बसन्तपुर । लालीगुराँस नगरपालिकाको गाँडेपात्लेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी लालीगुराँस नगरपालिका–७ की कल्पना थाम्देनको मृत्यु भएको मेयर अर्जुन माबोहाङले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया