काठमाडौं, वैशाख ३० – नेपाल प्रहरीका २ सय ९८ प्रहरी हवल्दार असईमा बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको शनिबार बसेको बैठकले २९८ हवल्दारको बढुवा गर्ने निर्णय गरेको कार्यालयले जनाएको छ ।

https://drive.google.com/file/d/1rj4wDg-YEI_osOHXCctteRuI0XyjJhEC/view

तपाईको प्रतिक्रिया