राप्रपा झापा जिल्ला समितिले शनिवार विर्तामोडमा आयोजना गरेको सम्मान कार्यक्रममा झापा क्षेत्र नं. ३ वाट प्रत्यक्ष तर्फ प्रतिनिधी सभा सदस्य पदमा विजयी बन्न सफल महामन्त्री राजेन्द्र लिङदेनलाई सम्मान गर्न आईपुगेका राप्रपाका केन्दि«य अध्यक्ष कमल थापालाई भेट्दा लिङदेन यसरी भक्कानिएका थिए ।
भिडियो हेर्नुहोस् ।