भारतमा नाम चलेको स्टुडियोमा एक्टिङ सिकेका प्रेम यहि क्षेत्रमा जम्ने योजनामा छ्न । नेपाली फिल्म उद्योगमा काम गर्ने लक्ष्यसहित नेपाल फर्किएर उनी निरन्तर काम गरिरहेका छ्न् ।

उनी भन्छ्न्, ‘म पाल्पा तानसेन बरुत्खानमा जन्मेको हुँ । मैले बिए अन्तिम बर्षको परिक्षा दिएको छु । मैले यो भन्दा पहिले मुम्बईदेखि नाटक तथा अभिनय कोश गरेको हु । करिब ३ बर्षमा मैले स्वयता तिवारीको एक्टिङ इनच्युटमा अभिनय सिक्न बिताएँ ।’

बस्यालले भारतीय र नेपाली छोटा चलचित्रमा काम गरिसकेका छन्। उनको पहिलो नेपाली फिल्म डार्क एन्ड लाइट हो । दोस्रो बदला रिटनर्स हो । जुन भर्खरै छायांकन भएको छ ।