काठमान्डौ जोरपाटीमा रहेको डिआईए संस्थामा थांका चित्र बनाउँदै नवराज कार्की । २०५५ मा सवारी दुर्घटनामा परेका कार्की ह्वीलचेयरमा बसेर मञ्जुश्रीको थांका बनाउँदै । तस्बीर : मेघराज तामाङ, संखुवासभा