धनुषा । धनुषामाको गणेशमान चारनाथ नगरपालिकामा टाटासुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

५ जना घाइते भएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका कमलापुर नजिकै काठमाडौंबाट झापाको लागि छुटेको टाटासुमो दुर्घटना भएको हो ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया