बिहिबार, फाल्गुण २७, २०७७
काठमाडौं । वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को १७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक अप्रिल १ मा हुने भएको छ ।
श्रीलंकाको विदेश मन्त्रालयले आगामी अप्रिल १ मा १७ औं परराष्ट्र मन्त्रीस्तरीय भर्चुअल बैठकका लागि सबै सदस्य मुलुकलाई निमन्त्रणा पठाइएको ...
बिहिबार, फाल्गुण २७, २०७७
सउल । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्न निर्देशन दिएको छ ।
स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो ।
स्थानीय प्रशासनको निर्दे...
बिहिबार, माघ ०८, २०७७
काठमाडौँ । अमरिकाका ४६औँ राष्ट्रपतिको पद सम्हालेलगत्तै जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका केही निर्णय उल्टाएका छन् । क्यापिटल हिलमा बुधबार आयोजित शपथग्रहण कार्यक्रमपछि ह्वाइटहाउस पुगेका बाइडेनले विभिन्न १५ निर्णयमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ ।
ट्रम्पले आफ्नो कार्यकालमा जलव...
मंगलबार, माघ ०६, २०७७
काठमाडौँ । अमेरिकामा २ करोड ४६ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार २२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४...
सोमबार, माघ ०५, २०७७
काठमाडौँ । भारतमा कोरोना भाइरसविरुद्धको खोप धमाधम लगाइएको छ। खोप लगाउने सयौं जना बिरामी पनि परेका छन्।
भारतमा शनिबारदेखि खोप लगाउन थालिएको हो। दुई दिनमा दुई लाख २४ हजार तीन सय एक जनालाई खोप लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये चार सय ४७ जना बिरामी परेका हुन्।
खोप लगाउनका लाग...
आइतबार, माघ ०४, २०७७
एजेन्सी । १० जना नेपालीको पर्वताराेही टीमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड बनाएका हुन् । टीमका एक सदस्य निर्मल पुर्जाका अनुसार उनीहरु पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए ।
उनीहरुले ८ हजार ६...
बुधबार, पौष २९, २०७७
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसियल मिडियाको विकल्प खोज्न थालेका छन् । गत साता क्यापिटल हिलमा भएको हिंसात्मक गतिविधिपछि सोसियल मिडिया फेसबुक, ट्विटर, इन्स्टाग्रामले ट्रम्पका सबै खाता सधैँका लागि बन्द गरेपछि उनी यस्ता मिडियाको विकल्पको खोजीमा लागेका हुन् ।
ट्रम्पले सोसियल मिडिया...
शनिबार, पौष २५, २०७७
काठमाडौं । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको केही समयमै सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ ।
श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए । ५६ यात्रु थिए, जसमध्ये ३...
शनिबार, पौष २५, २०७७
लिस्वन । पोर्चुगलमा एक जना नेपाली युवकले आत्महत्या गरेका छन्।
लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर बझाङका सुरत कुँवरले आत्महत्या गरेका हुन्। पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी शुक्रबार नेपाल जाने तयारीमा थिए।
फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै च...
बिहिबार, पौष २३, २०७७
अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीले बहुमत बनाएको छ।
जर्जिया राज्यमा मंगलबार फेरि गरिएको दुई सिनेटको निर्वाचनमा डेमोक्र्याटिकका उम्मेदवार विजयी भएको न्युयोर्क टाइम्सले जनाएको छ ।
दुई सिट जितेसँगै सिनेटमा डेमोक्र्याटिक सिनेटरको संख्या ५० पुगेको छ । मंगलबारको चुनावमा डेमोक्र...
मंगलबार, पौष २१, २०७७
लण्डन । नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गर्नु भएको हो । उहाँले लकडाउन फेब्रुअरी मध्यसम्म लागू हुने जानकारी दिनुभयो ।
कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्ने पहिलो राष्ट्र भएपनि बेलायतमा नयाँ ...
मंगलबार, पौष १४, २०७७
रियो दि जेनेरियो । कोरोना भाइरस महामारीको कारण संकुचित बनेको ब्राजिलको बेरोजगारी दर थोरै घटेर १४.३ प्रतिशत पुगेको मंगलबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्थामा अगस्ट–अक्टोबरको अवधिमा अघिल्लो त्रैमासिक तुलनामा ०.३ अंकले घटेको हो ।
ब्राजिलले तीन महिना...
सोमबार, पौष १३, २०७७
एजेन्सी । चीनमा कोरोना भाइरसबारे आम मानिसलाई जानकारी दिने एक ‘नागरिक पत्रकार’ लाई त्यहाँको एक अदालतले ४ वर्ष जेल सजायँ सुनाएको छ।
३७ वर्षीया पूर्व वकिल झाङ झानलाई ‘नागरिकलाई त्रसित बनाउने गरी सामग्री सम्प्रेषण गरेको’ आरोपमा ४ वर्ष जेल सजायँ सुनाइएको हो।
गत वर्ष वुहान सहरमा कोरोना भाइरसको संक्रमण...
सोमबार, पौष ०६, २०७७
अमेरिका । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले सोमबार टेलिभिजनको प्रत्यक्ष प्रसारणमा समेत आफू खोप लगाउने तयारीमा रहेको जानकारी दिएका थिए ।
मोडर्नाले उत्पादन गरेको खोप उनले अमेरिका ल्याएकै दिन लगाउने घोषणा गरेका हुन् । अमेरिका ल्याइएको यो दोस्...
आइतबार, पौष ०५, २०७७
नेपालका चारजना युवती संसारकै सर्वोत्कृष्ट मिडवाइफ र नर्सको एकसय सूचिमा छानिएका छन् । नर्स एवं मिडवाइफ अन्तराष्ट्रिय वर्ष २०२० को अवसरमा विश्व स्वास्थ्य संगठनले यी नेपाली नर्सलाई छानेको हो ।
रुक्मणी त्रिपाठी
दुर्गा सापकोटा
प्रशंसा बुढा लामा
सूचिमा नेपालबाट दुईजना मिडवाइफ र दुईजना नर्स...
बुधबार, पौष ०१, २०७७
पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कडा कानुन ल्याउने भएको छ। नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो।
नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ।
मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्...
शुक्रबार, मंसिर १९, २०७७
वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गर्ने भएका छन् ।
उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “सय दिन मास्क लगाऔँ” अभियान चलाउने बिहीबार जानकारी दिएका छन् ।
वर्तमान राष...
मंगलबार, मंसिर १६, २०७७
काठमाडौँ | जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको ...
आइतबार, कार्तिक २३, २०७७
बीबीसी- जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन्।
डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्।
सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दश...
आइतबार, कार्तिक २३, २०७७
काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा ६ लाख ५ हजार २२४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर ५ करोड २ लाख ५४ हजार नाघेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख ६ हजार ६२३ जना संक्रमित युरोपका मात्रै छन् ।
अमे...
बुधबार, कार्तिक ०५, २०७७
एजेन्सी । एकाधिकार कायम गरेको भन्दै अमेरिका सरकारले गुगुलमाथि मुद्दा दायर गरेको छ ।
प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको आरोपसहित अमेरिकाले गुगलविरुद्ध मुद्दा दायर गरेको हो ।
एक वर्ष भन्दा बढीको अनुसन्धानपछि अमेरिकाको न्याय विभाग ...
मंगलबार, आश्विन २७, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसमुक्त भएका छन् । संक्रमित भएको १२ दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
राष्ट्रपति ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ आएको ह्वाइट हाउसका फिजिसियन डा.शन कन्लीले जानकारी दिएका छन् ।
डा.कन्लीले जारी गरेको वक्तव्यमा ट्रम्पको पीसीआर रिपोर्ट नेगेटिभ आ...
मंगलबार, आश्विन २७, २०७७
काठमाडौं । विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको छ ।
संक्रमितमध्ये २ करोड ८५ लाख ९६ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ ला...
शनिबार, आश्विन २४, २०७७
झारखण्ड । एक १७ वर्षीया किशोरीमाथि भारतको झारखण्डस्थित जमसेदपुरमा उनको ब्वाइफ्रेण्डकै अगाडि सामुहिक बलात्कार गरिएको छ ।
झारखण्ड प्रहरीले शनिबार दिएको जानकारीअनुसार बलात्कारमा संलग्न आरोपमा ५ जनालाई पक्राउ गरिएको छ ।
वरिष्ठ प्रहरी अधिक्षक तलिम वाननका अनुसार गत मंगलबार ती किशोरी आफ्ना ब्वाइफ्रेण्ड...
शनिबार, आश्विन २४, २०७७
सउल । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।
यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७...
शनिबार, आश्विन २४, २०७७
काठमाडौं । विश्वभर ३ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३ करोड ७१ लाख ५ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७५ दशमलव १८ प्रतिशत निको भएका छन् । अर्थात् २ करोड ७८ लाख ९६ हजार ८८० जना निको भएका छन् ।
पछिल्लो...
मंगलबार, आश्विन २०, २०७७
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वका प्रति १० व्यक्तिमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भइसकेको हुन सक्ने जनाएको छ।
महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्युएचओका नेताहरुको विशेष बैठकमा यस्तो अनुमान ...
शुक्रबार, आश्विन १६, २०७७
जोहन्सवर्ग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएकासँगै उहाँ पनि कोरोना भाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा परेका छन् । यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए । उनीहरुको छोटो चर्चा यहाँ गरिएको छ ।
बेलायतका प्रधानमन्त्र...
बिहिबार, आश्विन ०८, २०७७
एजेन्सी । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ ।
कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ ।
भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका...
बुधबार, आश्विन ०७, २०७७
काठमाडौँ । विश्वभर ३ करोड १७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ७१ हजार ४११ पुगेको छ ।
यस्तै एकै दिन थप ५ हजार ६०५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश...
मंगलबार, आश्विन ०६, २०७७
काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) महामारीबाट युरोप सबैभन्दा धेरै प्रभावित भयो । चीनबाट सुरु भएको कोरोना संक्रमणको सुरुको लहरले नै युरोपेली देशलाई छोएपछि ठूलो धक्का परेको हो ।
कोरोना संक्रमण रोक्ने एउटै उपाय भ्याक्सिनलाई मानिँदै आएको छ जुन अहिलेसम्म पनि बनेको छैन । धेरै देशले कोरोना संक्रमण रो...
आइतबार, आश्विन ०४, २०७७
लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप १ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।
योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १७ देशमा ...
आइतबार, आश्विन ०४, २०७७
काठमाडौँ । विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएसँगै यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार ७५३ पुगेको छ ।
यस्तै एकै दिन थप ५ हजार १३३ जनाको मृत्यु भएको छ । यो...
बिहिबार, आश्विन ०१, २०७७
दोहा । खाडी मुलुकहरूमा रहेका नेपाली दूतावासहरूले कोरोना भाइरस महामारी लगायत अन्य कारणले समस्यामा परेर स्वदेश पठाउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान तालिका सार्वजनिक गरे पनि यहाँ स्थित नेपालीहरूले टिकट पाउनै सकस भएको गुनासो गरेका छन् ।
झण्डै सात महिनादेखि रोजगारी गुमाएर साउदी अरबबाट स...
बुधबार, भाद्र ३१, २०७७
यो साइन्स फिक्सनको कुनै दृश्यजस्तो देखिन्छ । अमेरिकाको एयरफोर्स प्लेनबाट निस्किएर चारखुुट्टे रोबोटिक कुकुर मोजाभे मरुभूमीस्थित एयरफिल्डमा कुद्न थाल्छ । यसले भविष्यमा हुने युद्धको सम्भावित झल्को दिन्छ । तर, गत साता सम्पन्न अमेरिकी सेनाको अहिलेसम्मकै उच्च प्रविधिको प्रयोग कुनै सिनेमाको दृश्य होइन ।
...
मंगलबार, भाद्र ३०, २०७७
काठमाडौं ।अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ९९ हजार जनाको मृत्यु भएको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार पछिल्लो २४ घण्टामा थप ४८० जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ९९ हजार पुगेको हो ।
यस्तै मंगलबार थप ३८ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अ...
सोमबार, भाद्र २९, २०७७
काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा सोमबार मध्याह्नसम्म ९२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
कोरोनाका भाइरसबाट सार्कका ८ राष्ट्रमा ५५ लाख ९१ हजार ४९४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ४८ लाखभन्दा बढी भारतका अर्थात सार्क मुलु...
सोमबार, भाद्र २९, २०७७
काठमाडौँ । विश्वभर २ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको छ ।
यस्तै एकै दिन थप ३ हजार ९०५ जनाको मृत्यु भएको छ । योसँगै सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर ...
आइतबार, भाद्र २८, २०७७
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४७ लाख नाघेको छ ।
दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
आइतबार भारतमा ९४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ ।
संक्रम...
शनिबार, भाद्र २७, २०७७
एजेन्सी । उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
उत्तरले आफ्नो देशमा कोरोना संक्रमण शुन्य भएको दाबी गर्दै अन्य देशबाट आउने मानिसहरुको प्रवेशलाई निकै कडाइ गर्दै आएको छ । अझ उसले चिनियाँ नागरिकलाई भने विशेष निगरानीमा राखेको छ ।
दक्षिण कोरियास्थित अमेरिकी...
शुक्रबार, भाद्र २६, २०७७
सउल । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ।
कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ। गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ।
तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर ...
शुक्रबार, भाद्र २६, २०७७
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमित एकैदिन अहिलेसम्मकै बढी थपिएका छन् । दैनिक रेकर्ड तोडिँदै जाँदा बिहीबार एक लाख नजिक पुगेका हुन् ।
बिहीबार ९६ हजार ७६० जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । बुधबार ९५ हजार ५२९ जना संक्रमित थपिएका थिए ।
यसअघि सोमबार आइतबारको तुलनामा १७ हजारले कम...
बिहिबार, भाद्र २५, २०७७
काठमाडौं । विश्वभर २ करोड ८० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको हो ।
यस्तै एकै दिन थप ६ हजार १९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुने...
मंगलबार, भाद्र २३, २०७७
काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमणबाट आठ लाख ९६ हजार ५९९ जनाको मृत्यु भएको छ ।
विश्वमा दुई करोड ७४ लाख ७६ हजार ९२० जना कोरोनाभाइरस संक्रमित भएका छन् ।
यद्यपि, विश्वमा कोरोनाभाइरस संक्रमित एक करोड ९५ लाख ६९ हजार ९९३ व्यक्ति कोरोनामुक्त भएका छन् ।
हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोना...
सोमबार, भाद्र २२, २०७७
काठमाडौं । अमेरिकामा थप २९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार पछिल्लो २४ घण्टामा २९ हजार ८४७ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६४ लाख ५८ हजार ९८७ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३७ ...
शुक्रबार, भाद्र १९, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमण दर अझै घटेको छैन । विश्वभर २ लाख ८६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । ५ हजार ८७० भन्दा बढीको ज्यान गएको छ ।
जबकि बुधबार २ लाख ८५ हजार तथा मंगलबार २ लाख ५८ हजार संक्रमित थपिएका थिए ।
अहिलेसम्म २ करोड ६४ लाख ५६ हजार ८०० भन्दा बढी मानिस संक्रमित भएका छन् । ८ लाख...
बिहिबार, भाद्र १८, २०७७
विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण आगामी वर्ष चार करोड सात लाख महिला अतिगरिबीतर्फ धकेलिने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ ।
कोरोना भाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले...
बुधबार, भाद्र १७, २०७७
काठमाडौं । विश्वभर एकै दिन २ लाख ५९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बुधबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ९१ हजार १७४ पुगेको छ ।
संक्रमितमध्ये १ करोड ८१ लाख ८५...
आइतबार, भाद्र १४, २०७७
दोहा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा १ जना र संयुक्त अरव इमिरेट्स (युएई)मा २ जनाको ज्यान गएको हो । योसहित शनिबार साँझसम्म १६ देशमा गरी १९५ ज...
आइतबार, भाद्र १४, २०७७
काठमाडौं । अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार आइतबार ४२ हजार ८४३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६३ लाख ३९ हजार ७८ पुगेको छ।
संक्रमितमध्ये अहिलेसम्म ३४ लाख...
मंगलबार, भाद्र ०९, २०७७
काठमाडौं । विश्वभर सोमबार २ लाख ११ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिँदा मृतकको संख्या ४ हजार ३ सय बढी रहेको छ ।
थपिनेमा भारत सबैभन्दा अगाडि रहेको छ । सोमबार भारतमा ५९ हजार ६९६ जना संक्रमितहरु थपिँदा निको हुनेहरु ६६ हजार ३०५ जना रहे । त्यस्तै ज्यान गुमाउने ८५४ जना रहेका छन् ।
योसंगै भारत...
आइतबार, भाद्र ०७, २०७७
काठमाडौं। कोरोनाविरुद्ध पहिलो भ्याक्सिन बनाएर दुनियाँलाई राहत दिने रुसले अर्को खुशीको खबर सार्वजनिक गरेको छ। केही देश र संस्थाले उसको पहिलो भ्याक्सिनमाथि आशंका गरिरहँदा अर्को प्रभावकारी भ्याक्सिन रुसले सार्वजनिक गरेको हो। यो भ्याक्सिन थप प्रभावकारी, सुरक्षित र यसको साइडइफेक्ट पनि नरहेको दाबी गरेको...
शुक्रबार, भाद्र ०५, २०७७
काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ ।
एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५६ हजार १३४ पुगेको छ ।
यस्तै एकै दिन थप ६ हजार १७५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको सं...
बुधबार, भाद्र ०३, २०७७
काठमाडौं। मलेसियामा कोरोना भाइरसको नयाँ रुप पत्ता लागेको छ, जुन अहिलेको भन्दा १० गुणा बढी संक्रामक छ। त्यसको म्युटेसन (उत्परिवर्तन) जुन संसारको अन्य भागमा यसअघि नै देखिएको थियो र त्यसलाई डीजी१४जी नाम दिइएको थियो। त्यो अहिले देखिएको र प्रत्येक ४५ मा तीनजना संक्रमित पाइएको छ। यो संक्रमण एकजना रेस्टु...
सोमबार, भाद्र ०१, २०७७
काठमाडौँ ।भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै भारतमा एकैदिन ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको...
शनिबार, साउन ३१, २०७७
काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७१ हजारभन्दा बढीको मृत्यु भएको छ ।
शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ८० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७१ हजार ४९५ पुगेको छ ।
यस्तै एकैदिन थप ५९ हजार ८९२ जनामा संक...
शनिबार, साउन ३१, २०७७
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो...
बिहिबार, साउन २९, २०७७
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)मा पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीको मृत्यु भएको छ ।
गत मार्च ११ यता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।
ज्यान गुमाउनेमा ५ जना महिला छन् । प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटना...
मंगलबार, साउन २७, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ ।
कोरोनाको महामारीले मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड २ लाख ४४ हजार ६०...
सोमबार, साउन २६, २०७७
काठमाडौँ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोरोनाबाट संक्रमित भएका छन् । उनको स्वाब परीक्षण गरिएकोमा कोरोना संक्रमण पाइएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।
पूर्वराष्ट्रपति मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत परीक्षणबाट आफूमा काेराेना संक्रमण देखिएकाले आइसाेलेसनका लागि ...
आइतबार, साउन २५, २०७७
एएफपी, रियो दी जेनेरो । कोरोना भाइरस संक्रमणबाट विश्वभर ७ लाख २९ हजार ६०९ व्यक्तिको मृत्यु भएको छ । साथै १ करोड ९८ लाख ०७ हजार ६०५ जना संक्रमित भएका छन् भने १ करोड २७ लाख २४ हजार २९९ जना निको भएर फर्किएका छन् ।
कोरोना संक्रमणबाट पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो । अमेरिकाम...
शनिबार, साउन २४, २०७७
एजेन्सी । विश्वभर शनिबारसम्म एक करोड २५ लाख ५० हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबारसम्म विश्वभरी एक करोड ९५ लाख ४९ हजार नौ सय एक जना संक्रमित भएका छन् ।
निकाे हुने घटाउँदा हाल विश्वभर सक्रिय संक्रमितको संख्या भने ६२ लाख ७५ हजार ८४ म...
बुधबार, साउन २१, २०७७
काठमाडौं । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७३ जनाले ज्यान गुमाएका छन् ।
उक्त विष्फोटनमा चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् । अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन् ।
अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार...
सोमबार, साउन ०५, २०७७
काठमाडौं । भारतमा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ११ लाख नाघेको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ४० हजार दुई सय ४३ जनामा कोरोना देखिएको छ भने ६ सय ७५ जनाको मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या ११ लाख १८ हजार एक सय सात प...
आइतबार, आषाढ २८, २०७७
नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जनामा संक्रमण फैलिएको छ । ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।
लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा ह...
शनिबार, आषाढ २७, २०७७
काठमाडौँ । विश्वभर एकै दिन १ लाख ३४ भन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७३ लाख २० हजार २२० संक्रमितमध्ये १ लाख ३४ हजार ६१८ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जनाको कोर...
बिहिबार, आषाढ २५, २०७७
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ५१८ को मृत्यु भएको छ ।
विहीबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ५१ हजार १९० जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
यस्तै १ करोड २१ लाख ५५ हजार ६०३ जना संक्रमित भएका छन् । त्यसमध्ये २ ल...
बिहिबार, आषाढ २५, २०७७
काठमाडौं । ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ६१ हजार ८४८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ लाख ५८ हजार ९३२ पुगेको छ ।
विहीबार बिहानसम्म १ लाख ३४...
बुधबार, आषाढ २४, २०७७
काठमाडौँ । भारतमा कोभिड–१९ सङ्क्रमण परीक्षण सङ्ख्या १ करोडभन्दा बढी पुगेको भारतीय संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार मङ्गलबारसम्म ६१.१३ सङ्क्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् । भारतभर १ हजार ११५ ल्याबबाट कोरोनाभाइरस सङ्क्रमण परीक्षण...
आइतबार, आषाढ २१, २०७७
काठमाडौँ । विदेशमा रहेका झण्डै २९ हजार नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणले शनिबार साँझसम्म १४ देशमा रहेका १ सय ४३ नेपालीको ज्यान गएको छ ।विदेशमा यो सातामात्रै थप १३ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
हालसम्म बेलायत, युए...
शनिबार, आषाढ २०, २०७७
पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका जाँ कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
प्रधानमन्त्री एडुअर्ड फिलिपले राष्ट्रपति समक्ष शुक्रबार राजीनामा दिएपछि उनको स्थानमा काटेक्सलाई नियुक्त गरिएको हो ।
नगर निर्व...
शुक्रबार, आषाढ १९, २०७७
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कानपुर जिल्लामा आज जना प्रहरीको हत्या भएको छ । एक कुख्यात अपराधीलाई पक्राउ गर्न गएको प्रहरीमाथि अन्धाधुन्ध गोली चल्दा एक डिएसपीसहित आठ प्रहरीको निधन भएको हो ।
घटनामा चार प्रहरी घाइते भएका छन् । कानपुरको चौबेपुरको बिकरुगाउँमा भएको सो घटनामा प्रहरीमाथि अन्धाध...
बिहिबार, आषाढ ११, २०७७
सिड्नी । अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोनाभाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो ।
अष्ट्रेलियाकै लागि चुनौतीपूर्ण मानिएको क्षेत्रमा मानिसलाई निवासमै गएर परीक्षण गरेर सङ्क्र...
आइतबार, आषाढ ०७, २०७७
लन्डन । कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ । गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप ३ जनाको मृत्यु भएको हो ।
यो सँगै गत नौं सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको छ । यो साता मृत्यु भएका तीनै जन...
शुक्रबार, आषाढ ०५, २०७७
काठमाडौं। साउदीबााट उद्धार गरेर ल्याइएका नेपाली शुक्रबार विहान काठमाडौं उत्रिएका छन् ।
साउदीको दमामबाट १५४ जना नेपाली हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो । साउदीक...
शुक्रबार, जेठ ३०, २०७७
काठमाडौँ । छिमेकी भारतमा कोरोना भाइरसको संक्रमणले भयावह रुप लिन थालेको छ। एकै दिन ११ हजार संक्रमित थपिएपछि महामारी फैलिएका देशको सूचिमा चौथो नम्बरमा पुगेको छ।
भारतमा लकडाउन खोल्न सुरु गरेसँगै कोरोना संक्रमितको संख्या दैनिक १० हजारको हाराहारीले बढेको छ। गत २४ घन्टामा थपिनेको संख्या ११ हजार एक सय...
सोमबार, जेठ १९, २०७७
एजेन्सी । विश्व महाशक्ति राष्ट्र अमेरिका यतिबेला आन्तरिक द्वन्द्वमा फसेको छ । मुलुक कोरोना भाइरसको पीडामा परेका बेला मिनायपोलिसका एक अश्वेत व्यक्ति प्रहरी यातनामा मारिएपछि देशभर आगो बलेको हो ।
अमेरिकाका ३० भन्दा बढी शहरमा फैलिएको विरोध प्रदर्शन क्रमशः हिंसात्मक बन्दै गएको छ । कोभिड १९ को संक्...
आइतबार, जेठ १८, २०७७
काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा २०५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार १८१ पुगेको हो ।
एकै दिन ८ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा कुल संक्रमितको संख्या १ लाख ...
बिहिबार, जेठ १५, २०७७
सोल । कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमामा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ...
बिहिबार, जेठ १५, २०७७
काठमाडौँ । कोरोना भाइरसको महामारीबाट विश्वभर ५७ लाख ८९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ४७५ नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै संक्रमितको संख्या ५७ लाख ८९ हजार ५७१ पुगेको छ । यस्तै एकैदिन ५ हजार २८३ जनाको मृत्यु हुँदा ज्यान गुमाउन...
बुधबार, जेठ १४, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५६ लाख ७८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९४ हजार २२४ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २७१ पुगेको छ ।
यस्तै एकैदिन अरू ४ हजार २५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको स...
सोमबार, जेठ १२, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९४ हजार ४५५ पुगेको छ ।
विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट स...
सोमबार, जेठ १२, २०७७
काठमाडौँ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ ।
एकै दिन थप ७ हजार ११३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको हो ।
यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार २४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्...
आइतबार, जेठ ११, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल ...
शनिबार, जेठ १०, २०७७
एजेन्सी। बेलायतमा कोरोना भाइरस संक्रमणको नयाँ परीक्षणको विकास गरिएको छ ।
२० मिनेटमा नै कोरोना नेगेटिभ अथवा पोजिटिभ के हो भनेर पत्ता लगाउने परीक्षणको विकास गरिएको छ । यो परीक्षण गरेपछि प्रयोगशालामा लैजान नपर्ने बताइएको छ ।
परीक्षणको २० मिनेटमा नै कोरोना पत्ता लगाउन सकिने परीक्षणको विकास गरे...
बिहिबार, जेठ ०८, २०७७
सउल । जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो। परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ।
नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमु...
बुधबार, जेठ ०७, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा व्याप्त छ । यो समाचार तयार पार्दासम्म् विश्वमा कोरोना भाइरसको महामारीका कारण ३ लाख २४ हजार ९१० जनाको मृत्यु भईसकेको छ भने ४९ लाख ८६ हजार ३३२ जनालाई संक्रमण भईसकेको छ ।
त्यस्तै १९ लाख ५८ हजार ४९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने वि...
मंगलबार, जेठ ०६, २०७७
काठमाडौँ । साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १९ हजार ८३८ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४८ लाख ८५ हजार ९४५ जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये १९ लाख ३ हजार २०० जना संक्रमण मु...
आइतबार, जेठ ०४, २०७७
काठमाडौँ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि भारत सरकारले अरू २ हप्ता लकडाउन बढाउने तयारी गरेको छ ।
शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा भएको छलफलमा लकडाउन थप्ने बिषयमा संवाद भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
भिडियो सम्मेलनमार्...
