तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–४, फुलेकस्थित सार्वजनिक माविमा नेपाल विद्यार्थी संघ इकाई समिति गठन भएको छ ।

रोशन पौडेलको अध्यक्षतामा गठन भएको ३१ सदस्यीय समितिको उपाध्यक्षमा नबराज कटुवाल र लिला कार्की, सचिवमा पुष्कर पौडेल, सहसचिवमा कविता सुवेदी र कोषाध्यक्षमा विजया पौडेल चयन हुनुभएको छ ।

समिति नेपाल विद्यार्थी सघ बसन्त बहुमुखी क्याम्पस इकाइ समितिका सभापति हिमराज पौडेलको आतिथ्यतामा गठन भएको हो ।

तपाईको प्रतिक्रिया