काठमाडौँ । चर्चित मोडल रश्मी तामाङले लकडाउनमा सुटुक्क बिबाह गरेकि छन । केहि समयदेखि अ्मेरिकाको क्लोराडोमा बस्दै आएकि तामाङ्ले अनिल राना मगर सङ बिबाह गरेकि हुन् । विवाह लगतै उनी अमेरिका पनि उडेकी छन् ।
नुवाकोट घर भएकि तामाङ्ले आफु भन्दा ५ वर्स कान्छा गोर्खा घर भएका मगर सङ बिहे गरेकि हुन् ।
बिबाह गर्ने गर्ने बारेमा खासै चर्चा नभएको बेला उनले बिहे गरेको जानकारी सामाजिक सन्जालमा बिहे गरेको फोटो सार्बजनिक भएपछि थाहा भएको छ ।
उनले बिहे गरेको थाहा भएपछि बधाईको ओइरो नै लागेको छ ।

तपाईको प्रतिक्रिया