आइतबार, जेठ ०४, २०७७
काठमाडौं । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख १२ हजार ३ सय १७ पुगेको छ । ४७ लाख १५ हजार बढी संक्रमित मध्ये करिब १८ लाख १० हजार उपचार पछि निको भएका छन् ।
४४ हजार ८ सय ४० जना संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्र...
आइतबार, जेठ ०४, २०७७
काठमाडौँ । कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।
शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो ।
बेलायतपछि बढी मृत्यु अमेरिकामा भए...
शुक्रबार, जेठ ०२, २०७७
काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार २४ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४५ लाख १९ हजार ९५९ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार २५९ जनाले ज...
मंगलबार, बैशाख ३०, २०७७
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ६०७ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ ।
४५ हजार ९२५ जनाको उपचार भइरहेको ...
बिहिबार, बैशाख २५, २०७७
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७ सय नाघेको छ ।
गएको २४ घण्टामा कोरोनाका कारण ८२ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ७८५ पुगेको हो ।
भारतमा एकैदिन थप ३ हजार ५८७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख...
बिहिबार, बैशाख २५, २०७७
एजेन्सी । अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक कोरोना भाईरसको नयाँ खाले स्वरुप परिवर्तन बारे नयाँ तथ्य फेला पारेका छन ।
एरिजोनाका एक विरामीबाट लिईएको नमुना परीक्षण गर्दा कोरोना भाईरसको जेनेटिक तत्वको एक हिस्सा गायब भएको वैज्ञानिकहरुले भेटेका हुन ।
डेलीमेलमा प्रकाशित समाचार अनुसार भाईरसमा देखिए...
मंगलबार, बैशाख २३, २०७७
एजेन्सी । कोरोना भाइरसको महामारीले थलिएको इटालीमा संक्रमण कम हुँदै गएपछि सोमबारदेखि लकडाउन खुकुलो बनाइएको छ ।
लकडाउन खुकुलो बनाइएसँगै त्यहाँको जनजीवन सहज बन्दै गएको छ । उद्योग तथा निर्माण क्षेत्रको काम सुरु भएका छन् ।झण्डै २ महिना लकडाउन हुँदा घरभित्रै बसेका मानिसहरु धमाधम आफ्नो काममा फर्कन थालेक...
सोमबार, बैशाख २२, २०७७
काठमाडौँ। मलेसिया सरकारले सोमबारदेखि बन्दाबन्दी (लकडाउन) केही खुकुलो गर्ने भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले पहिले जस्तो स्वतन्त्र रूपमा मानिसको आवातजावत वा भीडभाड नभए पनि निश्चित मापदण्ड तोकेर बिस्तारै खुकुलो बनाउँदै लैजाने मलेसिया सरकारले तयारी गरेको जनाएको छ ।
त्यसो त म...
सोमबार, बैशाख २२, २०७७
काठमाण्डौ । कुवेतमा थप ९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो सँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८४ जना पुगेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि कुवेतमा ७५ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।
सङ्क्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको दूतावा...
आइतबार, बैशाख २१, २०७७
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण दुई लाख ४४ हजार पाँच सय ८१ पुगेको छ ।
संक्रमितको संख्या ३४ लाख ७९ हजार पाँच सय २१ पुगेको छ । कोरोनाका कारण बिरामी परेका ११ लाख आठ हजार २३ जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ३३ जनाको मृत्यु भएको छ । ८१ हजार ४२७ जना ...
शनिबार, बैशाख २०, २०७७
प्योङयाङ । एकाएक २० दिन पछि उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक कार्यक्रममा देखिए । उनी मुस्कुराँदै गरेको तस्वीर सार्वजनिक भयो ।
९ दिनसम्म सार्वजनिक नहुँदा उनका विषयमा धेरै अफवाह हरु फैलिए । अन्ततः उनको शुक्रवार सार्वजनिक गरेको हसिलो तस्वीरले तीसबैलाई खारेज गरिदिएको छ ।
उत्तर कोरियाली समाचा...