाँले घटेकोमा आज पनि ८०० रूपैयाँले घटेको हो । आइतबार ९३ हजार रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन आज प्रतितोला ९१ हजार ७००...
आइतबार, पौष २६, २०७७
काठमाडौं । बोस अनलाइन नेपालले सेवा शुभारम्भ गरेको छ । बोसले भौतिक उपस्थिति र अनलाइन दुवैमार्फत् सपिङ सेवा शुभारम्भ गरेको हो ।
किर्तिपुरको नयाँ बजारमा सोरुम राखेको बोसले आइतबारबाट औपचारिक रुपमै सेवा थालेको छ । उपभोक्ताको माग अनुसार सबै प्रकारका सामानहरु अनलाइनमार्फत् घर–घरमै उपलब्ध गराउने गरी से...
आइतबार, पौष २६, २०७७
काठमाडौं। पछिल्लो समय नेपाल आयल निगम नमुना संस्थानका रूपमा स्थापित हुन थालेको छ। निगमको संस्थागत र नीतिगत सुधारमा जोड दिएपछि निगमको पहिचानमा फेरिन थालेको छ। एक समयमा नेपाल आयल निगम बेथितिको अड्डाका रूपमा प्रख्यात थियो। तर निगमको नेतृत्वमा सुरेन्द्रकुमार पौडेलको इन्ट्री भएसँगै आफ्नो परिचय फेर्न निग...
शनिबार, पौष २५, २०७७
काठमाडौं । पेट्रालियम पदार्थको विक्री वितरणमा व्यवसायीको कमिसन सम्बन्धी चार वर्षअघि नै विज्ञ समूहले सिफारिस गरेको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन ।
नेपाल आयल निगमका उच्च अधिकारीहरुकै संलग्नताको विज्ञ समूहले पम्पहरुको आयव्यय मूल्यांकन गरी कमिसन दर पुनरावलोकन गर्नुपर्ने निष्कर्ष सहित कमिसन दर त...
शुक्रबार, पौष २४, २०७७
कोभिड-१९ महामारी अगाडि विदाका दिननजिकका गन्तव्यमा पुगेर रमाउने प्रचलन झांगिएको थियो। महामारीले मानिसलाई घरभित्रै कैद गरिदियो। कोभिड-१९ विरुद्ध खोप पनि धमाधम स्वीकृत हुने चरणमा छन्। ती खोप विश्वव्यापी रूपमा उपलब्ध भएपछि एकपटक फेरि पर्यटन उद्योगले गति समात्ने अपेक्षा गर्न सकिन्छ। यसपटक पर्यटनको श...
शनिबार, पौष १८, २०७७
काठमाडौँ । नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य शुभारम्भ भएको छ ।
शनिबार आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सो प्रविधिको उद्घाटन गरेका छन् । उनले यसले पेट्रोलियम पदार्थको कारो...
शुक्रबार, पौष १७, २०७७
काठमाडौँ । कोरोना महामारीका बीच सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै कालोसूचीमा परेको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबिसिआई) प्रालिमाथिको प्रतिबन्ध स्थगन गरिएको छ।
एक वर्षसम्म ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको सार्वजनिक खरि...
शुक्रबार, पौष १७, २०७७
काठमाडौँ । नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब रुपैयाँ बचत गरेको छ।
निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको एक अर्ब ४७ करोड ...
बिहिबार, पौष १६, २०७७
हामी सबैलाई थाहा छ, कुनै पनि पब्लिक कम्पनीले आफ्नो पुँजी विस्तार गर्न इनिसियल पब्लिक अफरिङ (आईपीओ) जारी गर्छ। जसलाई साधारण सेयर पनि भनिन्छ।
कम्पनीले जारी गर्ने सेयर कित्ता संख्याभन्दा आवेदन दिने सर्वसाधारणको संख्या धेरै हुँदा सबैको हातमा आईपीओ पर्दैन। परे पनि १० कित्ता पर्छ, त्यो पनि चिठ्ठामा...
मंगलबार, पौष १४, २०७७
काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मकवानपुरका २२ हजार १०५ निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ।
पुनर्निर्माणका लागि जिल्लामा पहिचान भएका ३४ हजार १८८ मध्ये ३२ हजार ८०५ अर्थात ९३ प्रतिशत लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इका...
मंगलबार, पौष १४, २०७७
रियो दि जेनेरियो । कोरोना भाइरस महामारीको कारण संकुचित बनेको ब्राजिलको बेरोजगारी दर थोरै घटेर १४.३ प्रतिशत पुगेको मंगलबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्थामा अगस्ट–अक्टोबरको अवधिमा अघिल्लो त्रैमासिक तुलनामा ०.३ अंकले घटेको हो ।
ब्राजिलले तीन महिना...
शुक्रबार, पौष १०, २०७७
काठमाडौँ । ०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पहरूबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज पाँच वर्ष पूरा गरेको छ ।
यस पाँच वर्षको अवधिमा भूकम्पले पारेको क्षतिको पुनर्निर्माण अझै पूरा हुन भने सकेको छैन ।
यो अवधिमा प्राधि...
बिहिबार, पौष ०९, २०७७
काठमाडौं । राजश्व अनुसन्धान विभागले झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करविजक प्रयोग गरी ठगी गरेको अभियोगमा विभिन्न तीन फर्ममाथि २० करोड बराबरको बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।
विभागका अनुसार उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा एक मुद्दा दायर गरिएको छ ।
विभागले सञ्च...
बिहिबार, पौष ०९, २०७७
काठमाडौं । श्रमिक मैत्री वातावरण बनाउने विषयमा राष्ट्रियस्तरको कार्यशाला सम्पन्न भएको छ ।
बालश्रमिकको श्रेत्रमा काम गर्दै आइरहेको एकीकृत हातेमालो समाजको आयोजनामा सरोकारवालाहरुबीच बिहिबार काठमाडौंमा वृहत अन्तक्रियात्मक कार्यशाला गोष्ठि भएको हो ।
कार्यशालाको अध्यक्षता संस्थाका अध्यक्ष डिल्लीराम ग...
बुधबार, पौष ०८, २०७७
काठमाडौँ । कोरोना कहरले तहनहस भएको पर्यटन क्षेत्र विस्तारै उठ्ने संकेत देखिएको छ ।
नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । आन्तरिक पर्यटनका गतिविधि पनि बढेका छन् ।
चालु आर्थिक वर्ष २०७७/७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २८० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
त्रिभुवन अन्तर्रा...
सोमबार, पौष ०६, २०७७
काठमाडौंं । नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर (करिब साढे नौ अर्ब रुपैयाँ) बराबरको आयोजना कार्यानवयन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने गरी आयोजना ...
आइतबार, पौष ०५, २०७७
काठमाडौं । अर्घाखाँची डिभर्नाका किसान गोपाल बस्यालले पालेको एउटा बोयर बोका १ सय ८१ किलोको छ। यो बोका हेर्न जिल्ला मात्र होइन, बाहिरबाट मानिस आउने गरेको बस्याल सुनाउँछन्।
बोयर बाख्रा छिटो बढ्ने, मासु धेरै हुने, पाल्न पनि सजिलो हुने भएकाले अर्घाखाँचीसहित विभिन्न जिल्लाका किसान यसको पालनमा आकर्षित ...
शुक्रबार, पौष ०३, २०७७
काठमाडौँ । शुक्रबार स्थानीय बजारमा सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको हो ।
हिजो बिहीबार ९३ हजार ५०० रुपैयाँ रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार भने ९४ हजार ३०० रुपैयाँ पुगेको हो ।
सोही परिणामको तेजावी सुनको भाउ आज ९...
बिहिबार, पौष ०२, २०७७
काठमाडौँ । उखुको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै बिहीबार पनि किसानहरुको आन्दोलन जारी रहेको छ।
आइतबारबाट माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले आज हलो र जुवासहित प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आन्दोलन जारी राखेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिल...
शनिबार, मंसिर २७, २०७७
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभाले द राइजिङ नेपालका मोदनाथ ढकालको अध्यक्षतामा नाफिजको नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा रेडियो नेपालका भुवन आचार्य र आर्थिकन्युजकी मेनुका कार्की, महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य चयन भएका ...
बिहिबार, मंसिर २५, २०७७
तेह्रथुम । विवादका कारण चार वर्षदेखि थलिएको तेह्रथुम उद्योग वाणिज्य संघले पुनर्जीवन पाउने भएको छ । संघमा १७ औँ साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पूरानै कार्यसमितिले पुनः विवाद समाधान गरी साधारण सभा गर्ने अधिकार पाएको हो ।
उच्च अदालत विराटनगरअन्तर्गतको धनकुटा इजलासले बुधबार पुरानै समितिलाई पुनः ...
बुधबार, मंसिर २४, २०७७
काठमाडाैँ । सरकारले बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल सरकार-सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले जिटुजी प्रक्रि...
बुधबार, मंसिर २४, २०७७
काठमाडौँ । बुधबार सुनको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ।
मंगलबार ९४ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज ९३ हजार ४०० कायम भएको हो।
यसअघि मंगलबार एकैदिन तोलामा १५ सय रुपैयाँले वृद्धि भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा सात सयले घट...
बुधबार, मंसिर २४, २०७७
विनय सापकोटा,
इलाम । आजभोलि चल्तीमा छ इलामको पानीटार। कारण हो, त्यहाँको सुन्दर चियाबगान।
त्यसै पनि चियाका लागि प्रसिद्ध इलाममा पानीटार पछिल्लो समय थपिएको नयाँ गन्तव्य हो। नयाँ गन्तव्य यस अर्थमा कि यहाँ मानिसको भीडभाड सुरु हुन थालेको धेरै भएको छैन।
नेपालटार–मंगलबारे सडक खण्ड कालोपत...
सोमबार, मंसिर २२, २०७७
सुर्खेत । अघिल्ला वर्षहरु झैँ चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेशको बजेट खर्च निराशाजनक देखिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब चार प्रतिशत बजेट खर्च भएको छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकार अन्तर्गतका निकायले ...
आइतबार, मंसिर २१, २०७७
सन्तोष पुर्कुटी,
ताप्लेजुङ । विगतका वर्षहरुमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याई नभ्याई हुने ताप्लेजुङको घुन्साकि होटल व्यवसायी पाशाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सद छिन् ।
गत चैतमा नै पर्यटकका लागि आवस्यक खाद्यान्न लगायतका सामाग्री जोहो गरेर पर्यटकको पर्खाईमा बस्नुभएकि शेर्पा पर्यट...
आइतबार, मंसिर २१, २०७७
झापा । कृषिमा यान्त्रिकीकरणको प्रयोग बढेपनि यस्ता सामग्रीमा कृषकको सहज पहुँच छैन ।
धान रोप्नदेखि, भित्र्याउनेसम्मका सबै प्रविधि नेपालमा भित्रिसकेको छ । तर, कृषकको पहुँचसम्म पुग्न नसक्दा समस्या ज्यूँका त्यूँ छ ।
झापामा आधुनिक कृषिऔजार भित्रिएपनि सबैको पहुँच पुग्न नसक्दा परम्परागत प्रणालीबाट...
बिहिबार, मंसिर १८, २०७७
काठमाडौं । नेपाल आयल निगमले प्रदेश नं. १ को पेट्रोलियम पदार्थको मागलाई पुर्ति गर्न ९० दिनको भण्डारण परियोजनाको निर्माण कार्य थालेको छ । निगमले सिलिगुरी-झापा पेट्रोलियम पाइपलाइन परियोजना र एल.पी.जी भण्डारणका साथै बोटलिङ प्लाण्ट निर्माण गर्ने काम थालेको हो ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभ...
बिहिबार, मंसिर १८, २०७७
काठमाडौं। अर्थ मन्त्रालयले तीन दिनभित्र कोभिड–१९ बीमाको दाबी भुक्तानी गर्न पुनः निर्देशन दिएको छ।
यसअघि अर्थमन्त्री विष्णु पौडेल मन्त्री भएर आएको एक हप्ताभित्रमा नै कोभिडको दाबी भुक्तानी सात दिनभित्र दिने व्यवस्था मिलाउन मन्त्रालयले समितिलाई निर्देशन दिएको थियो।
तर, बीमा कम्पनीहरूले दाबी...
बिहिबार, मंसिर १८, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.५७ बिन्दुले ओरालो लागेर २०५५.४५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्...
सोमबार, मंसिर १५, २०७७
काठमाडौँ । बारा प्रहरीले १२ लाख मूल्य बराबरको बरामद गरेको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकस्थित सडकमा सवारी साधन चेक गर्ने क्रममा नारायणगढबाट काकडभिट्टाका लागि छुटेको बसको छतमाथि राखिएको अवस्थामा अलैंची बरामद गरिएको हो।
२६ वटा बोरामा रहेको ६ सय किलो अलैंची ल्याइ...
आइतबार, मंसिर १४, २०७७
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । काठमाडौंमा शनिवार राती सम्पन्न निर्वाचनमा ढकालले प्रतिद्वन्द्वी किशोर कुमार प्रधानलाई पराजित गरेका हुन् । ढकालले जिल्लानगरतर्फ ५२, वस्तुगततर्फ ५९ र एसोसिएटतर्फ ५२२ मत ल्याए । प्रधानले जिल्लानगरतर्फ...
शनिबार, मंसिर १३, २०७७
इलाम । इलाममा पछिल्लो समय चियाको प्रवर्द्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन्।
कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ। यस्तै, पछिल्लो समय त चियाको प्रचारका लागि कतै मूर्ति र शालिक बनाउने क्रम बढेको छ ।
यी कार्यबाट ...
शुक्रबार, मंसिर १२, २०७७
काठमाडौं । नेपालको वैदेशिक व्यापारको आकार बर्सेनि बढिरहेको छ। कोरोना महामारी र सकारले लिएको नियन्त्रणकारी नीतिको प्रभावले गत वर्ष व्यापार घट्नुलाई अपवाद मान्ने हो भने प्रत्येक वर्ष औसत १५ प्रतिशतले बढोत्तरी भइरहेको तथ्यांकले देखाउँछ।
अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध र पद्धतिहरूमा तीव्र परिवर्तन ...
शुक्रबार, मंसिर १२, २०७७
काठमाडौँ । चालु आर्थिक वर्षको २०७७/०७८ को पहिलो चार महिनामा ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा निर्यात भने ४० अर्ब रुपैयाँको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चार महिना र अघिल्लो वर्षको यसै अवधिको तुलनामा आयातमा थोरै गिरावट देखिएको छ ।
चार महि...
बुधबार, मंसिर १०, २०७७
काठमाडौं । चन्द्रागिरि हिल्सले मंसिर १७ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा परियोजना सञ्चालन रहेको स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन लाख ६ हजार ८१९ कित्ता सेयर निष्कासन गर्ने भएको हो ।
क...
शनिबार, मंसिर ०६, २०७७
काठमाडौं । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज)को वित्तिय विवरणका आधारमा तय गरेको आधार दर अनुसार कर्जामा सबैभन्दा सस्तो ब्याजदर हुने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड, नबिल र नेपाल बैंक पहिलो पाँचमा देखिएका छन् ।
बै...
शुक्रबार, मंसिर ०५, २०७७
काठमाडौँ । सरकारले कोरोना संक्रमणबाट प्रभावितहरूको लागि व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि-२०७७ जारी गरेको छ।
सरकारले कोभिड-१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले ...
बिहिबार, मंसिर ०४, २०७७
काठमाडौँ । नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटमा पेट्रोल बोकेर आएका दुईवटा ट्यांकरबाट कम्तीमा एक हजार आठ सय लिटर पेट्रोल चोरी गरेको भेटिएको छ । लकिङ सिस्टम जडानपछि सजिलै तेल चोरी गर्न नसकेका ट्यांकरचालकले नयाँ विधि अपनाउँदै आएकोमा यसपटक ट्यांकरभित्र नयाँ सानो ट्यांकी (फल्स चेम्बर)...
बुधबार, मंसिर ०३, २०७७
काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाखलाई न्यूनतम रोजगारी उपलब्ध गराउने घोषणा गरे पनि बेरोजगारको सूचीमा नाम समावेश गराउनेको संख्या ६ लाख ८० हजार नाघेको छ।
सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा २ लाखलाई न्यूनतम १ सय दिनको रोजगारी उपलब्ध गराउन ११ अर्ब ६० करोड रुपैयाँ ब...
मंगलबार, कार्तिक २५, २०७७
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउन कृषि मन्त्रालयलाई स्वीकृति दिएसँगै मल खरिदको प्रक्रिया सुरु भएको छ।
सरकारले जिटुजीमार्फत रासायनिक मल खरिदको निर्णय गरेसँगै मन्त्रालयले बङ्गलादेश सरकारलाई समझदारी पत्र पठाउने तयारी भएको जनाए...
मंगलबार, कार्तिक २५, २०७७
काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नै पर्ने १० गन्तव्य सूचीमा राखेको छ।
विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो।
अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, ...
बुधबार, कार्तिक ०५, २०७७
काठमाडौं । कंक्रिटले भरिएको कोलाहल शहरभन्दा नजिकै, एउटा त्यस्तो ठाउँ छ, जहाँ पुग्नेले शहरको व्यस्त दैनिकीलाई सजिलै भुल्छन् । चिसो सिरेटो, पारिलो घाम, डाँडाकाँडा र हिमश्रृंखलाको दृश्वलोकन गर्दै प्रकृतिसँग आफुलाई समाहित गर्न सक्छन् ।
काठमाडौंमै यस्तो रमणीय ठाउँको कल्पना कमैले मात्र गर्दा होलान्, तर...
शुक्रबार, आश्विन ३०, २०७७
काठमाडौं । ‘एउटा निर्णय नभएको, कसैले नलिएको कार्यारम्भ नभएको, हुन्छ हुँदैन भन्ने टुंगो नभएको आयोजना (बुढीगण्डकी) मा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएकोसमेत सुनेको छु। हामी यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्तिको एउटा कुरा हो त...
शुक्रबार, आश्विन ३०, २०७७
इलाम । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ ।
सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुवातसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ ।
...
बिहिबार, आश्विन २९, २०७७
इलाम । इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो ।
बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय स्थाल कन्याम, अन्तु र माइपोखरीलगायत घुम्न आउने आन्त...
बिहिबार, आश्विन २९, २०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा नं ८ स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ । लामो समयदेखि ठेकेदारको चरम लापरवाहीका कारण हालसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँका २४७ घरधुरी अन्धकारमा बस्न बाध्य छन् ।
बिजुली बाल्ने बहानामा ठेकेदार तेजबहादुर महतले ...
बुधबार, आश्विन २८, २०७७
काठमाडौं । अब युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् । ८ असोजमा मन्त्रीपरिषदले गरेको निर्णय अनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधिमा तेस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।
यससँगै सहुलियत दरमा युवा नै लक्षित...
मंगलबार, आश्विन २७, २०७७
काठमाडौं । कुल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
आयोगले प्राधिकरणलाई एक निर्देशनात्मक पत्र लेख्दै रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्र...
सोमबार, आश्विन २६, २०७७
काठमाडौं । सरकारले चक्रपथ सुधार आयोजना दोस्रो चरणको कामलाई तत्काल गति दिने भएको छ।
आइतबार भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले कलंकी–चावहिल सडक विस्तारका लागि चार निर्णय गरेको छ।
जसमा एक महिनाभित्र पोल स्थानान्तरण गर्ने, त...
सोमबार, आश्विन २६, २०७७
काठमाडौं । रामेछाप र सोलुखुम्बुको सीमानामा निर्माणाधीन लिखु हाइड्रोपावरमा कार्यरत ४७ कोरोना संक्रमित मजदुरलाई गुपचुप रुपमै बर्दिया पुर्याइएको खुलासा भएको छ ।
सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको किन्जास्थित लिखु हाइड्रोपावर कम्पनीको क्वारेन्टाइनमा रहेका ४७ जना बर्दियाका कामदारलाई कम्पनिमै रहेको...
शनिबार, आश्विन २४, २०७७
काठमाडौं । यस वर्षको दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ ।
कोरोना भाइरसको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट बाँड्ने अवस्था नभएको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ नोट वितरण नगर्नेबारे राष्ट्र बैंकले औपचारिक सूचना जारी गरिसकेको छैन ।
तर, गत साता बसेको सञ्चालक समिति बैठक...
शनिबार, आश्विन २४, २०७७
गलकोट । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् ।
बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी ...
शनिबार, आश्विन २४, २०७७
बागलुङ | अबदेखि बागलुङ बजार छिर्दा तपाईँले केही फरक पाउनुहुनेछ । धुले सडक, साँघुरा चोक, अस्तव्यस्त ट्राफिक र पोलैपिच्छे गुजिल्टिएका तारबाट बजारमुक्त हुँदैछ । अघिल्लो वर्ष शुरु भएको बजारको मुहार फेर्ने योजनाले यसपालि साकार रूप लिन थालेको हो ।
वर्षौँदेखि अव्यवस्थित र बिरुप बजारको परिचय बदल्न बागलुङ...
शनिबार, आश्विन २४, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले कृषि क्षेत्र धराशायी भएको छ । कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको छ ।
गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषिसँग सम्बन्धीत आधा दर्ज...
शनिबार, आश्विन २४, २०७७
काठमाडौं । के तपाईंलाई कोरोना संक्रमण भएको छ? आइसोलेसनमा बस्न उपयुक्त ठाउँ पाउनु भएको छैन? अनि पैसा तिरेरै भए पनि आइसोलेसनमा बस्ने ठाउँ खोजिरहनु भएको छ?
छ भने काठमाडौंका केही होटल तपाईंका लागि राम्रा विकल्प हुन सक्छन्।
यीमध्ये हामीले यहाँ दुई होटलसँग कुरा गरेका छौं।
१. होटल होलिडे ताज...
शुक्रबार, आश्विन २३, २०७७
काठमाडौं । दानामा भएको चर्को मूल्यवृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन्।
दानामा भएको चर्को मूल्यवृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन्। दानामा भएको चर्को मूल्यवृद्धिले लकडाउनयता अण्डा उत्पादनमा ४० प्रतिशत गि...
बुधबार, आश्विन २१, २०७७
तेह्रथुम । पूर्वी पहाडी जिल्लाका किसानलाई अलैंची भित्राउने चटारो सुरु भएको छ ।
नजिकिँदै गरेका ठूला पर्वहरुका लागि खर्च जुटाउने समयमै कसानले अलैंची बिक्री गर्ने गरेका छन् ।
मूल्यमा गिरावट आएपनि यसवर्ष राम्रो भाउ पाउने आसमा यतिबेला किसानहरु अलैंची संकलनमा व्यस्त छन् ।
तेह्रथुमको धेरै जसो क्षेत्...
सोमबार, आश्विन १९, २०७७
काठमाडौं । यसवर्षको दशैं सुरु हुन अब १५ दिनमात्रै बाँकी छ । तर, राजधानीबाट गाउँ जानेहरुको संख्या बढेको छैन । गएका वर्षहरुमा जस्ता अग्रिम टिकट बुकिङ खुल्ने-नखुल्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । कोभिड-१९ संक्रमणको बढ्दो प्रकोपसँगै मध्यम र लामो दूरीका सवारीसाधनमा यात्रुको संख्या बढेको छैन, बरु घ...
आइतबार, आश्विन १८, २०७७
काठमाडौा । कुलेश्वर फलफूल बजारको स्टल ७ मा तिवारी फ्रुट सेन्टर छ । यस सेन्टरमा स्टल १५ को कृषि फ्रुट सेन्टरबाट असोज १३ र १४ गते क्रमशः ८१ हजार ९ सय र ८७ हजार ३ सय ६० रुपैयाँ मूल्यका फलफूल पठाइयो । यो विवरण उनीहरुले कागजको पानामा टिपे तर बिल बनाएनन् ।
बजारको नन्द फ्रुटले २०७४ सालमा आय कर ५ हजार ...
मंगलबार, आश्विन १३, २०७७
काठमाडौं । नेपाल आयल निगमले गण्डकी प्रदेशको ३५ दिनसम्मको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने भएको छ । पोखराको गगनगौंडामा रहेको निगमको डिपोलाई नै सदुपयोग गरी इन्धन भण्डारण बनाउने प्रक्रिया अगाडि बढाएको छ ।
निगमकै डिपो रहेको जग्गामा इन्धन भण्डारण क्षमता विस्तार गर्न ला...
मंगलबार, आश्विन ०६, २०७७
अन्तर्राष्ट्रिय बजारमा चियाको ठूलो माग छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मागसँगै नेपालमा चियाको खेती गर्नेहरु र उत्पादन पनि बढेको छ।
आजदेखि चियामा नेपालको आफ्नै ब्राण्ड स्थापना भएको छ। यो नेपालको कृषि क्षेत्रमा जारी गरिएको पहिलो ट्रेडमार्क (व्यापारिक चिन्ह) हो।
चियाको ट्रेडमार्कलाई ठ...
सोमबार, आश्विन ०५, २०७७
काठमाडौा । सोमबार बिहान महानगरको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी काठमाडौँको नक्साल तरकारी बजारको अनुगनमा पुग्दा आलु र प्याजको एउटा पसल खाली देखियो ।
पछि थाहा भयो अनुगमन टोली आएको थाहा पाएर व्यापारी किशोर पासवान पसल छोडेर भागेका रहेछन् ।
विष्णुप्रसाद सापकोटा प्रोपाइटर रहेको बिजी इन्टरप्र...
सोमबार, आश्विन ०५, २०७७
चितवन। पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको तीन रूपैयाँ हाराहारीमा बिक्री गर्छिन् तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा १० सम्ममा किन्ने गरेकी छिन्।
उनी मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन्। अधिकारीले भनिन्, “आफूले सस्तोमा बिक्री गर्दा उ...
सोमबार, आश्विन ०५, २०७७
खोज पत्रकारिता केन्द्र (काठमाडौँ) । गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजात...
आइतबार, आश्विन ०४, २०७७
डोटी । डोटीमा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ ।
ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिए पनि प्रशासनले नियमन नगर्दा उपभोक्ता ठगिएका छन् ।
दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर...
शनिबार, आश्विन ०३, २०७७
काठमाडौँ । बजारमा अभाव देखाएर तरकारी व्यापारमा ठगी गर्ने व्यापारीलाई ३ लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ ।
प्याज आएको छैन भनेर पुरानै प्याजको भाउ बढाएर बेच्ने, गोदाममा भएको प्याज पनि नबेच्ने, बिल नकाटी प्याज बिक्री गर्नेजस्ता काम गरेर बजार व्यवस्थापनमा बाधा सिर्जना गरेपछि व्यापारीहरुलाई नगद जर...
शुक्रबार, आश्विन ०२, २०७७
काठमाडौँ । १२ वैशाख ०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम दुई वर्षमा ४१ प्रतिशत मात्र सम्पन्न भएको छ ।
सम्झौताअनुुसार दुई वर्षमा पुनर्निर्माण कार्य सम्पन्न हुनुपर्नेमा विभिन्न समस्याले ४१ प्रतिशत मात्र काम सम्पन्न भएको हो ।
सम्झौता भएको समयमा पुनर्निर्माणको काम नसकिएपछि सम...
बिहिबार, आश्विन ०१, २०७७
काठमाडौँ । काठमाडौंको बल्खु तरकारी बजारमा १५ दिनअघि नै खरिद गरेको प्याज गोदाममा लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने एक प्यापारी पक्राउ परेका छन् । आफ्नै नाममा होलसेल र खुद्रा व्यापारिक फर्म दर्ता गरी गोदाममा प्याज राखेर कृत्रिम अभाव सिर्जना गर्ने व्यापारी सुनील केसीलाई प्रहरीले हिरासतमा लिएको हो ।...
मंगलबार, भाद्र ३०, २०७७
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मंगलबार विदाइ हुँदा कुलमान घिसिङले आफ्नो ४ वर्षे कार्यकालमा भएका राम्राे कामका सबै जश अरुलाई पनि बाँडिदिन पटक-पटक आग्रह गरे । अधिक प्रचारबाट जोगिन मिडिया छल्नु परेको गुनासो उनले पोखे ।
४ वर्षको कार्यकालमा केही गल्ती भएनन् भन्ने कुरा उनी...
मंगलबार, भाद्र ३०, २०७७
काठमाडौँ । कोरोना महामारीबाट अतिप्रभावित व्यवसायीलाई ऋण दिने उद्देश्यले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएकाे पुनर्उत्थान कोष, सरकारले अझै खडा गर्न सकेको छैन।
सरकारी कोषमा रकम अभावका कारण ५० अर्ब रुपैयाँको उक्त कोष अहिलेसम्म स्थापना हुन नसकेको हो।
अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार यसक...
सोमबार, भाद्र २९, २०७७
काठमाडौं । पेट्रोलियम पाइपलाइनबाट तेल आयात गर्दा मुलुकमा पछिल्लो एक वर्षमा ढुवानी बापतको एक अर्ब रुपैयाँ बचत भएको छ ।
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाट डिजेल ढुवानी हुँदा एक अर्ब रुपैयाँ बचत भएको हो ।
पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको नेपाल आय...
आइतबार, भाद्र २८, २०७७
काठमाडौं। नयाँ आर्थिक वर्ष सुरु भएयताको पहिलो महिनामा नेपालले विदेशबाट सामान आयात गर्दा सबैभन्दा ठूलो रकम मोबाइल फोनमा खर्च गरेको छ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना (साउन)मा नेपालमा ४ अर्ब २६ करोड रुपैयाँको मोबाइल फोन भित्रिएका छन्। अघिल्लो आर्थिक वर्षको साउन महिनामा ...
आइतबार, भाद्र २८, २०७७
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि २०७५को दसैंमा मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं झार्ने भनिएको थियो।
त्यो साल सचिव गजेन्द्र ठाकुरको बोलीको भर पर्दा प्रधानमन्त्रीको बचन खेर गयो। उक्त साल मेलम्चीको सुरूङ फिनिसिङ नै सकिएको थिएन।
अर्को साल पानी ल्याउने भनी सुरूङ फिनिसिङको ...
आइतबार, भाद्र २८, २०७७
काठमाडौं । काठमाडौंको चावहिलका खाद्यान्न पसलले झिँगा, किरा र साङ्ला मार्ने विषादी र खाद्यान्न सामाग्रीहरु एकै ठाउँमा राखेर विक्री गर्ने गरेको पाइएको छ ।
काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले अनुगमनका क्रममा यस्तो पाइएको जनाएको छ । अनुगमनका क्रममा महानगरका अधिकांश खाद्य स्टोरमा म्या...
शनिबार, भाद्र २७, २०७७
बागलुङ । दुई वर्षअघि रैथाने साकिनी जातको कुखुरापालन व्यवसाय थालिएको ‘सापकोटा कृषि फार्म’मा अहिले दशथरी पन्छी छन् । आठ कुखुरा र दुई चरा प्रजातिका । कुनै स्थानीय त कुनै आयातित । सबै गर्दा सङ्ख्या सात सय बढी छ ।
बागलुङ नगरपालिका–३ रातामाटास्थित फार्मका सञ्चालक बैकुण्ठ सापकोटाका अनुसार स्थानीय जाततर्...
शनिबार, भाद्र २७, २०७७
काठमाडौं । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ ।
स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम ब्याजदर प्रदा...
बिहिबार, भाद्र २५, २०७७
तेह्रथुम । तेह्रथुम बाट प्रतिनिधित्व गर्ने प्रदेश सांषद लक्ष्मण तिवारीको पहलमा आर्थिक बर्ष २०७७/७८ का लागि तेह्रथुम र धनकुटाको कृषि क्षेत्रको विकासका लागि १८ करोड १६ लाख २८ हजार रुपैंया वढी बजेट विनीयोजन भएको छ ।
प्रदेश सरकार भुमी, कृषी तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ अन्तरगत कृषि ज्ञान केन्द...
बुधबार, भाद्र २४, २०७७
काठमाडौं । नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ ।
विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल...
सोमबार, भाद्र २२, २०७७
सङ्खुवासभा । हामीले विदेशमा एउटै बोटमा धान्न नसक्ने गरी गोलभेँडा फलेको देखेका हौँ तर अहिले नेपालमा त्यो पनि पहाडी जिल्लामा टनेलमा यस्तै खेती शुरु गरिएको छ । लकडाउनको समयमा आमनागरिक घरभित्रै रहिरहँदा दुई दाजुभाइलाई भने टमाटर खेतीले भ्याईनभ्याई छ । खाँदबारी नगरपालिका-४ पांमामा १० रोपनी क्षेत्रफलमा ल...
शनिबार, भाद्र २०, २०७७
काठमाडौं। केही दिनअघि एक अमेरिकी डलर खरिद गर्न १२२ रूपैयाँसम्म तिर्नुपर्नेमा अहिले घटेर ११७ रूपैयाँ नजिक आएको छ। छोटो समयमा नै अमेरिकी डलरको मूल्य करिब पाँच रूपैयाँले घटेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि १८ भदौमा तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर ११७ रूपैय...
शुक्रबार, भाद्र १९, २०७७
काठमाडौँ । अन्ततः अर्थमन्त्रीको जिम्मेवारीबाट डा. युवराज खतिवडा बाहिरिने निश्चितप्रया: भएको छ । राष्ट्रियसभाको मनोनित कोटामा सत्तारूढ दल नेकपाका उपाध्यक्ष बामदेव गौतमले ठाउँ पाउने भएपछि खतिवडाको बहिर्गमन हुने देखिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालमा सबैभन्दा बढी साथमा रहकेा ...
शुक्रबार, भाद्र १२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा विद्यार्थीहरूका सामूहिक बसाइका लागि खुलेका होस्टलहरू कोरोना भाइरसका कारण संकटमा परेका छन् ।
नेपाल सरकारले चैत ११ गतेदेखि गरेको देशव्यापी लकडाउनका कारण होस्टलमा बस्ने विद्यार्थीहरू घर फर्केपछि सबैजसो होस्टलहरू बन्द छन् । लामो बन्दका कारण व्यवसाय नै नचल्ने अवस्था उत्पन...
बुधबार, भाद्र ०३, २०७७
काठमाडौं । गत आर्थिक बर्षमा २० निर्जीवन बीमा कम्पनी मध्ये १८ कम्पनीले रु. ४ अर्ब ३६ करोड ५७ लाख खुद नाफा कमाएका छन् । उनीहरुले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तिय विवरणलेयस्तो देखाएको हो ।
वित्तिय विवरण अनुसार यो नाफा अघिल्लो आवको तुलनामा साढे १२ प्रतिशतले बढी हो । अघिल्लो आ...
मंगलबार, भाद्र ०२, २०७७
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुक यतिबेला विश्वब्यापी महामारीको रुपमा फैलिएको कारोना संक्रमणको कारण थलिएको छ ।
माछापुछ्रे, अन्नपूर्ण, हिमचुली हिमालको काखमा रहेको घान्द्रुक पछिल्लो समय पर्यटन ब्यवसायमा निर्भर हुँदै आएको थियो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा आवद्ध...
शनिबार, साउन ३१, २०७७
काठमाडौं । चालु आर्थिक बर्षको चौथो त्रैमासमा नेपाल टेलिकमको आम्दानी केही खुम्चिएको छ । टेलिकमको यस अवधिमा कूल सेवा वापतको आया ६ दशमलब २ प्रतिशतले घटेको जनाएको हो ।
गत आर्थिक बर्षको थौथो त्रैमासमा ३६ अर्ब ८६ करोड आम्दानी गरेको टेलिकमले यो आर्थिक बर्षको यसै अवधिमा ३४ अर्ब ५७ करोड मात्र आम्दानी गर्न...
शनिबार, साउन ३१, २०७७
काठमाडौं । सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई रु ७९ लाख ४४ हजार ४ सय ७६ रुपैंया बराबरको रकम सहयोग गरेको छ ।
सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम हस्तान्तरण गरेको हो ।...
शुक्रबार, साउन ३०, २०७७
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण भएका, एण्टीमाइक्रोबायल तथा एण्टीभाइरल गुण भएका जडीबुटी खान सर्वसाधारणलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुवर्देदिक तथा बैकल्पिक ...
शुक्रबार, साउन ३०, २०७७
एजेन्सी । कुखुराको मासुमा पनि कोरोना भाइरस पाइएकाे छ।
चिनियाँ सञ्चारमाध्यम सीएनएनका अनुसार ब्राजिलबाट चीनको सेन्जेन ल्याइएका फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीले बताएका छन्।
आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको नमुना लिएर परीक्षण गर्दा कोरोना ...
बुधबार, साउन २८, २०७७
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाले गाउँमै आयमूलक उद्यम गर्न चाहनेलाई कर्जा दिने भएको छ । कृषि विकास बैंकको सहकार्यमा कर्जा दिन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।
यसअन्तर्गत् व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाअन्तर्गत् १० लाख रुपैयाँसम्म, शिक्षित युवा स्व...
सोमबार, साउन २६, २०७७
काठमाडौं । सरकारले प्रशोधित पानीको खुद्रा मूल्य तोकेको छ ।
प्रशोधित पानीको जार तथा बोटलको पानीको मूल्य निर्धारण कार्यदलको सिफारिस अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले १ लिटर प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकेको हो ।
विभागले १ लिटर बोटल प्रति कार्टुन वितरक मूल...
शनिबार, साउन २४, २०७७
काठमाडौं । सरकारको अनावश्यक क्षेत्रमा खर्च बढ्दा वैदेशिक ऋणको आकार वर्षेनि बढिरहेको छ ।
नेपालजस्तो विकासोन्मुख मुलुकले पूर्वाधार विकासका लागि वर्षेनि अर्बाैं रकम विभिन्न बहुपक्षीय तथा द्विपक्षीय सहयोग तथा अनुदान लिने गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्ममा १४ खर्ब १८ अर्ब रुपैयाँ ऋण ...