काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड-१९ रोकथाम र नियन्त्रणकालागि साढे आठ करोड रुपैयाँ खर्च गरेको छ ।

महानगरका प्रशासन विभागका प्रमुख नमराज ढकालकाअनुसार महानगरले कोभिड सुरु भएदेखि भदौ मसान्तसम्म आठ करोड ७४ लाख ३९ हजार ३७ रुपैयाँ खर्च भएको छ ।

महानगरपालिकाले कोभिड रोकथाम, नियन्त्रण र राहतकालागि १० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

कुन शीर्षकमा कति खर्च ?

तपाईको प्रतिक्रिया