तेह्रथुम । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइले एमाले ४० प्रतिशत हारिसकेको बताउनुभएको छ । उहाँले तेह्रथुमको बसन्तपुरमा अायोजित चुनावी सभालार्इ सम्बोधन गर्दै नेपालमा एनजिअोलार्इ मात्र सरकारले पारदर्शी बनाउने हो भने एमालेले अरु थप ४० प्रतिशत हार्ने धारणा राख्नुभयो ।
भिडियो हेर्नुहोस् ।