नयाँ वर्षको अवसर पारेर भावसागर ईन्टरटेन्टमेन्टले ‘अाँखा लाउछन’ बोलकाे म्यूजिक भिडियो सार्वजनिक गरेको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द अनि शंकर थापा (स्माईल) को संगितमा तयार पारिएको उक्त गीतलाई मेलिना राई र वीरेन्द्र श्रेष्ठले गाएका छन भने एरेन्ज उदयराज पौडेलले गरेका हुन। संजय बरालको निर्देशनमा तयार पारिएको उक्त म्यूजिक भिडियोमा कोरियोग्राफ भने राजिभ समारले गरेका छन् जसमा सुप्रिया श्रेष्ठ अनि निपुण श्रेष्ठका साथै बालकलाकारको रुपमा अंशु र आयुश गुरागाईको पनि अभिनय देख्न पाईन्छ । उक्त म्यूजिक भिडियोलाई बुद्ध थापाको टिमले छायाँङकन अनि विकास धमलाले सम्पादन गरेका हुन ।

तपाईको प्रतिक्रिया