तेह्रथुम । तेह्रथुममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार साँझ भारी वर्षासहित परेको चट्याङले आठराई गाउँपालिका–४, ईवामा चट्याङ लागेर ४७ वर्षीय लोकमान गुरुङको मृत्यु भएको हो ।

घरमै बसेका गुरुङलाई चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया