तेह्रथुम । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा पराजित कांग्रेस नेतृ सीता गुरुङले चुनाव हारेपनि जिल्लाकाे विकास र समृद्धिका लागि निरन्तर लागि पर्ने बताउनुभएको छ । परिणाम सार्वजनिक भएपछि सोमबार पत्रकार सम्मेलन गर्दै गुरुङले यसो भन्नुभयो ।

भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया