नुवाकोट, मंसिर १० – नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मतदान गर्नुभएको छ । उहाँले नुवाकोटको पञ्चकन्या गाउँपालिका राष्ट्रिय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया