काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ ।निषेधाज्ञापछि काठमाडौंका अधिकांश सडक सुनसान बनेका छन् ।
निजी सवारी साधन चलेपनि सार्वजनिक यातायात भने फाट्टफुट्ट रुपमा मात्रै चलेका छन् । तर, कार्यालय समयमा निजी सवारी साधनको जाम थियो भने कतै सडक सुनसान । पसलहरु पनि बन्द छन् ।
हेराैँ केही तस्विरहरु :