ताप्लेजुङ, २२ मंसिर ।  ताप्लेजुङको प्रदेश सभा (ख) मा बाम-गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेशका दिपेन्द्र कुमार सेन्दाङ्लाई ४ हजार ६ सय ११ मतले पराजित गर्दै विजयी हुनुभएको हो । विजयी आङ्बुहाङ ले १२ हजार १ सय ९८ मत प्राप्त गर्नुभएको छ । यता पराजित नेपाली काँग्रेशका  सेन्दाङले ७ हजार ५ हजार ८७ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया